समाचार

    Showing १,१९१-१,२०० of १,२६८ items.
  • कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा अख्तियारको फन्दामा

    सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ । डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दु

    • प्रकाशित मितिः असार ३१, २०७७
    • ४२६ पटक पढिएको
    • समृद्धिपथ
  • लागु औषधमुक्त समाज निर्माणको लागि नवजीवन कार्यक्रमको प्रभावकारिता

    जिवछ उदासी लहान असार २९ गते । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगक

    • प्रकाशित मितिः असार २९, २०७७
    • ७३५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘अकाशमा बादल देखिपछि इस्लामपूरवासी रातभरि नै जग्राम बस्छन’

    जिवछ उदासी लहान,लहान नगरपालिका ४ को ऐलानी जग्गामा सुक्मवासी मुश्लिम समुदायहरुले बसोबास गरेको नयाँ बस्ती इस्लामपूवासीहरु रातभरि नै जग्राम बस्छन । अकाशमा बादल लागेपछि हुने मुशलधारे वर्षाले आउने बाढीको वेगले बाँध भत्काएर बस्तीमा बलान र खुटी नदीको पानी पसेर वस्ती नै बगाउने भयले रातभरी नै नसुत्ने गरेको स्थानीयहरुले पीडा पोखेका छन् । दुई दिन यता आएको बाढीले पश्चिमपटिको किनार भत्काउन मुश्किलले दस मिटर जति बाँकी छ । राती जोडले वर्षा भयो भने दैवको कुनै चमत्कार भए मात्रै बस्ती जोगिन्छ नत्र बस्ती नै बगाउने ६० वर्षिय मो ममुम्ताजले भन्दै शनिबार राती ११ बजे बाँध भत्किएर बाढी आयो भने हल्ला भयो । हामी गाँउका

    • प्रकाशित मितिः असार २८, २०७७
    • ३२० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा मेलमिलाप सम्बन्धि आधारभूत तालीम सम्पन्न

    रविन्द्र श्रेष्ठ लहान । लहान नगरपालिकाको आयोजनामा संचालित आधारभूत मेलमिलाप कर्ता तालीम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने कानुनी विवाद एवम् आपसी मनमुटाव समाधानका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित तालिम आइतबार सम्पन्न भएको हो । स्थानीयस्तरमा हुने विवाद तथा झै–झगडाहरुलाइ मेलमिलापको माध्यमबाट समाधानका लागि सहजीकरण गर्न मेलमिलापकर्ताहरुलाई तालीम दिइएको लहान नगरपालिकाको उपप्रमुख एवम् स्थानीय न्यायीक समितिको संयोजक सिरयार कुमारी चौधरीले जानकारी दिनु भयो । उहाँले तालीमले स्थानीय स्तरमा हुने जुनसुकै विवाद तथा आपसी मनमुटावहरु दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन सहज हुने ब

    • प्रकाशित मितिः असार २८, २०७७
    • ३८० पटक पढिएको
    • समृद्धिपथ
  • वडाअध्यक्ष यादवलाई फसाउन षडयन्त्र हुँदैछ नयाँ वस्तीका स्थानीयहरुको भनाई

    जिवछ उदासी÷फिरोज सिद्धिकी लहानचोक देखि ४ किलोमिटर पश्चिम धनगडीमाई नगरपालिकासँग सीमा जोडिएको लहान १३ प्लाइउड नयाँ वस्ती बसाउन र सबैको दुख सुखमा साथ दिइने स्थानीय सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई महिलाहरुको बीचमा भएको झैझग्डामा मुछिएर फसाउन षडयन्त्र भइरहेको स्थानीयहरुले बताएका छन् । स्थानीय कृष्ण शर्मा र रागनी सिंह दुनुवार भन्नुहुन्छ १२ वर्ष अघि बसेको नयाँ बस्तीमा समान्य झैझगडा हुँदा पनि सबैलाई मिलाउने शान्ती कायम गर्नें सबैको मन दिलमा बस्ने राम लोभित यादवलाई स्थानीय ममता यादवले ब्लाकमेल गरेर षडयन्त्रमा फसाउन खोजेको छ । असार १० गते ममता यादवले वडाध्यक्ष यादवकी बुहारी री

    • प्रकाशित मितिः असार २८, २०७७
    • १,०७१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘लहान प्रर्दशनको सन्देस नेकपा कुनै हालतामा फुट्नु हुँदैन’

    जिवछ उदासी लहान,शनिबार विहानैदेखि वर्षा भइरहेपनि तीन बजेतिर केहि बेर वर्षा रोकियो । लहानको मुख्य चोकमा युवा मजदूरहरु सयौको संख्यामा फेर्नुछ देशको मुहार,हाम्रो भविष्य हाम्रो सरकार लेखिएको व्यानर सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन,नेकपा कुनै हालतमा फुट्नु हुँदैन, लिम्पियाधुरा, लेपुलेक र कालापानी हाम्रो हो भने नारा सहित शान्तीपूर्ण प्रदर्शन गरेका छन् ।   प्रदर्शन कुनै गुटको नभएर एकताको लागि शीर्ष नेताहरुको ध्यान केन्द्रित गरेको अर्थमा बुझ्न आग्रह समेत गरेका छन् ।प्रदर्शनमा कुनै कमिटिका अगुवा नेता,जनप्रतिनिधिले अगुवाई नगरेको जोशपूर्ण जुलुसमा मजदूरहरुको सहभागिता पनि उल्ले

    • प्रकाशित मितिः असार २७, २०७७
    • ३७० पटक पढिएको
    • समृद्धिपथ
  • मधेश आन्दोलनको उद्गम भूमि लहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नारा जुलुस (भिडियो सहित)

    फिरोज सिद्दिकी लहान । मधेश आन्दोलनको उद्गम भूमि लहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नागरिक समाजद्वारा नारा जुलुस भएका छन् । प्रधानमन्त्री ओली समर्थकहरुले स्थिर सरकारको माग गर्दै सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि उनका समर्थकहरुले असारको झरीमा पनि पानीको परवाह नगरी सयौं युवाहरु शनिबार लहानको नयाँ बजारबाट जुलुस प्रदर्शन गर्दै शहिद चौकसम्म पुगेका थिए । उनीहरुले राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए ।

    • प्रकाशित मितिः असार २७, २०७७
    • ५०८ पटक पढिएको
    • समृद्धिपथ
  • राम कुमार उमा प्रसाद अस्पतालको स्तरोन्नति गर्छौ ः अध्यक्ष महतो

    जिवछ उदासी लहान ,प्रदेश २ का समाजिक विकास मन्त्रालयबाट लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालको विकास समतिमा सफिरिस हुनु भएको अध्यक्ष रोहित महतोले स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राउ अस्पताल लहान स्थानीय तहबाट प्रदेश सरकारले आफ्नो जिम्ममा लिएपछि समिति विहिन रहेको थियो । समिति पूर्ण भएपछि अस्पतालको कामकाज अघि वढने अस्पतालले जनाएको हो । अध्यक्षपदको पदभार शुक्रबार एक औपचारिक कार्यक्रमको बीच ग्रहण गर्नु हुँदै अध्यक्ष महतोले भन्नुभयो, ‘म साामजिक विकास मन्त्रँलयका मन्त्री नवल किशोर साहसँग सय शैयाको अस्पताल बनाउने शर्त गरेर आएको छु । २०३५ सालमा स्थापना भएको अस्पताल

    • प्रकाशित मितिः असार २६, २०७७
    • ८५१ पटक पढिएको
    • समृद्धिपथ
  • शहर र गाँउको दूरी कम गर्न कालोपत्रे सडक निर्माणमा नगरपालिकाहरुको जोड

    जिवछ उदासी लहान,शहरी र ग्रामीण क्षेत्रलाई जोडने गरी कालोपत्रे सडक निर्माण कार्यलाई सिरहाका विभिन्न नगरपालिकाहरुले अगाडि बढाएको छ । सडक सञ्जाल निर्माण गरेर घण्टौ लाग्ने नगरवासीहरु आधा घण्टामै नगरपालिका पुग्ने गरी पीच सडक निर्माणलाई प्राथमिकतामा राखेर सिरहाका लहान,धनगडीमाई,गोलबजार,सुखीपूर र मिचैया नगरपालिकाहरुले काम गरिरहेका छन् । नगरप्रमुख मुनि साह भन्नुहुन्छ, २४ वटा वडा भएको लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो । तर तुलनात्मक रुपमा बजेट सीमित हुन्छ । तैपनि लहानको ग्रामीण भेग र शहरी क्षेत्रलाई जोडन नगरपालिकाले भरमग्दूर प्रयास गरेकै हो । लहानको शहरी क्षेत्रबाट टाढा रहेका दक्षिण भेगका

    • प्रकाशित मितिः असार २५, २०७७
    • ३९१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चोरी नियणत्रण गर्न प्रहरी गस्ती बढाउनुपर्ने स्थानीयहरुको माग

    जिवछ उदासी लहान,लहानको विभिन्न वडाहरुमा यतिवेला चोरी ह्वातै बढेको छ । चोरी गर्ने चोरहरुलाई प्रहरीले नियणत्रणमा लिन प्रहरी गस्ती बढाउनुपर्ने लहानका स्थाानीयहरुले माग गरेका छन् । लहान २ का अनिता साह भन्नुहुन्छ, मेरो मदिरा पसलमा एक महिना अघि लाखौ रुपयाँको मदिरा ,नगद, रिचार्ज कार्ड चोरी भयो । प्रहरीमा शंका लागेको व्यक्तिको बारेमका उजुरी पनि दियौ । प्रहरीले दुई चार दिन सोधपुछ पनि गरे । चोरी गर्नेले समान ल्याई दिनेछु स्वीकार पनि गरियो । गाँउमा पटक पटक पञ्चायत पनि बस्यौ । तर स्वीकार गरेको चोरले उल्टै धम्की दियो । केहि भएन । यस्तो समस्या पटक पटक यस चोकमा भइरहँदा पनि चोरलाई समातेर कुनै सजाय नभएकोले मन

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,००० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A