राजनीति

    Showing ३२१-३३० of ४८० items.
  • लहान ५ मा एमाले झन् बलियो देखियो

      जीवछ उदासी  लहान,बैशाख २४ गते ।  एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ ।  २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ३५४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ५ मा एमाले झन् बलियो देखियो

      जीवछ उदासी  लहान,बैशाख २४ गते ।  एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ ।  २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ९२८ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहान १६ विकट रहँदैन, यातायात र खानेपानीको सुविधा गर्छौ'

           समाधान गर्छौ' जीबछ उदासी लहान,बैशाख २३ गते ।  मेगान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ ।  २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो ।  मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ३३५ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहान १६ विकट रहँदैन, यातायात र खानेपानीको सुविधा गर्छौ'

    जीबछ उदासी लहान, बैशाख २३ गते । लहान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ ।  २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो ।  मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था गर्ने दृढता व्यक्त गर्नुभयो  साहले थप्नुभयो,'ब

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ४७६ पटक पढिएको
    • समृद्धिपथ
  • बिशाल जनसहभागिताले एमालेका उम्मेदवारहरुको जीत सुनिश्चित बन्दै

    लहान । चूनावी परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुहरुले घरदैलो अभियान र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । लहान नगरपालिकामा अन्य दलहरुको तुलनामा घरदैलो अभियान र प्रचार प्रसारमा एमाले हालको अवस्थामा निकै अगाडि बढेको छ । हरेक वडामा चारसयदेखि पाँचसयको सहभागितामा घरदैलो उत्साहजनक हुँदै गएकोले उम्मेदवारहरु पनि जीतको सुनिश्चिततातर्फ उन्मुख हुन थालेका छन् । यसैवीच लहान नगरपालिकाको १० नं. वडामा बिहीवार बिहान भब्य रुपमा घरदैलो अभियान सम्पन्न भएको छ । करिब ४ सयभन्दा बढी महिला पुरुषहरुको सहभागितामा भएको घरदैलो अभियानको नेतृत्व एमाले लहान नगर कमिटीका सह-इन्चार्ज एवं वडा १० का वडाध्यक्षका उम्मेदवार

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ४३५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान १० मा मन्टी मण्डलको पलरा भारी

     जीबछ उदासी   लहान, बैशाख २२ गते । लहान-१० मा नेकपा एमालेको उम्मेदबार मन्टी मण्डलको पलरा भारी देखिएको छ । अहिले सम्मको अवस्थामा एमाले उम्मेदबार मण्डल नेपाली काँग्रेसको उम्मेदबार अम्बु मिश्र र एकिकृत समाजबादीको उम्मेदबार कृष्णहरि गैरेलभन्दा निकै आगाडी रहेको स्थानीय मतदाताहरु बताउछन् ।  एक हजार १८ मतदाता रहेको त्यस वडामा २०७४ सालको निर्वाचनमा समेत जीत हासिल गर्नु भएको मण्डल आफ्नो कार्यकालमा वडाको विकासमा निकै सक्रिय रहनु भएकोले उहाँको लोकप्रियता बढेको स्थानीय जोगी पासवानले बताउनुभयो ।  जनताको स्नेह मायाले नै पुन: उम्मेदबार भएको वडाअध्यको उमेदवार मण्डलले भन्द

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • ८६६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ९ मा एमाले काँग्रेसबीच टक्कर

    जीवछ उदासी  लहान, बैशाख २२ गते । लहान नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका वडाध्यक्षको उमेदवार मो. नियामुदिन र नेपाली काँग्रेसको वडाध्यक्षको उम्मेदबार घुरन चौधरीबीच कडा टक्कर हुने भएको छ । अहिले १४७५ मतदाता रहेको यस वडामा २०७४ को चुनावमा नेकपा एमालेबाट वडाअध्यमा प्रदिप चौधरी जीत हासिल गर्नु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षको उम्मेदबार रहनु भएको इश्वर देव साह दुई सय मत प्राप्त गर्नु भएको साह अहिले नेकपा एमालेमा प्रवेश गरिसक्नु भएकोले नेकपा एमाले मजबुत देखिएको छ । ११२ मतले जीत हासिल गरेको ९ नम्बरमा इश्वर देव साह र जसपाबाट उम्मेदबार हुनु भएको हजारी साहको समर्थन समेत

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • ६४६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ३ मा एमाले दिनप्रतिदिन बलियो हुँदै

      जीवछ उदासी  लहान,बैशाख २१ गते ।  लहान नगरपालिकामा नेकपा एमालेको पक्षमा देखिएको जन लहारले दिनप्रतिदिन बलियो हुँदै गएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित हुनु भएको राजेश चौधरी यसपटक सुरुदेखि नै थालेको तयारीले जीतको नजिक पुग्न लाग्नु भएको हो ।  २२ सय मतदाता रहेको लहान ३ मा अहिले एमाले,काँग्रेस र जसपाकोबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएपनि अन्तत: एमाले काँग्रेसबीच दुई पक्षीय प्रतिस्पर्धामा नेकपा एमालेका सबै उम्मेदबार शानदार रुपमा बिजय हुने लहान- ३ का राम सेवक ठाकुरको बुझाई रहेको छ । नेपाली काँग्रेसबाट रामदयाल महतोले २०७४ सालको निर्वाचनमा झिनो मतले जित हास

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ७६७ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहान ११ मा एमाले कमजोर हुने सवाल नै उठ्दैन'

      जीबछ उदासी  लहान,बैशाख २१ गते ।  चुनाव नजिकिँदै गएपछि लहान -११ मा एमाले झन् मजबुत हुँदै गएको छ । एमालेको गढ रहेको यस वडामा एमाले कमजोर हुने सवाल नै नउठ्ने एमालेका वडा अध्यक्षका उम्मेदबार राजेन्द्र प्रसाद साहले समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ ।  लहान-११ मा मेयरका उम्मेदबार मुनि साह सुँडी र उपमेयरका उम्मेदबार सरियार कुमारी चौधरी समेत घर दैलोमा सहभागी हुनु भएको थियो ।  २०४६ यता निरन्तर रुपमा एमाले जित्दै आइरहेको यस वडामा वर्तमान एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साह २०७४ सालको स्थानीय चुनावमा प्यानल सहित वडा जित हात पार्नु भएको थियो । लहान नगरपालिकामा नै ११

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ६३२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ६ मा एमाले जीतको नजिक

    जीबछ उदासी  बैशाख २१ गते । लहान नगरपालिका ६ नम्बर वडामा एमाले मजबुत हुँदै  जीतको नजिक पुगेको चर्चा चलेको छ । नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रजनी पासवान र नगर कमिटि सदस्य राम खेलौना पण्डित काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट वडा सदस्यमा थोरै मतले पराजित हुनु भएको रजनी पासवानले एमाले प्रवेशगर्दैभन्नुभयो,'इमानदार नेता कार्यकर्ताहरुको काँग्रेसमा कुनै भविष्य नरहेकोले एमालेमा प्रवेश गरेका छौ ।' लहान -६ मा मेयर उपमेयर वडाध्यक्ष र वडा सदस्यहरु यस वडामा अत्यधिक मत पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  २०७४ सालको स्थानीय निर्वाचनमा ४२ मतले

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ९२६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A