समाज

    Showing ३३१-३४० of ८५९ items.
  • छठको रौंनक घाटमा सरसफाइ र हाटबजारमा भीड

    जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयारीमा लागेका श्रदालु भक्तजनहरु तराई मधेशका जिल्लाहरुमा रहेको पोखरी नदी तथा जलाशयहरुको सरसफाई र सौन्दर्यकरणमा जुटेका छन् । स्थानीय हाट बजारहरुमा कृषकहरुले उतपादन गरेका अन्न फलफूल मसाला उखु लगायतका पूजा सामग्रीहरुको लागि हाट बजारमा भीड दे्खिएका छन् । आइतबार ३ गते साँझको अर्घ दिई सोमबार विहान उदाउँदो सूर्यको अर्घ दिई सम्पन्न हुने छठ पर्वमा सिरहा जिल्लाको शहरी र ग्रामीण क्षेत्रको पोखरी र नदी किनारको सरसफाई सकिएर सौन्दर्यकरणको सजावटमा लागेका छन् । लहान नगरपालिका –३ रघुनाथपुर पोखरीको सजावट तीन दशकदेखि अति नै मनमोहक रहने गरेको लहान–३ क

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • ‘फाइलहरु खोल्न नसके प्रचण्डलाई सरकारमा रहिरहनु आवश्यक छैन’

    जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ६६६ पटक पढिएको
    • समृद्धिपथ
  • मंसिर ६ गते सिरहा धनुषा जोडने पुलको शिलान्यास गर्न प्रम प्रचण्ड आउनु हुने

      जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर छ गते सिरहा आउनु हुने कार्यक्रम तय भएको छ ।  सिरहा धनुषा जोडने कमला नदीमा सिरहाको चिकनाघाट र धनुषा सबैला नगरपालिकाको -४ पटेर्वा जोडने पुलको शिलान्यास गर्न आउनु हुने कार्यक्रम तय भएको सबैला नगरपालिकाको प्रमुख कारिराम यादव र नेकपा माओवादी प्रदेश कमिटिको सदस्य चन्देश्वर यादवले जानकारी गराउनु भएका छन् ।  नेकपा माओवादी केन्द्रका उप महासचिव समेत रहनु भएको पुर्व मन्त्री मातृका प्रसाद यादव पुल निर्माणको लागि पटक-पटक गर्नु भएको पहल अनुसार २०७९ असार २९ गते ब्रिज ब्रान्च

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १,१५५ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली काँग्रेस क्षेत्रीय समितिद्वारा शुभकामना आदान प्रदान

      जीवछ उदासी  लहान,कातिक ३० गते । नेपाली काँग्रेस सिरहा -१ क्षेत्रीय समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।  बितेको दसैं दिपावली र आउने छठ पर्वको अवसरमा क्षेत्रीय कमिटिले लहान नगरपालिकाको सभा हलमा शुभकामना आदान प्रदान भएको थियो । क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले दुइ शब्द बोलेर सुरु भएको शुभकामना आदान प्रदान गर्दै चियापान कार्यक्रम सुरु भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता विपि कोइरालाले सुरु गरेको मेलमिलापको लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आइरहेको छ । यो कार्यक्रम नेपाली काँग्रेस

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ७१७ पटक पढिएको
    • समृद्धिपथ
  • श्मसानघाट नहुँदा दाह संस्कारमा समस्या

      जीवछ उदासी  लहान,कातिक २८ गते ।   लहान- ८ निवासी पशुपति आदर्श माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक श्री जेएस मुरारका बहुमुखी क्याम्पसको संस्थापक नेपाली विषयका प्राध्यापक विश्वनाथ महतोको दाह संस्कारमा सहभागीहरुले ११ बजेको घाममा कतै वस्ने छाहारी नहुँदा सबैको मुखबाट निस्केको साझा शब्द थियो । लहानमा श्मसानघाट निर्माण नहुँदा ठूलो समस्या भइरहेको छ ।  लहान-४ खुटी खोलामा श्मसानघाट निर्माणको लागि पहलै नभएको होइन । लहान नगरपालिकाले दुई करोडभन्दा बढीको लगानीमा टेण्डर ठेक्का सबै लागि सकेको थियो । लहान-४ का वडाध्यक्ष रामनाथ पण्डितको नेतृत्वमा श्मसानघाट निर्माणको कार्यमा

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • ६३२ पटक पढिएको
    • समृद्धिपथ
  • सुकरातीमा मनाईने ‘हुकालोली’ र ‘हुराहुरी’ पर्व लोप हुँदै

    लहान । सिरहा सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा लक्ष्मीपूजाको राति मनाईने हुकालोली (हुका हुकी) सांस्कृतिक पर्व बर्षौदेखी खेलीदै आएको यो प्रथा अहिले लोप हुने अवस्थामा पुगेको छ । हिन्दूहरुको दोस्रो ठूलो चाड दिपाबलीको राती गाउँ घरका मान्छेहरुले सनपाटको सन्ठी (सनपाटको डाँट) को हुकालोली बनाई त्यसमा आगो लगाई गाउँ घरबाट बाहिर गई हुका लोली हुका लोली बिहान बगिया (आज हुका हुकि भोली खाने बगीया) भन्ने चलन रहेको छ । पौराणिक मान्यता अनुसार त्यसो गर्नाले गाउँ घरमा दानबहरु नआउने र गाउँ घरमा माहामारी रोगहरु न फैलिने जन बिश्वास रहिआएको बुढा पाखाको भनाई रहेको छ । एक आपसमा भाईचाराको साथै आत्मीयता सम्बन्ध बिस्

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ७८३ पटक पढिएको
    • समृद्धिपथ
  • फोहोरमा राजनीति नगरौ भन्दै थर्ड आइ युवा क्लवद्वारा वृहत्त सरसफाइ

    जीवछ उदासी लहान कातिक २५ गते । लहान नगरपालिका वडा नम्बर–८ दुइ नम्बर जाने सेल्फी सडकमा ‘फोहोरमा राजनीति नगरौ, व्यवस्थापनमा ध्यान दिऔ’ नारा लगाउँदै सरसफाइ गरेको छ । लहान नगरपालिकाको फोहोर व्वयस्थापनमा विगत देखि भइरहेको राजनीतिकरणले ठूलो समस्या निम्ताएकोले आज थर्डआई युवा क्लवले यस्तो नारा लगाउँदै सरसफाइ अभियानमा जुटेको हो । विहान माइकमा नारा लगाउँदै इलाका प्रहरी कार्यालयका प्रहरीहरुको सहयोग साथ लिएर गरेको सरसफाइले कतिको प्रभाव पार्छ यसको पछि मूल्याङकन हुने नै छ तर लहानमा विभिन्न गैर सरकारी संङघ संस्थाहरुले लिइरहेको पहलले राम्रै आसर हुने पत्रकार एम महतोले बताउनुभयो । लहान नगरप

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ६३० पटक पढिएको
    • समृद्धिपथ
  • न्याय अझैपनि सहज छैन : देव कुमारी महरा

    जीवछ उदासी लहान,कातिक २४ गते । महिला अधिकारको क्षेत्रमा निरन्तर १३ वर्षदेखि काम गर्दै आइरहेको मुक्ति नेपालका अध्यक्ष देव कुमारी महराले व्यवस्था परिवर्तन भएपछि न्याय सहज हुने आशा गरिएको थियो तर अझैपनि न्याय सहज हुन नसकको चिन्ता व्यक्त गर्नुभयो ।शुक्रबार गोलबजारमा आयोजना गरिएको पत्रकारहरुसँगको समन्वयात्मक बैठक तथा शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो चिन्ता व्यक्त गर्नुभयो । महिलाहरुमाथि भइरहेको हिंसा अझैपनि नियणत्रण हुन नसकिरहेको उहाँले भन्दै अदालती न्याय निकै महगो भएको बताउनुभयो । अध्यक्ष महराले भन्नुभयो,‘स्थानीय तहमा न्ययिक समितिले अझैपनि गति लिन सकिरहेको छैन्

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • ४७७ पटक पढिएको
    • समृद्धिपथ
  • महदेवा पोर्ताहा मावि विज्ञान प्रदर्शनीमा प्रथम

      जीवछ उदासी  लहान,कातिक २ ४ गते ।  वरियारपटि युवा समाजले आयोजना गरेको विज्ञान कला तथा सांस्कृतिक प्रर्दशनमा श्री जनता माध्यमिक विद्यालय महदेवा पोर्ताहा प्रथम भएको छ ।  सामाजिक वातावरण तथा नृत्यमा क्रमश: द्वितीय र तृतीय समेत भएकोमा विद्यालय परिवार हर्षित देखिएका छन् ।  कातिक २२ र २३ गते आयोजना गरिएको प्रदर्शनमा १५४ वटा विद्यालयहरु सहभागी भएको थियो । प्रथम,द्वितीय र तृतीय स्थान ल्याउन सफल भएकोमा मिहिनेतको फल मिठो हुन्छ भने महसुस भएको त्यस विद्यालयका प्रधानाध्यापक घुरन यादवले बताउनुभयो ।  सखुवानन्लारकटिको साँख जिल्लामा नै श्रीवृद्धि गरेको खुसी गाउँपालिका अध्

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • ७६७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेशका कुनैपनि बालबालिका विद्यालय बाहिर रहँदैन : शिक्षामन्त्री यादव

    जीवछ उदासी मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले कुनैपनि बालबालिका विद्यालय बाहिर नरहने बताउनु भएको छ । मधेश प्रदेश शिक्षा मन्त्रालयले आयोजना गरेको वृहत्त शिक्षा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । चार वर्षमा साक्षर प्रदेश बनाउने र अगामी दुई वर्षमा कुनैपनि बालबालिका विद्यालय बाहिर नरहने गरी मधेश प्रदेशले योजनावद्धरुपमा काम गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधिहरुलाई अगामी वर्षको बजेट बनाउँदा कम्तिमा १५ प्रतिशत बजेट शिक्षामा छुटयाउनैपर्ने आग्रह गर्दै मन्त्री यादवले तीनै तहका सरकार समन्वय गरेर शिक्षाको स्तर सुधार गर्न लाग्नुको

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • ५०५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A