अर्थ

    Showing ३१-४० of ८२ items.
  • बैंक लघुवित र सहकारीको कर्जाले घर विहिन बनाएपछि

    जीवछ उदासी  लहान, माघ २ गते ।  बैंक लघुवित्त र सहकारीको रीनले घरविहिन बनाएको दुर्गा प्रसाइको राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका अभियानकर्मीहरुले सोमबार लहानमा पत्रका सम्मेलन गरेर बताएका छन् ।  अभियानका मधेश प्रदेशका संयोजक नरेश कुमार साहले तमाम व्यापार व्यवसाय रिनको अन्यायपूर्ण ब्याज तिरेर चौपट भएको बताउनुभयो । उहाँले भन्नुभयो,'बैंक लघुवित र सहकारीको आंतक सहिय छैन । हाम्रो समस्या कुनै राजनीति दलहरुले उठाएन । सरकारले सम्बोधन गरेन । दुर्गा पर्साद प्रसाद प्रसाद प्रसाइले मात्रै सम्बोधन गर्ने भएकोले हामी उहाँको अभियानमा जुटेका छौ ।'६ -७ प्रतिशत ब्याजम

    • प्रकाशित मितिः माघ २, २०८०
    • ८९३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सुन्दर समुन्नत र सभ्य लहान हाम्रो साझा ध्येय’

    जीवछ उदासी लहान,पुस २६ गते । लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले हाम्रो लहान सुन्दर समुन्नत र सभ्य लहानको नारा कार्यान्यवन गर्नु नै साझा ध्येयय रहेको बताउनु भएको छ । विहिवार १३ औ नगरसभा उद्घाट्न सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । १८ करोडको लागतमा नगर अस्पताल निर्माण कार्यको टेण्डर समेत भैसकेकोले निर्माण कार्य चाँडै सुरु हुने भन्दै नहरको सौन्दर्यकरण कार्यलाई अघि बढाउन ५ करोड विनियोजन गरेको नगरप्रमुख चौधरीले बताउनुभयो । एकल महिलाको स्वास्थ्य बीमा रक्तचाप रमधुमहको विरामीको जाँच गरी निःशुल्क औषधी वितरण घुम्ती स्वास्थ्य शिविर र ज्येष्ठ नागरिकहरुलाई बस भाडा निःशुल्क गर्न

    • प्रकाशित मितिः पुस २७, २०८०
    • ४०० पटक पढिएको
    • समृद्धिपथ
  • कर्जा पीडित संघर्ष समितिको नौ बुँदे माग, माग पुरा नभए संघर्ष गर्ने चेतावनी

    जीवछ उदासी लहान, पुस १८ गते । बैंक र वित्तिय संस्था कर्जा पीडित संघर्ष समिति सिरहाले नौ बुँदे माग अघि सारेका छन् । माग पुरा नभए संघर्षमा उत्रिनुपर्ने बाध्यता हुने संघर्ष समिति सिरहाले जनाएको छ । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा संघका अध्यक्ष विकास शारडाको उपस्थितिमा संघर्ष समिति सिरहाले आज बुधवार पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघिसारेको हो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर एकल अङकमा (५ प्रतिशत कायम गर्नुपर्ने् ), बैंक तथा वित्तिय संस्थाहरुले असुलेको बढी ब्याज हर्जना फिर्ताहुनुपर्ने, ब्याजका भाका नाघिसकेकाहरुलाई थप कर चुक्ताको आ

    • प्रकाशित मितिः पुस १८, २०८०
    • ४३४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा पनि सुविधा सम्पन्न लन्ज एण्ड वार सञ्चालनमा

    लहान । लहानमा सुविधा सम्पन्न २४ मार्च क्याफे लन्ज एण्ड वार सञ्चालनमा आएको छ । लहान ८ स्थित सेल्फी रोडमा स्विमिङ्ग पुल सहितको लन्ज एण्ड वार शुक्रबारदेखि सञ्चालनमा आएको हो । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदा तथा पूर्व अध्यक्ष अशोक अमात्यले लन्ज एण्ड बारको उद्घाटन गरेका छन् । स्थानीय युवा व्यवसायीहरूको झन्डै दुई करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको लन्ज एण्ड बारको संचालकका आमा बुवा लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संचालकहरु मध्येका एक राकेश महतोले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला हामीले

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ७३२ पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्वको मुखमा लहानमा सुनसान,लौकहामा भीडभाड

      जीवछ उदासी  केहि दशक आगाडि चाडपर्वको मुखमा लहानको बजारमा निकै भिडभाड हुने गर्दथ्यो । पहाडी जिल्ला र मधेशको देहात क्षेत्रका सबैको सामान खरिद गर्ने गन्तव्य लहान बजार नै थियो । तर अहिले लहानमा सुनसान र भारतीय सीमा क्षेत्रमा रहेको लौकहा खुटौना लदनिया र जयनगरको बजारमा निकै भिडभाड देखिएको छ ।  सगरमाथा अञ्चलकै व्यापारी नगरीको रुपमा चिनिएको लहानको व्यापारमा ह्रास आउनुको कारण के के होला ? यस बिषयमा सम्बन्धित सरोकारवालाहरुलाई गम्भीर हुन आवश्यक छ । दसैमा लहानको दुर्गा मन्दिर वरिपरि रहेको कपडा भाडवर्तन सुन चाँदी किराना सामान खरिद गर्न उदयपुर खोटाङग वखलढुङगा सिरहा र सप्तरीको पश्चिमी भेग

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • ५८९ पटक पढिएको
    • समृद्धिपथ
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

    धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्। घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ५२२ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

    काठमाण्डौ, २५ असोज २०८० । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६०० पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले ल्यायो चाडपर्वको अफर, आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट

    काठमाडौँ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भ

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६२९ पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार फस्टाउन सहुलियमा ऋण देऊ: अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,असोज ८ गते । उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष विकास शारडाले व्यापार व्यवसाय फस्टाउन सहुलियत दरमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको आइतवार उद्घाटन सत्रमा शुभकामना मनतव्य दिने क्रममा उहाँले यस्तो बताउनु भएको थियो ।  सिङगल डिजिटमा व्यापारी व्यवसायीहरुलाई कर्जा दिन राष्ट्रिय बाणिज्य बैंकले नीति ल्याउनुपर्ने अध्यक्ष शारडाले जोड दिनुभयो । 'आर्थिक मन्दीले व्यापारिक नगरीको रुपमा पहिचान भएको लहानको व्यापार व्यवसाय चौपट भइरहेको छ । व्यसायी नरहे समाजको समृद्धि संभव हुने छैन',उहाँले थप्नुभयो

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ६०८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A