समाचार

    Showing १,२२१-१,२३० of १,२६८ items.
  • ओम प्रकाशलाई ज्यान मार्न प्रयास गर्ने युवाहरु फरार

    जिवछ उदासी लहान, असार ७ गते । सप्तरी सुरङाा नगरपालिका –४ कदमाहाका२९ वर्षिय ओम प्रकाश मण्डललाई गएको विहिबार ४ गते राती त्यहि गाँउका स्थानीय सात जना युवाहरुले अपहरणको शैलीमा राती ११ बजेतिर गाँउको पश्चिमपटिको खेतमा लगेर ज्यान मार्न प्रयास गरेका थिए । घट्नामा संलग्न सातै जना अहिले फरार भएका छन् । आइतबार ओम प्रकाशका पिता लक्ष्मी मण्डलले आफनै घरमा पत्रकार सम्मेलन गरी ज्यान मार्ने प्रयास गरेका सातै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्नु भएको हो । उहाँको अनुसार विहिबार राती ११ बजेतिर त्यहि गाँउका २१ वर्षिय ऋषि सिंहले ओम प्रकाशलाई बोलाइर गाँउको दक्षिणपटि बोलाएर दाई मसँग

    • प्रकाशित मितिः असार ७, २०७७
    • २४९ पटक पढिएको
    • समृद्धिपथ
  • गरीवलाई माया गर्ने मेयर मुनि साह शोभापुरका दलित समुदायको भनाई

    जिवछ उदासी लहान, असार ६ गते । लहान १५ शोभापुरका दलित मुशहर समुदाय दलितलाई माया गर्ने मेयर मुनि साह पटक पटक यस बस्तीमा गरीवका पीडा बुझ्ने गर्नु भएको भन्दै चुनावको वेला गरेको प्रतिवद्धता पुरा गर्न लाग्नु भएको मेयर साहको कार्यशैली प्रशंसनीय रहेको खुसी व्यक्त गरेका छन् । शनिबार नगरपालिका क्षेत्रमा नियमित भ्रमण अवलोकन नियमित गर्नुहुने लहान नगरपालिकाका मेयर साह शोभापुरका दलित वस्तीमा पुगेर दुख सुखका कुरा गर्ने क्रममा त्यस वस्तीका दलति समुदायहरुले यस्तो भाव पोखेका हुन् । ७० वर्षिय सकली देवी सदाय बस्तीमा मेयर साहलाई देख्ने वित्तिकै भन्नुभयो, यस वस्तीका दलितहरु मुतनी खोलाको फोहोर पानी खाएर जनावर जस्तो

    • प्रकाशित मितिः असार ६, २०७७
    • ३४० पटक पढिएको
    • समृद्धिपथ
  • विवाह, व्रतबन्ध, मृत्यु संस्कार कार्यमा १५ जनाभन्दा बढी सहभागी गराउन नपाउने

    सिरहा । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको समयमा सरकारले थप कडाई गरेको छ । बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था गरेको हो। आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । तोकिएको कार्यस्थ

    • प्रकाशित मितिः असार ५, २०७७
    • २९० पटक पढिएको
    • समृद्धिपथ
  • चीनको नियन्त्रणमा रहेका भारतीय सेना रिहा

    काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीचको हिंसात्मक भीडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रिहा हुनेमा कर्णेल, तीन मेजरसहित अन्य सैनिक रहेका छन् । चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि नगरेको बिबिसीले जनाएको छ।लद्दाखको गलवान उपत्यकामा यसैसाताको सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन ।झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ ।यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँद

    • प्रकाशित मितिः असार ५, २०७७
    • १३० पटक पढिएको
    • समृद्धिपथ
  • जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

    काठमाडौँ । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु९याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ । कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ ।

    • प्रकाशित मितिः असार ५, २०७७
    • २०७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रसूति सेवा लिन जाने महिलाहरुको मृत्यु नै हुनुपर्ने बाध्यता कहिलेसम्म ?

    जिवछ उदासी लहान । लहान १ मा रहेको लिला मदन प्रसूति घरमा सप्तरी खरछुइया घर भएकी २० वर्षिय मौषम खातुनको मृत्यु बुधबार राती भयो । यो मृत्यु लहानमा पहिलो पटक होइन, कैयन पटक यस्तो घटनाहरु लहान स्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा घट्दै आइरहेको छ । प्रसूति गराउन जाने महिलाहरु ज्यान गुमाउनुपर्ने बाध्यता कहिलेसम्म सर्वत्र चिन्ता र चासोको विषय भएको छ । मृत्यु भएपछि एक दुई दिन नारा जुलुस विरोध हुन्छ, पीडित पक्षलाई मिलाईन्छ, केहि महिना निजी अस्पताल क्लिनिकहरु सचेत हुन्छ फेरि कमाइको चक्करमा प्रसूति गराउन आउने महिला र नव जात शिशुको जीवनसँग मजाक गरेर भएपनि रकम असूल गर्न बन्द गर्दैन । यहि हो लहानको स्

    • प्रकाशित मितिः असार ५, २०७७
    • ५४७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘उपरीक्षक (एसपी) चतुर्वेदी सिरहाली जनताको नजरमा सधैं रहिरहनु हुनेछ’

    जिवछ उदासी लहान, असार ४ गते । सिरहा प्रहरी प्रमुख उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदी सिरहाबाट सरुवा हुनु भएको छ । आफ्नो कार्यकालमा सिरहाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियणत्रण गर्न सहासिक भूमिका निर्वाह गर्नु भएकोमा जिल्लाभरि नै उहाँँको कार्यको प्रशंसा हुन थालेका छन् । लहान नगरप्रमुख मुनि साह एसपी चतुर्वेदीको खुलेर प्रशंसा गर्दै समृद्धिपथसँग भन्नुभयो, अपेक्षाकेत उहाँले समग्र सिरहाकै पक्षमा राम्रो काम गरेर जानु भयो लहानको सड्क फराकिलो गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र एसपी चतुर्वेदीले सघाउनुभयो । हुन त कमि कमजोरी प्रशंसा गुनासो हरेक पदमा रहेका हरेक व्यक्तिको हुन्

    • प्रकाशित मितिः असार ४, २०७७
    • ५,४९९ पटक पढिएको
    • समृद्धिपथ
  • न सामाजिक दुरीको पालना न मास्कको प्रयोग के भइरहेको छ लहानमा ?

    जिवछ उदासी लहान । कारोना माहामारीबाट जोगिन सामाजिक दुरीको पालना मास्कको प्रयोग गर्नुपर्छ जनहितमा जारी सूचनाहरु गुञ्जिरहेपनि लहानवासीलाई यसले कुनै प्रभाव पार्न सकेको छैन । पसल र हाट बजार क्षेत्रमा देखिएको भीडले कहि लहानमा कोरोना सङ्क्रमण बढने त होइन भने चिन्ता स्थानीयहरुमा बढेका छन् । लहान १ को मुख्य चोकमा लाग्ने तरकारी बजार र आँपको बजारमा विहान वेलुका देखिने भीडलाई केहि दिन यता प्रहरीहरुले पनि हेरेर नहेरेको जस्तो गरेर निस्क्रियता देखाउन थालेको शिक्षक गंगा प्रसाद यादव भन्नुहुन्छ, केहि दिन पहिले मोटरसाइकलको साँचो खोस्ने प्रहरी अहिले भीड हेरेर किन मुखदर्शक भएको होला ? यस्तो चिन्ता शिक्षक गंगा प

    • प्रकाशित मितिः असार ४, २०७७
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ
  • मेलमिलाप अभिकर्ताहरुको अभिमुखिकरण गोष्ठी सम्पन्न

    जिवछ उदासी लहान, असार २ गते । लहान न्यायिक समितिद्वारा संचालित मेलमिलाप अभिककर्ताहरुको दुई दिने पहिलो चरणका अभिमुखिकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ । तालिममा सहभागीहरुले आफनो वडामा सामाजिक पारिवारिक विवादहरुलाई मेलमिलाप गराएर सामाजिक न्याय दिलाउन सक्ने ज्ञान सीप हासिल भएको अभिकर्ताहरुले खुसी साट्दै बताएका छन् । लहान ११ का राजेन्द्र प्रसाद साह उमेरले झण्डै ६० वर्ष पुग्नै लागेको भन्दै युवाकालदेख नै सामाजमा सामाजिक पञ्चायतहरु गरेर सामाजमा मेलमिलाप गराँउदै आइरहेका थिए । तर मेलमिलाप गराउने तौर तरिका कानुनी र सामाजिक दुबै पक्षलाई आधार बनाएर मेलमिलाप गराउन सकेको थिएन । गत वर्ष लहान नगरपालिका न्यायिक

    • प्रकाशित मितिः असार २, २०७७
    • ५०८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा माला, बाला, चुडा र कानको टँप बनाउने तालिम सम्पन्न

    फिरोज सिद्दिकी लहान । महिलाहरुको सीप विकास तालिम अन्तर्गत माला, बाला, चुडा र कानको टँप बनाउने तालिम मंगलवार लहानमा सम्पन्न भएको छ । लहान नगरपालिकाको आयोजनामा गत जेठ २७ गतेदेखि उक्त तालिम शुरु भएको थियो । लहान नगरपालिकाको २४ वटै वडाका एक–एक जना सहभागि महिलाहरुलाई माला, बाला, चुडा र कानको टँप बनाउन सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको लहान नगरपालिकाकी महिला विकास निरीक्षक अन्जना कुमारी साहले जानकारी दिनुभयो । तालिमको समापन गर्दै लहान नगरपालिकाकी उपमेयर सरियार कुमारी चौधरीले महिलाहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइने भएकाले समाजमा अझै पनि महिलाहरु पछाडी पर्नु परेको ब

    • प्रकाशित मितिः असार २, २०७७
    • ४७० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A