समाचार

    Showing १,०११-१,०२० of १,२६८ items.
  • सिरहामा आंशिक निषेधाज्ञा, सवारी साधनमा जोर विजोर प्रणाली लागु

    सिरहा । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जसअनुसार विहिबारदेखि जोर विजोर प्रणाली लागु गरिएको जिल्ला प्रसाशन कार्यालय सिरहाले जनाएको छ । वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक बाहेक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ । अत

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,७१३ पटक पढिएको
    • समृद्धिपथ
  • थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

    बैशाख २१, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ५१६ पटक पढिएको
    • समृद्धिपथ
  • आयुर्वेद पद्धति चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ  : अध्यक्ष रामबल्लभ साह

    लहान । लक्षमीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साहले आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको बताउनु भएको छ । लक्ष्मीपुर पत्तारी गाउँपालिका आयुर्वेद शाखाले आयोजना गरेको निःुशुल्क आयुर्वेद स्वास्थ्य शिविरको औपचारिक रुपमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । आयुर्वेदको उपचार दिगो र प्रभाकारी रहेकोले सेवा लिन आम सर्वसाधारणलाई अनुरोध गर्दै अहिले समाजमा आयुर्वेद उपचारका लागि जनचेतनाको कमी रहेकोले जनचेतनाका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताउनु भयो । आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति रहेकोले यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेद औषधि प्राकृ

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ७८१ पटक पढिएको
    • समृद्धिपथ
  • जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा प्रवाह स्थगित

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको निर्णयअनुसार कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकोले सोमबार विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय, सिरहाको भवनमा रहेको राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक जना कर्मचारीमा गत आइतवार कोरोना पोजिटिभ देखिएकोले कार्यालयका कर्मचारीहरुको पि.सि.आर टेष्टको रिपोर्ट नआएसम्म नियमित रुपमा प्रवाह हुँदै आएको अत्यावक सेवा वाहेक अन्य सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सुचनामा जनाइएको छ ।  

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १,४७० पटक पढिएको
    • समृद्धिपथ
  • देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहित)

      काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे देशवासीको नाममा सम्बोधन गरेका छन् । ‘देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • ७९३ पटक पढिएको
    • समृद्धिपथ
  • गुणस्तरहिन र सम्झौता विपरित कार्य गरेमा कारवाही हुन्छः नगरप्रमुख साह

    जिवछ उदासी लहान नगरपालिका प्रमुख मुनि साहले नगरपालिकासँग भएको सम्झौता अनुसार कार्य नगरेमा कार्वाही गर्ने बताउनु भएको छ । लहानको मुख्य चोकदेखि घण्टा घरसम्मको सडक पेटी पेभियन कार्यको स्थलगत निरिक्षण गर्दै यस्तो बतउनु भएको हो । प्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान, समृद्ध र सुन्दर लहानको परिकल्पना गरेर अघि बढ्न सम्झौता गरे अनुसारको गुण स्तरीय कार्य आवश्यक छ । नगरवासीसँग गरेको सारा प्रतिवद्धता पुरा गर्न कटिवद्ध भएर कार्य भइरहेको छ । यस पेभियन निर्माणको लागि ठेक्का लिएको झण्डै तीनवर्ष हुन लाग्यो एक त काम समयमा सम्पन्न भएन अर्को गुणस्तरीय पनि छैन ।’ ठेकेदार, साइड इन्चार्ज प्राविधिकलाई सम

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • ८८२ पटक पढिएको
    • समृद्धिपथ
  • डाक्टर शैलेन्द्र र राखी दम्पतिको सेवा लिलामदन अस्पतालमा

    जिवछ उदासी लहान–१ स्थित लिलामदन अस्पतालमा डाक्टर शैलेन्द्र साह र राखी साहले सेवा दिन थाल्नु भएका छन् । उहाँहरु सर्जन र प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ । लहानबाट स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने परिस्थितिको अन्तय गर्न लहानलाई कर्म थलो बनाउन लाग्नु भएका हुन् । एपेन्डिक्स,गल ब्लाडर ,पथरी हर्निया पायल्स,पिस्टुलाको सर्जन चिकित्सक शैलेन्द्र साह एमबिबिएस एमसी पाटन अस्पतालमा विगत चार वर्षभन्दा बढी सेवा प्रदान गरेर अनुभव हासिल गर्नु भएको छ भने डाक्टर राखी साह युकेबाट एमबिबिएस गर्नु भएको छ भने काठमाण्डौ स्थित नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । साह दम्पतिले समृद्धिपथसँग छाटो कुराकानी गर

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • १,६६६ पटक पढिएको
    • समृद्धिपथ
  • श्री जन्ता डोमी चौधरी माध्यमिक विद्यालयको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

    लहान । लक्ष्मीपुर पतारी गाउँ पालिका वाडा न २ पोखरभिण्डा पर्सामा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक पोखरभिण्डा पर्साको आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय विवरण सार्वजनिक भएको छ । सोमबार विद्यालयको सभा हलमा सयौं अभिभावक, बुधिजिवि नागरिक समाज, शिक्षक, पत्रकारहरुविचमा प्रधानाध्यापक पशुपति साहले ८७ लाख ८२ हजार ३२० रुपैया ९० पैसा बराबरको हर हिसाब प्रस्तुति गर्नु भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को जम्मा ८८ लाख ९४ हजार ३८७ रुपैया प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी रामचन्द्र चौधरी, रामदेव राय, शिक्षक राजाराम यादव, पत्र

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • १,००१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘एमालेलाई सवल र सरकारलाई सफल बनाउन युवाहरु गाँउगाँउ पुगौ’

    जिवछ उदासी नेकपा एमालेलाई सवल र पार्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व्मा रहेको सरकारलाई सफल बनाउन युवाहरु अभियान लिएर गाँउ गाँउमा पुग्न नेकपा एमालेका क्ेन्दिय नेता तथा राष्ट्रिय युवा संघ नेपालका अगुवा नेताहरुले अहवान गर्नु भएका छन् । राष्ट्रिय युवा संघ सिरहाले आयोजना गरेको युवा संघको भेलालाई सम्बोधन गर्दै सिरहाको चोहर्वामा यस्तो बताउनु भएका हुन् । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश २ का सह इन्चार्ज समेत रहनु भएको कानून न्याया तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जहाँ सूर्य, त्याँहा एमाले जहाँ एमाले त्यहा समृद्धि र विकास रहेको सन्देस युवाहरुले प्रवाह गर्दै समान्तर कमिटि गठन गरेर

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका कृषि शाखा बाझो खेतमा वेसार खेति गर्ने तयारीमा

    जिवछ उदासीलहान,बैशाख ३ गते । ३३ वर्ष अघि आएको वाढीले बाझो बनाएको १२ विघामा बेसार खेति गरेर कृषकहरुलाई राम्रो आम्दानी गराउने तयारीमा लहान नगरपालिका कृषि शाखा जुटेको छ । मुतनी र बलान खोलाको बाढीले बाझो बनाएको जग्गामा केहि नहुने निरास भएका मिसानहरु लहान नगरपालिका कृषि शाखाले वेसार खेतिको प्याकेज ल्याएपछि स्थानीय कृषकहरु खुसी भएका हुन् । कृषि विकास शाखा लहानका प्रमुख प्रकाश साहका अनु्सार गाईवस्तु चरनको रुपमा रहेको बाझो जग्गामा के को खेति गर्न सकिन्छ भने स्थानीय कृषकहरुले गरेको माग अनुसार प्रधानमन्त्री कृषि आयोजना तरकारी पकेट खेति अन्तर्गत अनुदानमा विउ, मल, विषदीमा ५० प्रतिशत अनुदान दिएर वेसार खे

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ७५५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A