समाचार

    Showing ६४१-६५० of १,२६८ items.
  • सिरहामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी

    फिरोज सिद्दिकी, लहान । नेकपा एमालेको पार्टी शुद्धिकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियान टोलटोलमा जारी छ । अभियान अन्तर्गत विहिबार सिराहाको लहान वडा नम्बर २१, ५ र ९ मा टोल कमिटी बिस्तार गरिएको छ । लहान नगरपालिका वडा नं. ९ को वडा कमिटी बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य सरिता गिर यादवले देश र जनताका लागि लड्ने एकमात्र पार्टी नेकपा एमाले नै भएको बताउनु भएको हो । उहाँले टोल कमिटी भनेको पार्टीको पिल्लर भएको बताउँदै पिल्लर बलियो भएमा घर बलियो हुने र त्यो घर सिंगो नेकपा एमाले भएको बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिको समस्या बुझ्ने र नजिक हुने भनेको नै स्थानीय कार्यक

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ४९७ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरप्रमुख श्रेष्ठमाथि भएको दुव्र्यवहार अमानविय, दोषीमाथि कारवाहीको माग

    फिरोज सिद्दिकी, लहान । गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठमाथि नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरु गरेको दुव्र्यवहार प्रति गोलबजार नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । मानवअधिकार एलाइन्स सिरहा, लहान नगरपालिका लहान, अनेरास्ववियू सिरहा र गोलबजार नगरपालिका सम्पूणर् कर्मचारी परिवारले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता निन्दनीय कार्य प्रति घोर भत्र्सना गर्दै कारवाहीको काम गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै गोलबजार नगरप्रमुख श्रेष्ठले नगरपालिकामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कानूनी रुपमा कडा कारवाही

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ७५३ पटक पढिएको
    • समृद्धिपथ
  • 'कृष्णाको हातमा चिया पकाउने जादु छ'

    जीवछ उदासी चैत १० गते लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारमा पुर्वपटि रघुबीर साह हलिवाइको चिया पसल र पश्चिमपटि धनबीर साह हलुवाइको चिया पसल रहेका छन् । दुबै दाजुभाइको चिया पसलमा विहान बेलुका निकै जम्घट हुने गर्दछ ।   रमेश महतो शहिद पार्कको दक्षिणतर्फ तरकारी बजार प्रवेशद्वारमा रहेको दुबै चिया पसलमा विहान बेलुका चिया खान आउनेहरुमा सर्व साधारण देखि उच्च पदस्थ नेताहरु पनि हुन्छन् । पुर्वपटिको चिया पसलमा चिया पकाइरहेको (१६ -१७) वर्षको एउटा युवा चिया पकाइ रहेको हुन्छ । त्यो युवकको नाम कृष्ण कुमार साह हो । सबैले माया गरेर कृष्णा भनेर बोलाउने गर्छ । कृष्णाको चिया पकाउने सीपको तारिफ जो को

    • प्रकाशित मितिः चैत १०, २०७९
    • ७८७ पटक पढिएको
    • समृद्धिपथ
  • माओवादी संगठन सुदृढीकरण अभियानमा

    जीवछ उदासी  लहान,चैत ९ गते । गाउँगाउँमा सुदृढीकरण अभियान सुरु हुने नेकपा माओवादीको केन्द्रीय सदस्य हरि नारायण चौधरीले बताउनु भएको छ ।   नेकपा माओवादी केन्द्रको लहान नगरपालिकाको २४ वटै वडामा संगठन सुदृढीकरण गर्न अगुवा कार्यकर्ताहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  मधेस प्रदेशमा संगठन निकै कमजोर रहेको केस नेता चौधरीले भन्दै आन्तरिक विवाद मथ्थर गरेर एकताको सन्देस दिँदै संगठन निर्माणमा लाग्नुपर्ने निर्देशन दिनुभयो ।  केस चौधरीले भन्नुभयो,' माओवादी पार्टी कमजोर हुनु भनेको गरीव किसान मजदूरको आवाज कमजोर हुनु हो । तसर्थ,पार्टीको सिद्दान्तलाई व्यवहारमा उतार्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • ७२२ पटक पढिएको
    • समृद्धिपथ
  • 'बाम एकताको लागि युवा पुस्ताको पहल जारी रहनुपर्छ '

    जीवछ उदासी  दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनु भएको छ । उहाँले जनतालाई डेलिभरी दिइने प्रतिवद्धता गर्नु भएको छ ।‌ प्रतिवद्धता अनुसार काम गर्न सक्नु हुन्छ कि सक्नुहुन्न भने चर्चाले गति लिनु स्वभाविकै हो । अवसरभन्दा चुनौती बढी रहेको तर्क वितर्कहरु विभिन्न कोणबाट हुन थालेको छ । नागरिकले विचारको वहस गरेर समय खेर फाल्नु भन्दा सरकारले राहत दिइने कार्यक्रम ल्याउनुपर्छ भने आशा गरि रहेको छ । प्रधानमन्त्री प्रचण्डले स्वयम यसपटक काम गर्न प्रधानमन्त्री भएको वताइरहनु भएको छ । प्रचण्डले काम गरेर देखाउनु हुनेछ भने जनताले आशा मात्रै होइन, भरोसा पनि गरेका छन् । त

    • प्रकाशित मितिः चैत ९, २०७९
    • ८०५ पटक पढिएको
    • समृद्धिपथ
  • तीसवर्षपछि रामकृष्णले रच्यो इतिहास

    जीवछ उदासीचैत ८ गते लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानको सम्पन्न स्ववियु निर्वाचनमा रामकृष्ण यादवले तीसवर्षपछि थारु समुदाय बाहेकको पहिलो  स्ववियु सभापति निर्वाचित भइ नयाँ इतिहास रच्नु भएको छ । २०४९ सालमा पहिलोपट स्ववियस निर्वाचन हुँदा नेपाल विधार्थी संघबाट संस्थापक सभापति महेशप्रसाद चौधरी हुनु भएको थियो । उहाँपछि लगातार तारणी प्रसाद चौधरी, सचितानन्द चौधरी, गाौरी नारायण चौधरी, दिपेन्द्र प्रसाद चौधरी र अशोक कुमार चौधरी स्ववियु सभापति हुनुभएको थियो । चैत ५ गतेको स्ववियु निर्वाचनको लागि नेपाल विधार्थी संघबाट सभापतिमा राम कृष्ण यादव, तीन विधार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्वविय

    • प्रकाशित मितिः चैत ८, २०७९
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • साइकलमा सवार,जनताको लागि सधै तयार रहने भोजे मियाँ

    जीवछ उदासी  लहान,चैत ६ गते ।  एक दुई पटक गाउँपालिका अध्यक्ष भएकाहरुको जीवन शैली नै फेरिने गर्छ । तर,दुई पटक भदैया गाउँपालिका को अध्यक्ष हुनु भएको हाल लहान -१८ का ६८ वर्षिय मो आसिन (भोजे) मियाँको जीवनमा कुनै उतार चढाव आएको छैन् । उहि गति उहि मतिमा जनताको समस्या लिएर विहानदेखि बेलुकासम्म लागि रहनुहुन्छ। साइकलको सवारी नै रुचाउनु हुने उहाँको शैली बोलीले वडावासीहरु नेताभन्दा वडाको अभिभावक भनेर इज्जत कदर गरिरहेको छ ।  २०४३ सालमा उपप्रधान पञ्च हुनु भएको भोजे २०४८ सालदेखि निरन्तर नेपाली काँग्रेसको झण्डा बोक्दै आइरहनु भएको छ । २०४९ र २०५४ दुबै चुनावमा भदैया गाउँपालिका अध्यक्ष चुनिनु भ

    • प्रकाशित मितिः चैत ६, २०७९
    • ५९० पटक पढिएको
    • समृद्धिपथ
  • त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    काठमाडौं । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिल

    • प्रकाशित मितिः चैत ४, २०७९
    • ४७८ पटक पढिएको
    • समृद्धिपथ
  • वाइसिएल नेपालद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

      जीवछ उदासी लहान,फागुन २५ गते । नेकपा माओवादी केन्द्रका युवा दस्ता वाइसिएल नेपाल सिरहाले पाँच बुँदे माग समेटिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ । ज्ञापनपत्रमा गणतन्त्र संघीयताको रक्षा अग्रगमनको विरोधमा प्रतिगामी तत्वहरुले गरिरहेको षडयन्त्र नियणत्रण,देशमा अमन चयन शान्ति सुरक्षाको प्रत्याभूति,सामाजिक विकृतिको अन्तय,मिटरव्याजीहरुमाथि कारवाही ,सत्य निरुपण आयोग मार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर ओरालो लाग्न थालेको अर्थतन्त्रमा सुधारको मागहरु समेटिएको ज्ञापनपत्र सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ । वाइसिएल सिरहा इन्चार्ज मनोज पासवान र

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • १,५८२ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकद्वारा होली मिलन र प्रमाणपत्र वितरण कार्य सम्पन्न

      जीवछ उदासी  नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।  लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।'  केन्द्र

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • ७३१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A