समाचार

    Showing १,१८१-१,१९० of १,२६८ items.
  • नेपाल कोरोना संक्रमणको अर्को चरणमा पुगेको छ, सचेत रहौं : बिज्ञ

    –डा. रवीन्द्र पाण्डे विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए ।त्यसपछि देखिएमा ९८ ५ बिरामी लक्षणविहिन थिए ्र २ महिना कडा तथा २ महिना खुकुलो लकडाउनपछि अहिले सरकारले लकडाउन ‘ अन्त्य ‘ गरेको छ । अहिले पहिलेको भन्दा कोरोना संक्रमणको अवस्था फेरिएको छ । – पहिले भारतबाट लाखौँ नेपाली स्वदेश फर्किएको अवस्थामा क्वारेन्टाइनमा परीक्षण गरिएको थियो । आगन्तुकको चापले गर्दा कोरोना परीक्षणको लागि न

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ४९२ पटक पढिएको
    • समृद्धिपथ
  • टोल सुधार समितिको पहलमा पोर्ताहा गाँउ मदिरामुक्त घोषणा

    जिवछ यादव÷ फिरोज सिद्दिकी लहान,सखुवानन्कारकटि गाँउपालिका ३ पोर्ताहा टोल सुधार समितिको पहलमा औपचारिक रुपमा मदिरामुक्त गाँउ घोषणा गरिएको छ । शनिबार घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न हुँदै सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक यादवले पोर्ताहा गाँउका युवाहरुले टोल सुधार समिति गठन गरेर गाँउलाई मदिरामुक्त र गाँउ घोषणा गर्न अथक प्रयास गरेपछि सफल भएकोमा यसलाई निरन्तरता दिइरहन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ समस्या हुन्छ, त्यहिबाट समाधान पनि खोज्नुपर्छ भने मान्यतालाई यस गाँउका शिक्षित युवाहरुले प्रमाणित गरेर देखाई दिएको छ ।   प्रदेश २ कै लागि नमूना र प्रेरणाद

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ३७३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘चुनावी प्रतिवद्धता पुरा गर्नेछु’

    लहान नगरपालिका प्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनका लागि पत्रकार जीवछ उदासीले लहान नगरपालिकामा भइरहेका विभिन्न गतिविधिहरुको बारेमा लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी केही अंशः ० ‘हाम्रो लहान, समृृद्ध लहान’को नारा अनुसार कति काम अघि बढेको छ ? – लहान नगरपालिकालाई समृद्ध र सुन्दर बनाउने योजना प्रमुखताको साथ अघि बढिरहेको छ । विकास भनेको क्रमिक रुपमा हुने प्रक्रिया हो । दीर्घकालिन विकासका योजनाहरु लहान नगरपालिकाले अघि बढाई सकेको छ । भनेकै समयमा टेण्डर ठेक्का हुन नसक्ने भएपनि दु्रत गतिमा काम नहुनुले सोचे अनुसारको गति बढ्न नसक्नुमा यस वर्ष कोरोना महामारीले पनि समस्या

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५५७ पटक पढिएको
    • समृद्धिपथ
  • पानी उद्योगमा लहान नगरपालिकाबाट अनुगमन

    जिवछ उदासी ÷ फिरोज सिद्दिकी लहान,लहान नगरपालिकामा उत्पादित प्रशोधित पानीमा फोहोर भेटिएपछि लहान नगरपालिकाले अनुगमन सुरु गरेको छ । लहान नगरपालिकामा आपूर्ति भइरहेको सीता मिनरल वाटर फैक्ट्रीबाट उत्पादित अकाशगंगा पानीको प्याक बोटलमा नै फोहोर र कमिला रहेको भेटिएपछि विहिबार लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । नगर उपप्रमुख चौधरीका अनुसार अनुगमन गर्दा साँगुरो ठाँउमा पानी उत्पादन भइरहेको, सरसफाइमा कमि रहेको, पानी प्याक गर्नको लागि राखिएको खाली बोतलहरु अव्यवस्थित तरिका जत्र तत्र रहेको पाइको छ । उहाँले पानीको गुणस्तरमा कुनै सम्झौता गर्न नमिल्ने भन्दै लहा

    • प्रकाशित मितिः साउन ९, २०७७
    • ३७१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानाध्यापकको सक्रियताले पोखरभिण्डा विद्यालय प्रगतितर्फ

    जिवछ उदासी लहान । सामुदायिक विद्यालयको साँख बढाउन भइरहेको सरकारी प्रयासलाई लक्ष्मीपूर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले प्रगति गर्नुमा प्रधानाध्यापक पशुपति साहको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । २ नम्वर वडाका वडाध्यक्ष धमेन्द्र रायका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहेपनि विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण छ । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्

    • प्रकाशित मितिः साउन ८, २०७७
    • १,५०१ पटक पढिएको
    • समृद्धिपथ
  • गाँउपालिकाको कामबाट स्थानीय खुसी,हिलो र धुलोमुक्त गाँउ बन्दै हरिनगर

    जिवछ उदासी ÷फिरोज सिद्धिकी लहान,लक्ष्मीपूर पतारी गाँउपालिकाको वडा नम्बर ३ हरिनगर गाँउ हिलो र धुलोमुक्त गाँउ बनाउने गरी वडाको तर्फबाट काम अगाडि बढाएको छ । गाँउमा नाला निर्माण, आरसिसी पक्की सडक ढलान र पोखरीको सौन्दर्यकरणले गाँउको मुहार नै परिवर्तन भएकोमा स्थानीयहरु खुसी भएका छन् । ७० वर्षिय देव लोचन मण्डलले खुसी साट्दै भन्नुभयो, सोचेका थिएनौ यस गाँउमा पककी सडक, शहरको जस्तो व्यवस्थित नाला बन्ला तर वडाध्यक्ष हनुमान मण्डलले गरेर देखाइ दिनुभयो । गाँउपालिका अध्यक्ष राम बल्लभ साह र यस गाँउबाट जनता समाजवादी पार्टीको केन्द्रिय नेता समेत रहनु भएको राज कुमार (राजु) गुप्ताको पहलमा भएको विकासले गाँउ

    • प्रकाशित मितिः साउन ७, २०७७
    • ६२७ पटक पढिएको
    • समृद्धिपथ
  • नूनदेखि सूनसम्म पाँउने त्रिमूर्ति चोक स्थापनामा रामनारायण यादवको भूमिका महत्पूर्ण

    जिवछ उदासी लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन । नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादव

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,३०५ पटक पढिएको
    • समृद्धिपथ
  • संघ संगठन गठन गर्न नदिने सरकार लोकतान्त्रिक हुनै सक्दैन : राज्यमन्त्री मण्डल

    जिवछ उदासी / फिरोज सिद्धिकी लहान । प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले कर्मचारीहरुलाई पेशागत माँग संघ संगठन गठन गर्न नदिने सरकार लोकतानित्रक हुनै नसक्ने बताउनु भएको छ । संघीय निजामति कर्मचारी सेवा ऐन विधेयकप्रति निजामति कर्मचारीहरुको असहमति विषय अन्तरक्रियालाई शुक्रवार लहानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । संघीय केपी ओलीको सरकार निरंकुश बन्दै गइरहेको मन्त्री मण्डलले दाबी गर्दै कर्मचारीहरुले आफ्नो लोकतान्त्रिक अधिकारको लागि गरिने हरेक आन्दोलनमा प्रदेश २ सरकारको सहयोग र साथ रहने बताउनुभयो । संघीय तथा प्रशासनमन्त्री हृदयेश त्रिपाठी समेत यस विधेयकको विरोधमा रहे

    • प्रकाशित मितिः साउन २, २०७७
    • ७१४ पटक पढिएको
    • समृद्धिपथ
  • पार्टीले आश्वाशन दिएर झुक्याइरहेपनि इमानदारितामा कमि गरिन्नँ : सुर्य नारायण यादव

    जिवछ उदासी लहान, सिरहा जिल्लाको हाल सखुवानन्कारकटि २ जगतपुरमा जन्मिनु भएको सुर्य नारायण यादव त्यस भेगका मात्रै हेइन, जिल्ला र प्रदेश २ कै एक चर्चित नेपाली काँग्रेस नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँसँग कुनै पनि पार्टीको नेताले उच्च आदरका साथ व्यवहार गर्न हिचकिचाउदैन । सदा जीवन उच्च विचारको धनी यादव भारतीय नेता राम मनोहर लोहियाको विचारबाट प्रेरित भएर २० वर्षकै उमेरदेखि नेपाल विधार्थीसंघको राजनीतिबाट राजनीति यात्रा थाल्नु भएको थियो । यादव निरन्तर ५३ वर्षसम्म नेपाली काँग्रेसको झण्डा र सिद्यान्तलाई बोकेर अथक योद्धाको रुपमा सक्रिय रहँदै आउनु भएको छ । यादवलाई नेपाली काँग्रेसले कहिलो पनि योगदानको

    • प्रकाशित मितिः साउन १, २०७७
    • २,६२५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेशसभा सदस्य यादवले गरेका नमूना कार्यबाट स्थानीय खुसी

    जिवछ उदासी/फिरोज सिद्धिकी लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले यस वर्ष उदाहरणीय विकास निर्माणका कामहरु गरेकोले त्यस क्षेत्रका स्थानीयहरु खुसी भएका छन् । यसरी नै विकास निर्माण प्रत्येक वर्ष सफल भए यस क्षेत्रका अधिकांश समस्याहरु समाधान हृुने बताएका छन् । लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण गरि दिएर यस भेगमा राम्रो काम गर्नु भएको स्थानीय बुचन सदायले भन्दै लकडाउनले गर्दा ढिलो काम सुरु भएपनि राम्रो र भरपर्दो पुल निर्माण गरि दिनुभयो । यो दिगो विकासको एउटा उदाहरणीय काम हो । वर्षातले गर्दा माटो भर्न वाँकी छ । आउने वर्षदेखि पूर्ण रुपमा यो समस्या समाधान भयो । लहान नगरपाल

    • प्रकाशित मितिः असार ३१, २०७७
    • १,१४४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A