समाचार

    Showing ८८१-८९० of १,२६८ items.
  • डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

    एलिना हिंगमाङ्ग चौधरी, लहान । सिरहाको लहानमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार लहान १ स्थित आधारभुत विद्यालय सिंगराही मटियार्वाको हलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु वीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लहान नगरपालिका स्वास्थ्य शाखाका चन्देश्वर यादवले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बच्ने उपाय, डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै यादवले टायर तथा प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताउनुभयो । डेंगु रोगबाट बाच्नका

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ७१३ पटक पढिएको
    • समृद्धिपथ
  • मानवसेवा पहिलो प्राथमिकता : रेडक्रस सभापति यादव

    जिवछ उदासी लहान,मंसिर ५ गते । नेपाल रेडक्रसका सिरहा शाखाका नवनियुक्त सभापति डा नविन यादबले विपतिको घडिमा मानव सेवामा समर्पित रहने बताउनु भएको छ ।आज आइतबार शपथ ग्रहणपछि कार्यभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो । विपतिकोबेला मानव सेवामा जुट्न कुनै कन्जुस्याइँ र पुर्वाग्रह नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति यादवले भन्नुभयो,‌'मानवसेवाकै लागि राजनीतिमा लागेको छु । रेडक्रस जस्तो संस्थाको सभापति भएर मानव सेवा गर्न अवसर मिलेको छ । यस अवसरलाई सदुपयोग गर्छु ।' डा यादव नेकपा एमालेको जिल्ला सचिव हुनहुन्छ । गएको स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपनि जनस

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ६६७ पटक पढिएको
    • समृद्धिपथ
  • चुनावमा जनविरोधी गठबन्धनलाई परास्त गर्छौ : एमाले नेता यादव

    जिवछ उदासी लहान, मंसिर ५ गते । नेकपा एमालेको केन्द्रिीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले चुनावमा परमादेशले बनाइ दिएको जनविरोधी गठबन्धनलाई जनताले परास्त गर्ने बताउनु भएको छ । लहान–१४ मा काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै यस्तो बताउनु भएको हो । नेकपा एमालेमा देशैभरी प्रवेशको लहर रहेको नेता यादवले भन्दै सिरहा जिल्ला फेरि एमालेको लालकिल्ला हुनेमा कुनै शङका नरहेको ठोकुवा गर्नुभयो ।नेकपा एमाले राष्ट्रियता र जनजीविकाको सवालमा ऐतिहासिक काम गरेको नेपाली जनताले बुझेर अन्य पार्टी छाडेर एमाले रोज्न थालेको छ, उहाँले बताउनुभयो ।उहाँले थप्नुभयो,‘अदाल

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ७२६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर सभापतिमा महतो र रायबीच प्रस्तिपर्धा

    जीबाछ उदासी  लहान, कार्तिक ३० गते । नेपाली काँग्रेस लहान नगरपालिका सभापतिको लागि फुलेश्वर महतो र रासलाल रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । चुनावको लागि निर्वाचन अधिकृत अन्य वडाको निर्वाचनमा व्यस्त भएकोले आज हुने भनिएको निर्वाचन बुधबार सारिएको प्रेस युनियन सिरहाका सचिव पत्रकार शम्भु यादवले बताउनु भएको छ ।   विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संघंस्थासँग आवद्ध रहँदै नेपाली कांग्रेसका पुरानो नेताको रूपमा महतो चिनिनुहुन्छ । राय निर्माण व्यवसायीसंघका अध्यक्ष हुनुहुन्छ ।  लहान नगरपालिकामा आठसय भन्दा मतदाता प्रतिनिधि रहेको लहान नगरपालिकामा महतोलाई

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ९४० पटक पढिएको
    • समृद्धिपथ
  • ताला तोडिन्छ, जनताको काम गरिन्छ : वडाध्यक्ष यादव

    जिवछ उदासी, लहान । लहान नगरपालिका वडा नम्बर २४ को कार्यालयमा लगाइएको ताला तोडेर भएपनि जनताको दैनिकी काम र विकास निर्माणको काम अघि बढाउने वडाध्यक्ष कमल देव याादवले बताउनु भएको छ । कातिक १० गतेदेखि विपक्षी दलहरुले कार्यालयमा तालाबन्दी गरेर जनताको दैनिकी काममा अप्ठयारो सृजना गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष यादवले भन्नुभयो,´तालाबन्दी समस्याको समाधान होइन, आएर छलफल गरौ भन्दा नमान्ने वडाकार्यालयलाई बन्दी बनाउन मिल्दैन । म पनि जनतनबाट निर्वाचित भएर जनताकै काम गर्न ओहोरात्र लागेको छु । विकासको लाागि समस्याको निकासको लागि  छलफल गर्न तयार छौ ।' २०  दिनसम्म हेरयौ अब प्रतिक्षाको घडी

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,३८३ पटक पढिएको
    • समृद्धिपथ
  • १०औं महाधिवेशनको लागि सिरहाबाट १६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    जिवछ उदासी, लहान । आसन्न १०औं महाधिवेशनको लागि सिरहाका चारवटै संघीय निर्वाचन क्षेत्रबाट १६ जना महाधिवेशन प्रतिनिध चयन  गरेको छ । नेकपा एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डलका अनुसार  सिरहा क्षेत्र नम्बर १ बाट राजेन्द्र प्रसाद चौधरी, रामशंकर यादव र गीता चौधरी रहेका छन् । त्यसैगरी सिरहा क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामेेश्ववर साह र निर्मला बास्तोला रहेका छन् भने सिरहा ३ बाट चन्देश्वर मण्डल, डा नवीन यादव, पुष्पलाल पाख्रिन, आशा यादव रहेका छन् । त्यसैगरी सिरहा क्षेत्र नम्बर ४ बाट रनम पुकार साह, प्रदिप महासेठ र कल्याणी ढुङगाना चयन भएका छन् भने दलित समुदायबा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १,०२९ पटक पढिएको
    • समृद्धिपथ
  • क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन बाँकीमा आज हुँदैं

    जिवछ उदासी लहान, कातिक २९ गते । आसन्न नेकपा एमालेको १०औ महाधिवेशनको लागि सिरहाको क्षेत्र नम्वर २ मा सर्वसम्मत रुपमा आइतबार प्रतिनिधि चयन भएको छ भने बाँकी रहेको तीन क्षेत्रमा आज सोमबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिने नेकपा एमाले सिरहाले जनाएको छ । आइतबार क्षेत्र नम्बर २ सुखीपुरमा सम्पन्न भेलाबाट नरेन्द्रराज पोखरेल,रामऔतार यादव, रामेश्वर साह र निर्मला बास्तोला सर्वसम्मत रुपमा प्रतिनिधिको रुपमा चयन भएको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।पोखरेल सिरहा २ बाट निर्वाचित हुनु भएको पूर्व सांसाद र हाल प्रदेश कमिटि सदस्य , यादव सुखीपुर नगरपालिका प्रमुख र प्रदेश कमिटि सदस्य

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ८३५ पटक पढिएको
    • समृद्धिपथ
  • महाधिवेशन सफल बनाउन एमालेका सबैतहका नेताहरु जिम्मेबार भएर लागौ : इन्चार्ज गंगा प्रसाद यादव

    जिवछ उदासी लहान । नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले आसन्न दशौं महाधिवेशन सफल बनाउन पार्टीको संगठित सदस्यहरुले जिम्मेबारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । सिरहा–१ बाट प्रतिनिधि चयनका लागि प्रदेशसभा सदस्य, जिल्ला कमिटि सदस्य, गाउपालिका नगरपालिका अध्यक्ष तथा वठा कमिटिका अध्यक्षहरुको भेलालाई लहानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । यस क्षेत्रका प्रत्येक वडाबाट एकवटा वस लैजानुपर्ने भएकोले महाधिवेशनमा जाने जनही एक हजारको दरले रकम उठाएर पर्यटकीय क्षेत्र पनि हेर्ने महाधिवेशनमा पनि सहभागी हुने गरी एकपन्थ दुईकाजको उद्येश्य लिएर तयारी गर्न निर्देशन दिनुभयो

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ७१३ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एसतर्फ सनाखत गरेका दुई जनप्रतिनिधिहरु फर्किए एमालेमा

    जिवछ उदासी कर्जन्हा नगरपालिका वडा नम्बर ३ वडा सदस्यहरु अमृति देवी सदा र धना देवी मुखिया नेकपा एमालेमा फर्केका छन् । नेकपा एमालेबाट फुटेर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएपछि दुवै जना नेकपा एसतर्फ सनाखत गरेकी थिइन । कर्जन्हा नगरपालिक वडा नम्बर ३ को वडा अधिवेशनमा कातिक २७ गते शनिबार उहाँहरु आफ््नै पुरानो घर एमालेकमा फर्केको बताउनुभयो । ‘जहाँ सूर्य चिन्ह हुन्छ, त्यहि रहने नेकपा एमाले नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएकोले केहि नेताहरुको लहैलहैमा नेकपा एसतिर लागेका थियौ । अब कहिले पनि एमाले नछाड्ने गरी आफ्नै घर फर्केका छौ’, वडा सदस्यहरु सदा र मुखियाले बताउनुभयो । कर्जन्हा नगरपाल

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ८३१ पटक पढिएको
    • समृद्धिपथ
  • मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

    सिरहा । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज अक्षय नवमी मनाइँदै गरिएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामुहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ। पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। अक्षय नवमीको अवसरमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ। अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोज

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ४८७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A