समाचार

    Showing ८४१-८५० of १,२६८ items.
  • गायक तथा संगीतकार बप्पी लाहिडीको निधन

    काठमाडौं। चर्चित गायक तथा संगीतकार बप्पी लाहिडीको निधन भएको छ । ६९ वर्षीय बप्पीले मुम्बइको एक अस्पतालमा अन्तिम सास लिए । बप्पी अब्स्ट्रक्टिभ स्लिप एपनिया (ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट ग्रसित थिए । बप्पीलाई ओएसएको समस्या विगत एक वर्षदेखि थियो । डा. दीपक नामजोशीले उनको उपचार गरिरहेका थिए । बप्पी विगत २९ दिनदेखि मुम्बइबो जुहूस्थित क्रिटकेयर अस्पतालमा भर्ना थिए । निधनभन्दा १ दिन पहिले १५ फेब्रुअरीमा उनलाई ठिक भएपछि डिस्चार्ज गरिएको थियो । अस्पतालबाट विदा भएको एक दिनमै बप्पीको स्वास्थ्य बिग्रियो । उनलाई गम्भीर अवस्थामा फेरि क्रिटकेयर अस्पतालमा लगियो । गएराती करिब पौने १२ बजे बप्पीको निधन भय

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • ८७९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा प्रहरीद्वारा १० जना बन्दकर्ता पक्राउ

    सिरहा । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विक, उचित महरा, भक्तबहादुर कार्की, क.क्रान्ति रहेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्य

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • ‘लहानमा प्रहरी प्रशासनको निष्पक्ष भूमिका होस्’

    जीबछ उदासी लहानमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष होस् भने माग गर्दै नेकपा एमाले लहान नगर कमिटिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र दिएको छ । केहिमहिना यता लहान नगरपालिकाले सुरु गरेको विकास निर्माण कार्यमा प्रहरी प्रशासनले निष्पक्ष रुपमा भूमिका निर्वाह गरि दिएको भए नयाँ बजार निर्माण,आर्यघाट निर्माण, फोहेरबाट मोहर निकाले फोहेर प्रशोधन केन्द्रर बस पार्क सुचारु भैसकमे हुन्थ्यो तर त्यसो हुन नसकेको  एमाले लहान नगर कमिटि अध्यक्ष राज कुमार साहले बताउनुभयो । उहाँको अनुसार नेकपा एमाले लहान नगरकमिटिले प्रहरी प्रशासनको भूमिका कुनै दलको इसारामा चल्ने नहोस । निष्पक्ष तरिकाले छानिबिन गरेर झ

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ९८० पटक पढिएको
    • समृद्धिपथ
  • वडा कार्यालयमा तोडफोड गर्नेमाथी कडा कारबाहीको माग

    फिरोज सिद्दिकी/जिवछ उदासी लहान । लहान नगरपालिका वडा नम्बर ५ को कार्यालयमा भएको तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले बुधबार विहान लागु औषध सेवन गरी वडा कार्यालयमा प्रवेश गरेर तोडफोड तथा गालीगलौच गर्ने लहान ५ निवासी मो नसादलाई कडा कारवाहीको माग गरेको हो । बुधबार विहान १०ः०५ बजे आफू बाहिर रहेको बेला लहान ५ का १९ वर्षिय युवक मो नासादले लागुऔषध सेवन गरी टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरी वडा अध्यक्ष बस्ने कुर्सी, टेबुल, सोफालगायतका सामान तोडफोड गर्दैै कार्यालयमा रहेका महत्वपूणर् काग

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १,०२९ पटक पढिएको
    • समृद्धिपथ
  • फिल्मी शैलीमा घटेको घट्नाको छानबिन होस् : वडाध्यक्ष अन्सारी

      जीबछ उदासी  लहान,माघ २६ गते । लहान नगरपालिका वडा नम्बर -५ को वडा कार्यालयमा १९ वर्षको एक युवकले घटाएको घट्नाको निष्पक्ष छानविन हुनु पर्ने वडा अध्यक्ष सुलेमान अन्सारीले माग गरेको छ । बुधबार विहान १०:०५ बजे लहान ५ का १९ वर्षिय युवक मो नासादले टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरे । वडा अध्यक्ष बसेको कुर्सी पल्टाई कार्यालयका कागजातहरु फालेर गाली गलौज गरी निस्केर इलाका प्रहरी कार्यालय लहानमा पुगे । कार्यालय सचिव कृष्ण मोहन साह र कार्यालय सहयोगी राजा मेस्तरले पिटेको आरोप लगाएको वडा अध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो ।   टाउको फुटेको नासाद वडा कार्यालय प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १,१८४ पटक पढिएको
    • समृद्धिपथ
  • हानिकारक परम्परागत अभ्यासलाई न्युनिकरण गर्न जिल्लास्तरीय अन्तरक्रिया

    फिरोज सिद्दीकी, लहान । समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाई अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानवअधिकार संजाल सिरहा, समग्र जनउत्थान केन्द्र लहान, मुक्ति नेपाल गोलबजार र ओरेक नेपाल सिरहा शाखाको समन्वयमा मंगलबार सिरहाको लहान स्थित नगर सभा हलमा समाजमा विद्यमान हानिकार अभ्यासहरु समवन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । ‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ संचालित कार्यक्रमम

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ५२२ पटक पढिएको
    • समृद्धिपथ
  • समग्र जन उत्थान केन्द्रको नयाँ नेतृत्व चयन

    लहान । मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्र लहानको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सिरहाको लहानस्थित प्यासिफिक होटलमा सम्पन्न केन्द्रको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले सर्वसहमत रुपमा रामभरोसी महतोलाई अध्यक्षमा चयन गर्दै नौ सदस्य नयाँ कार्य समिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा मुन्द्रिका मण्डल र कोषाध्यक्षमा मदनकुमार मण्डललाई चयन गरेको छ । यसैगरी सदस्यमा भैरवप्रसाद गेलाल, सुरेन्द्र कुमार श्रेष्ठ, चुनु चौधरी, विनिता बराइली चयन भएको निर्वाचन मण्डलका अध्यक्ष बाबुनाथ यादवले जानकारी दिनुभयो । वहाँका अनुसार चयन भएको कार्यसमितिको पहिलो ब

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ३७९ पटक पढिएको
    • समृद्धिपथ
  • ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनमा संचालन

    फिरोज सिद्दीकी, लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो । आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • २,२७९ पटक पढिएको
    • समृद्धिपथ
  • ‘शहीद हेम नारायण यादबका सपना सकार गर्छौ’

    जीबछ उदासी लहान,माघ १९ गते । नेकपा एमालेको पोलिटव्युरो सदस्य पूर्व कानुन न्यनय तथा संसदीय व्ववस्था मन्त्री सिरहा –३ का सांसद हेम नारायण यादवले हेम नारायण यादवको सपना सकार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । शहीद यादवको १८ औ स्मृति दिवसको अवसरमा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । हेम नारायण यादवले देखाएको बाटोबाट एमाले सिरहामा चलिरहेको छ । उहाँको सपना सकार गर्न सिङगै नेकपा एमाले सिरहा लागि परेको छ । उहाँको प्रतिनिधि उत्तराधिकारीको रुपमा डा नविन यादव राजनीतिमा सक्रियतापूर्वक लागेर सिरहामा एमाले बलियो बनाउन लागि परेको उहाँले बताउनुभयो ।नेता श्रेष्ठले भन्नुभ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५२६ पटक पढिएको
    • समृद्धिपथ
  • माग पुरा नभए देशै ठप्प गर्ने युवा संघको चेतावनी

      जिवछ उदासी  लहान,माघ १५ गते । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज बैधनाथ साहले हाम्रो माग परमादेशबाट आएको गठबन५ सरकारले सात दिनभित्र पुरा नगरे देशै ठप्प हुने आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।  युवा संघ सिरहाले गोलबजारमा शनिबार वृहत्त प्रदर्शनपछि आयोजित कोणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो चेतावनी दिनु भएको हो ।  गोलबजार परिक्रमाको क्रममा बलिदानी दिवसको अवसरमा संघीय सरकारको भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवले मन्त्री पदको मर्यादा बिर्सेर हिंसा भडकाउने अभिव्यक्ति दिनु भएकोले उहाँको बर्खास्त हुनुपर्ने,स्थानीय निर्व

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ५५८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A