शिक्षा

    Showing ६१-७० of १५१ items.
  • प्रधानाध्यापक साह मृत्यु प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै मिर्चैमामा प्रदर्शन

    सिरहा । पूर्व पश्चिम राजमार्गअन्तरगत सिरहाको मिर्चैमामा सडक अवरुद्ध गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिव कुमार साह मृत्यु प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै परिवारजन तथा स्थानीयले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा सडक अवरुद्ध गरेका हुन् । मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्याय पाउनुपर्ने मागसहित मिर्चैयाको कटारी चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । उनीहरुले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ४०१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रविधिमैत्री शिक्षणको लागि ल्याबटप वितरण

    जीवछ उदासी सिरहा बरियारपटि गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री जनता माध्यमिक विद्यालय देउरीपटि शिवनगरका शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणको लागि ल्यावटप वितरण गरिएको छ । ल्याबटप पाएका शिक्षकहरु उत्साहित देखिएका हुन् । मधेश प्रदेशको नमूना विकास कार्यक्रम अन्नर्गत १६ थान ल्याबटप वितरण गरिएको प्रधानाध्यापक उमेश साहले बताउनुभयो । उहाँको अनुसार २००७ सालमै सञ्चालनमा आएको देउरीपटि माध्यमिक विद्यालय केहि वर्ष पहिले अवस्था दयनीय हुन पुगेको थियो । गाउँपालिका बरियारपटि र मधेश प्रदेश सरकारले शैक्षिक र भौतिक अवस्था मजबूत गर्न सहयोग गर्न थालेपछि अहिले विद्यालयमा पाँच सयबाट विधार्थी संख्या बढेर नौ सयमा पुग

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ५२७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

    काठमाडौं, २५ असोज। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ।  पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए।  ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीब

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४५७ पटक पढिएको
    • समृद्धिपथ
  • फकिरचन्द्रगामी मावि बरकुर्बाको साँख खस्किँदै

      जीवछ उदासी  धनुषा असोज १५ गते । धनुषा जिल्लाको सबैला नगरपालिका -१२ मा अवस्थित श्री फकिरचन्द्रगामी माध्यमिक विद्यालयको पुरानो साँख खस्किँदो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित देखिएका छन् । मधेशमा शिक्षाको अवस्था र अपेक्षा पत्रकारिता तालिममा प्रशिक्षण दिन आउनु भएको शिक्षाविद डा विद्या नाथ कोइराला ,शिक्षा अभियन्ता टिका भट्टराई वरिष्ट पत्रकार चन्द्रकिशोर झा,शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र तालिममा सहभागी मधेश प्रदेशका पत्रकारहरुले विद्यालयको अवस्था बुझ्न आईतवार विद्यालयमा पुगेपछि स्थानीयहरुले यस्तो चिन्ता व्यक्त गरेका थिए । २०१६

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ९०४ पटक पढिएको
    • समृद्धिपथ
  • नबौ दिन कालोपटी बाँधेर आन्दोलनमा

      जीवछ उदासी  राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु नबौ दिन कालोपटी बाँधेर आन्दोलन जारी राखेको छ ।  प्रत्येक दिन झै आजपनि माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै बानेश्वरसम्म पुगेको थियो । आन्दोलनमा हजारौ शिक्षकहरुले कालोपाटी बाँधेर शिक्षा विधेयक फिर्ता गर शिक्षक महासंघ मुर्दावाद माग पुरा नभएसम्म आन्दोलन जारी रहने नारा लगाएका थिए । हिजोको प्रदर्शनमा पर्सा ठोरीकी सञ्चिता खत्रीको खुट्टा भाँचिएको थियो भने आठ जना शिक्षक घाइते भएका थिए ।  शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेर तेस्रो दिनमा सरकारसँग वार्ता गरेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ४४९ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षक आन्दोलन आक्रमक हुँदै

      जीवछ उदासी  काठमाण्डौ १० गते ।  राहत,बालविकास र पेन्सन बञ्चित शिक्षकहरुको आन्दोलन बुधबार प्रहरी दमनपछि आक्रामक हुँदै गइरहेको छ ।  बुधबार ११ बजे आन्दोलनरत शिक्षकहरु भेला भएपछि प्रहरीले दमन गरेपछि शिक्षकहरु आक्रमक हुँदै बानेश्वरतर्फ लागेको थियो । बानेश्वर आउने क्रममा तीन पटक प्रहरको घेरा तोडेर अघि बढेको थियो । पर्साक एक संगिता खत्री शिक्षिकाको खुट्टा समेत भाँचिएको छ ।  शिक्षक महासङ्घले राहत बालविकास शिक्षिका र पेन्सन बञ्चित शिक्षकहरुको मागै सम्बोधन नगरी गद्यारी गरेको ठहर गरी शिक्क महासंघ मुर्दावाद भनेर नाराबाजी समेत गरेको छ । पीडित शिक्षकहरुको माग पुरा नभएसम्म आन्

    • प्रकाशित मितिः असोज १०, २०८०
    • ४३२ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको आन्दोलन आठौ दिनमा

      जीवछ उदासी  लहान,असोज ९ गते ।  राहत,बालविकास,पेन्सन बञ्चित, विद्यालय कर्मचारीहरु र प्लस टु अनुदान शिक्षकहरु राजधानी केन्द्रित आठौ दिनको आन्दोलन जारी राखेको छ ।  शिक्षक महासङ्घले तेस्रो दिन सरकारसँग गरेको सम्झौतामा राहत लगायतका शिक्षकहरुको माग नसमेटिएपछि आन्दोलन जारी राख्नु परेको राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले बताउनु भएको छ ।  मङ्गलबार ९ गते माइतीघर मण्डलाबाट बानेश्वरसम्म सिटि जुलुस गरेर सिटि फुकेर सरकारको ध्यान केन्द्रित गराइको थियो ।  राहत शिक्षकका सह अध्यक्ष बिरेन्द्र मल्लले सरकारले हाम्रो माग पुरा गरेन भने शान्तिपूर्ण आन्दोलन ह

    • प्रकाशित मितिः असोज १०, २०८०
    • ५२५ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको आन्दोलन जारी

      जीवछ उदासी  असोज ८ गते ।  ४० हजार राहत शिक्षकहरुको मागलाई सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत राहत शिक्षकहरुले जनाएका छन् ।  सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक,बालविकास, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरुको माग सम्बोधन नगरी वेवास्ता गरिरहेकोले आन्दोलन रहर होइन,बाध्यता भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका सचिव शिव शङकर कामतीले बताउनुभयो ।  उहाँले भन्नुभयो,'आज सोमबारपनि सडकमा सुतेर काठमाण्डौमा आन्दोलन गरिरहेका छौ । शिक्षक महासङ्घले धोका दिएकोले राहत बाल विकास शिक्षकहरुले आन्दोलन जारी राखेका छौ । आन्दोलनमा देशैभरिबाट राहत शिक्षकहरु आउन

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ५४० पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकहरु आन्दोलनमा सहभागीभएछि विद्यालय सुनसान

      जीवछ उदासी लहान,भदौ ५ गते ।  शिक्षक महासंघले अहवान गरेको राजधानी स्थित आन्दोलनमा शिक्षकहरु सहभागी भएपछि सिरहाका सामुदायिक विद्यालयहरु सुनसान बनेको छ ।  तेस्रो दिन जारी आन्दोलनमा शिक्षक महासंघको अहवानमा सिरहाका सयौ शिक्षकहरु सहभागीता जनाएका छन् । जान नभ्याएका शिक्षकहरु जाने तयारी गरिसकेको नेपाल राहत शिक्षक समिति लहानका सचिव हरिनाथ यादवले बताउनुभयो ।   उहाँले भन्नुभयो,'सरकारसँग हुने वार्तामा राहत शिक्षकहरुलाई नसमेटिए ४० हजार राहत शिक्षकहरुले आन्दोलनलाई निष्कर्षमा नपुरयाई फिर्ता हुने छैनौ ।' ६० वर्षसम्म काम गर्न पाउने र अवकासपछि सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ४५० पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकहरुको माग पुराहोस् : माननीय राजेन्द्रप्रसाद चौधरी

      जीवछ उदासी  लहान, असोज ४ गते ।  मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले शिक्षकहरुले उठाएका मागहरु सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।  दर्ता भएको शिक्षा विधेयकमा देशैभरीको शिक्षकहरुले असहमति जनाउँदै राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलन लम्बिरहयो भने यसले शिक्षा क्षेत्रमा राम्रो नहुने उहाँले बताउनु भएको छ ।   शिक्षालाई स्थानीय तहमा राख्नु ठिक नभएको,शिक्षकहरुको सेवा सुबिधा कटौती गर्नु जायज नभएको, राहत शिक्षक,विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको स्थायी हुनुपर्ने मागहरुलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । वार्ता र सम्ब

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ९५१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A