अर्थ

    Showing २१-३० of ८२ items.
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो । होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो । लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • १,५७६ पटक पढिएको
    • समृद्धिपथ
  • लक्ष्मीपुर पतारीमा रोजगार मेला २०८० सम्पन्न

    फिरोज सिद्दिकी लहान । सिरहाको लक्ष्मीपुर पतारीमा रोजगार मेला-२०८० सम्पन्न भएको छ। जागरण नेपालको प्राविधिक सहयोग तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सिरहामै पहिलो पल्ट रोजगार मेला भएको हो । रोजगार मेला कामको खोजीमा रहेका युवा युवतीहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले सिरहा जिल्लामै पहिलो पटक आयोजना गरिएको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र रायले जानकारी दिनुभयो । उहाँले बजारमा दक्ष जनशक्तिको अभाव भए पनि काम नपाएर विदेशिनेको संख्या बढिरहेको

    • प्रकाशित मितिः चैत २५, २०८०
    • ८७९ पटक पढिएको
    • समृद्धिपथ
  • करोडौको ठगी गरेर सिरहा ज्ञानकेन्द्रका कर्ण फरार

    जीवछ उदासी लहान, फागुन २८ गते । कृषि ज्ञानकेन्द्र सिरहाका करारका कर्मचारी सहयोगी अजय कर्ण सिरहाका विभिन्न पालिकाका लगभग एकसय कृषकहरुलाई अनुदानमा ट्याक्टर उपलब्ध गराइ दिने अश्वासन दिएर करोडौ रकम सङकलन गरेर फरार भएको छ । औरही गाउँपालिका वडा नन्मर –२ की ४० वर्षिय पुनिता देवी महतोले आफूसँग बजारमा तेह्र लाखपर्ने ट्याक्टर अनुदानमा आठ लाखमा दिइने विश्वास दिलाएपछि आफूले चार जना किसानसँग सैतिस लाख ६५ हजार रकम लिएर कार्यालयका करार कर्मचारी कर्ण फरारर भएको पीडा पोख्नुभयो । पीडित महतोको अनुसार आफू एक सक्रिय किसान रहेकोले कृषि ज्ञान केन्द्र सिरहा गइरहने क्रममा कार्यालयका करार कर्मचारी अजय कर्णले अह

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • १,५८६ पटक पढिएको
    • समृद्धिपथ
  • हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको काममा अवरोध, मुआब्जा रकम पुनः मूल्यांकनको माग राख्दै किसान आन्दोलित

    फिरोज सिद्दिकी सिरहा । नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध भएको छ । सिरहाको लहानका पिडित किसानहरुले पाउनु पर्ने मुआब्जा रकम न पाएपछि तार तान्ने काममा स्थानीय किसानहरुले रोक लगाएको हो । प्रसारण लाइनको मार्गधिकार क्षेत्रभित्र पर्ने जग्गाको मुल्यांकन रकमको २० प्रतिशत जग्गा धनीले पउनु पर्ने सरकारले मुआब्जा रकम निर्धारण गरेको छ तर अहिलेसम्म लहानका कुनै पनि किसानले उक्त मुआव्जा रकम नपाएको गुनासो किसानहरुको रहेको छ । शुक्रबार लहान स्थित होटल सम्राट इनको सभाहलमा विभिन्न सरोकारवालाहरुको रोहवरमा आयोजित अन

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • १,११४ पटक पढिएको
    • समृद्धिपथ
  • वितिय जोखिम मूल्यांकनमा मिर्चैया नगरपालिका प्रथम

    जीवछ उदासी  लहान, फागुन १४ गते । स्थानीय तह वित्तीय मूल्याकंनमा सिरहाको मिर्चैया नगरपालिका मधेश प्रदेशमा प्रथम स्थान हासिल गरेको छ । मिर्चैया नगरपालिका १०० मा ८६ आङक ल्याएर प्रथम भएको हो । यसैगरी जानक नन्दनी गाउँपालिका धनुषा ७९ अङक ल्याइ दोस्रो, लालबन्दी नगरपालिका सर्लाही ७८ अङक ल्याई तेस्रो, गौर नगरपालिका रौतहट ७६.८ ल्याई चौथो बरहथवा नगरपालिका सर्लाही ७४ अङक ल्याई पाँचौ स्थान हासिल गरेको छ ।  कार्यक्रम व्यवस्थापनमा २१ मा १९, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २९ मा २५, लेखाङकन तथा प्रतिवेदन १७ मा १४, अनुगमन मूल्याङ्कन तथा लेखा परिक्षण १६ मा १३, राजश्व व्यवस्थापन १७ मा १५ अङक

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ४५८ पटक पढिएको
    • समृद्धिपथ
  • साहले फलाए महँगोमा बिक्री हुने दुई रङ्गको कोबी

      जीवछ उदासी  लहान माघ २४ गते ।  प्राय कोबी सेतो रङ्गको हुने गरेको छ । किसानले यहि रङगको उत्पादन गर्ने गरिन्छ । तर, लहान-२४ झुटकीको किसान रतन साहले बैजनी र पहेलो रङ्गको महँगोमा बिक्री हुने कोबी फलाएर राम्रो आम्दानी हुने भएपछि आउने वर्षदेखि उत्पादनको दायरा बढाएर राम्रो आम्दानी गर्ने भनेर हौसिनु भएको छ ।  रतन साह भन्नुहुन्छ,'विदेशमा रहेको बेला फेसबुकमा यस्ता रङगका कोभी देखेर स्वदेश फर्केपछि उत्पादन गर्ने प्रण गरेका थिए । भारतबाट विउ ल्याएर यसवर्ष बैजनी र पहेलो रङगका कोबी फलाउन सफल भए । बजारमा प्रतिकिलो दुई सयको दरले बिक्री भयो । अर्को वर्षदेखि आठ कोठामा कोबी उत्पादन गर्ने

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ५४५ पटक पढिएको
    • समृद्धिपथ
  • महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

    बिशाल बस्नेत महोत्तरी, २१ माघ ।  महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो । होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए । अझ मौलिक खानाको माध्यमवाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलि

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ३८८ पटक पढिएको
    • समृद्धिपथ
  • अभिव्यक्ति नसच्चाए सल्लाहकार पदबाट राजीनमा दिन्छु : विकास शारडा

    जीवछ उदासी लहान माघ ४ गते । माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्न

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ८०३ पटक पढिएको
    • समृद्धिपथ
  • वाणिज्य संघ सिरहाका अध्यक्ष सारडामाथि दुर्गा प्रसाईंको कटाक्ष - घोप्टो पारेर लातले दिनुस्

    लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् । सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् । प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’ कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए । प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋण

    • प्रकाशित मितिः माघ ३, २०८०
    • १,१८१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A