खेलकुद

    Showing १-१० of १९ items.
  • वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    १६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अव

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • ६३ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

    भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६औँ र ७५औँ मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६औँ मिनेटमा थप गोल गरेका थिए । मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त ग

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • २५१ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुद प्राथमिकतामा : नगरप्रमुख चौधरी

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।  नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता आयो

    • प्रकाशित मितिः फाल्गुन १६, २०८०
    • १७० पटक पढिएको
    • समृद्धिपथ
  • 'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतिय

    • प्रकाशित मितिः फाल्गुन १६, २०८०
    • १९७ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ भने सम्भावित ३६ खेलाडीको नाम घोषणा गरेको हो । ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ । सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारी, घाइते भएर मैदान बाहिर रहेका कमलसिंह ऐरीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल, आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।

    • प्रकाशित मितिः फाल्गुन २, २०८०
    • ३३० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ५४६ पटक पढिएको
    • समृद्धिपथ
  • आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित

    काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ । लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे । लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । लखनउका ल

    • प्रकाशित मितिः बैशाख ३, २०८०
    • ५०० पटक पढिएको
    • समृद्धिपथ
  • फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

    पुस ४ , काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।  लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्।  खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो।  निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेप

    • प्रकाशित मितिः पुष ४, २०७९
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ
  • विश्वकप फुटबलको फाइनल खेल आज हुँदै, अर्जेन्टिना र फ्रान्स भिड्दै

    पुस ३ , काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्।  यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २-० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।  अर्जेन्टिनालाई क्रोएसियालाई ३-० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ।  १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको वि

    • प्रकाशित मितिः पुष ३, २०७९
    • ४८४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा जारी राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ सम्पन्न, फुटबल खेलको शिल्ड सगरमाथा माविलाई

    एलिना हिङ्गमाङ्ग चौधरी, लहान । लहान नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितो २०७८ को शिल्ड सगरमाथा माध्यामिक विद्यालय ढोढना १५ ले हात पारेको छ । यही फाल्गुन २२ गतेदेखि २५ गतेसम्म लहान नगरपालिका ७ स्थित रहेको पशुपति आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन भएको विभिन्न्न प्रतियोगिता अन्तरगत फुटबल खेलमा सो शिल्ड हात पारेको हो । उक्त शिल्ड जनता माध्यामिक विद्यालय सोनमती गाढालाई १ का विरुद्ध २ गोलले परजित गर्दै हात पारेको हो । सो खेलमा जनता मावि सोनमती गाढा लहान १९ दोस्रो र राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैयाले तेश्रो स्थान हात पारेको आयोजक

    • प्रकाशित मितिः फाल्गुन २६, २०७८
    • १,२१३ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A