समाचार

    Showing ६७१-६८० of १,२६८ items.
  • गोपाल सेवा समितिको साधारणसभा सम्पन्न

    जीवछ उदासी  पुस २३ गते । गोपाल सेवा समितिको लहानको सातौ सधारणसभा सम्पन्न भएकोछ । सम्पन्नसभसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा गणेश यादव चुनिनु भएको छ ।   उमेरले ७० पुग्न लागेको यादव इन्जिनियर पदबाट अवकास प्राप्त गरेपछि गोपाल सेवा समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि चुनिनु भएको हो ।  सधारणसभामा जग्गादाता चन्दादाता र २१ हजार तिरेर आजीवन सदस्यता लिएकाहरु मात्रै साधारण सभामा भाग लिन पाउने एक कार्यकाल पदाधिकारी हुनेले मात्रै अध्यक्ष हुने विधान कार्यसमितिबाट संशोधन गरेर साधारण सदस्यहरुको सधारणसभामा सहभागी हुने प्रावधानमा रोक लगाएको हो ।  सामाजिक कार्य , जातीय उत्

    • प्रकाशित मितिः पुस २३, २०७९
    • ४६१ पटक पढिएको
    • समृद्धिपथ
  • शितलहरबाट जोगाउन दाउरा वितरण गरिरहेका छौ : नगरप्रमुख यादव

    जीवछ उदासी  लहान,पुस २२ गते ।  मिर्चैया नगरपालिकाले बढ्दो शितलहरलाई ध्यानमा राखेर आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ ।‌  विपत्त व्यवस्थापन समितिका संयोजक समेत रहनु भएको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आजदेखि दाउरा वितरणको कार्यलाई तीव्रता दिइएको बताउनुभयो ।  मिर्चैया नगरपालिकाको कटारी थाना चोक लगायत विपन्न दलित बस्तीहरुमा शितलहर छल्न दाउरा वितरणको कार्यलाई निरन्तरता दिइने प्रमुख यादवले जानकारी दिनुभयो ।  सिरहा जिल्लाका १७ वटै पालिकाहरुमा शितलहरबाट प्रभावित हुने बस्तीहरुमा दाउरा वितरण र अवश्यक सहयोगको लागि समन्वय भइरहेको जिल्ला समन्वय समिति सिरहा

    • प्रकाशित मितिः पुस २३, २०७९
    • ३८१ पटक पढिएको
    • समृद्धिपथ
  • लहान-१० द्वारा सांसद यादवलाई सम्मान

    जीवछ उदासी  लहान,पुस १९ गते ।  नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ । लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ३५० पटक पढिएको
    • समृद्धिपथ
  • लहान-१० द्वारा सांसद यादवलाई सम्मान

    जीवछ उदासी  लहान,पुस १९ गते ।  नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ । लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ५३९ पटक पढिएको
    • समृद्धिपथ
  • चिसो बढेपछि बिधार्थी उपस्थिति ह्वातै घट्यो

    जीवछ उदासी  लहान पुस १९ गते ।  केहि दिन यता चलेको शितलहरले सामुदायिक विद्यालयहरुमा विधार्थी उपस्थिति न्यून हुन थालेको छ ।  सामुदायिक विद्यालयमा अधिकांश गरीव दलितका बालबालिकाहरु भर्ना रहेकाले न्यानो लुगाको आभावका कारण विधार्थी उपस्थिति कम हुन थालेको लहान-१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उधव हमालले बताउनुभयो ।  प्रत्येक वर्ष आउने शितलहरको समयमा विधार्थीको उपस्थिति कम हुने गरेको प्रअ हमालले भन्दै न्यानो लुगा हुने बालबालिकाहरु मात्रै विद्यालय आइरहेको बताउनुभयो । लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरुमा ७५ प्रतिशतभन्दा बढी विपन्न समुदायका बालबालिकाहर

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ
  • कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ?

    पुस १३ , काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि सात प्रदेशका मुख्यमन्त्रीको करिब टुंगो लागेको छ। बुधबार खुमलटारमा भएको वार्तापछि दुई नेताले प्रदेश सरकारको भागवण्डा मिलाएका थिए। दुई नेताहरूबीच भएको सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने भएको छ। प्रदेश १ जसअनुसार प्रदेश १ मा सरकारको नेतृत्व एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गर्ने छन्। उनी गत आइतवार एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्।  प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्

    • प्रकाशित मितिः पुस १३, २०७९
    • ५५२ पटक पढिएको
    • समृद्धिपथ
  • सत्ता समीकरणका लागि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाबीच बालकोटमा वार्ता जारी

    पुस १० , काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्।  २०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेक

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ४६० पटक पढिएको
    • समृद्धिपथ
  • लहान-३ मा बनाउने भनिएको डम्पिङ्गसाईटमा स्थानीयद्वारा विरोध, बनाउन नदिने सर्वसम्मत निणर्य

    लहान । लहान नगरपालिकाले लहान-३ स्थित बालन खोला छेउमा रहेको सन्यासी सामुदायिक वनमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन तथा मानव लेदो संकलन तथा मल उद्योग निर्माण परियोजनालाई स्थानीयबासीले रोक लगाएको छ । आइतवार लहान ३ स्थित रहेको बस पार्कमा स्थानीयहरुको बैठकबाट डम्पिङ्गसाईट तथा फोहरमैला प्रशोधन केन्द्र परियोजना सन्यासी सामुदायिक वनमा निर्माण हुन नदिने सर्वसम्मतीले निणर्य गरेको हो । लहानको वडा नम्बर २, ३ र १९ मा बसोवासगर्ने नागरीकहरुको जग्गा, किसानको कार्य, मुल आयश्रोत समेत यही क्षेत्रमा रहेकोले निर्माण हुन लागेको परियोजनाबाट विभिन्न किसिमका वेक्टेरीया उत्पन्न भई मानव स्वास्थ्यमा असर गर्ने तथा

    • प्रकाशित मितिः पुस ६, २०७९
    • ७२७ पटक पढिएको
    • समृद्धिपथ
  • फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

    पुस ४ , काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।  लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्।  खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो।  निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेप

    • प्रकाशित मितिः पुस ४, २०७९
    • ७९३ पटक पढिएको
    • समृद्धिपथ
  • विश्वकप फुटबलको फाइनल खेल आज हुँदै, अर्जेन्टिना र फ्रान्स भिड्दै

    पुस ३ , काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्।  यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २-० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।  अर्जेन्टिनालाई क्रोएसियालाई ३-० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ।  १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको वि

    • प्रकाशित मितिः पुस ३, २०७९
    • ७९४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A