समाचार

    Showing ९३१-९४० of १,२६८ items.
  • पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ, पश्चिमतिरका पुराना स्टलहरु भत्काउन सुरु

    जिवछ उदासी  ‘हाम्रो लहान,सुन्दर लहान’ मुख्य नाराका साथ विकास निर्माणको कार्यलाई तीव्रता दिँदै आइरहेको लहान नगरपालिकाले स्मार्ट सिटी कार्यक्रम अन्तर्गत लहान–५ स्थित नयाँ बजार निर्माण कार्यलाई अघि बढाँउदा विगत एक वर्षदेखि नयाँ बजारमा रहेका स्टलहरु हटाउन व्यापारीहरुले मान्न तयार भएको थिएन । चार दल सहित व्यापारीहरुसँग भएको सम्झौता अनुसार दसवटा स्टलहरु हटामँउदै जाने र अस्थायी संरचना निर्माण गरी पसलहरु सार्दै जाने सहमति अनुसार मङगलबारदेखि पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ र नयाँ बजारको पुरानो स्टल भत्काउन सुरु गरेको छ  कैयो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ बज

    • प्रकाशित मितिः असोज १२, २०७८
    • १,१७० पटक पढिएको
    • समृद्धिपथ
  • ओरेककेको तथ्याङकमा नौ महिनामा १२८ महिला हिंसाको घट्ना

    जिवछ यदासी विगत २० वर्षदेखि महिला हिंसा विरुद्धको अभियान गर्दै आइरहेको ओरेक परियोजना सिरहाले संकलन गरेको तथ्याङकमा गएको नौ महिनामा १२८ वाटा महिला हिंसाको घट्ना घटेको जनाएको छ । लैङिगक हिंसा न्यूनिकरणको लागि सरोकारवालाको भूमिका विषयक सरोकारवाला र संचारकर्मीबीच भएको संवाद कार्यक्रममा ओरेकको संचार अधिकृत अनिता चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । घरेलु हिंसा ६९,बलात्कार १२,बलात्कारको प्रयास ३,यौन दुव्र्यवहार ८,आत्महत्या ८,छुवाछूत १,बोक्सी आरोप २,हत्या ५, कुटपिट १८ र मानव बेचविखन २ गरी १२८ घट्ना घटेका छन् ।यता जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्राप्त विवरण अनुसार घरेलु हिंसा ३८३,लैङ

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १,१९४ पटक पढिएको
    • समृद्धिपथ
  • प्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दै

    जिवछ उदासी पहिलेको भवानीपुर प्रध गाविसमा पर्ने अहिले धनगढीमाई नगरप्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दैपालिका धनगढीमाइ नगरपालिका –२ मा अवस्थित रहेको जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरमा प्रधानाध्यापकको सक्रियताले त्यस विद्यालयको शैक्षिक साँख उठ्दै गएको छ । सात वर्ष अघि लथालिङग अवस्थामा पुगेको यो विद्यालयमा प्रधानाध्यापकको रुपमा राम विलास यादव आएपछि विद्यालयमा उल्लेखनीय प्रगति नमूना विद्यालय चिनिन थालेको हो  थारु,तेली, मुस्लिम र दलित समुदायको बाक्लो बस्ती रहेको धनगढीमाइ नगरपालिकाको दक्षिणी भेगमा पर्ने यस विद्यालयको शैक्षिक र भौतिक प्रगतिले शहरतर्फ पलायन

    • प्रकाशित मितिः असोज ७, २०७८
    • २,३१० पटक पढिएको
    • समृद्धिपथ
  • ‘भवगानपुरमा फुटको असर छैन,झन शक्तिशाली बन्यो एमाले’

    जिवछ उदासी सिरहाको पूर्व दक्षिण भारतीय सीमानासँग जोडिएको भगवानपुर गाँउपालिकामा नेकपा एमालेमा फुटको असर नहेको र झनै शक्तिशाली भएको नेकपा एमालेका नेताहरुले दाबी गरेका छन् । गएको स्थानीय चुनावमा एमालेबाट उम्मेदबार हुनु भएको उग्र नारायण यादव र भगवानपुरको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको राम शङकर यादवले गाँउपालिका स्तरीय पार्टी कार्यकर्तालाई भेला गरी सोमबार भगवानपुर–२ गम्हरीया चोकमा आयोजना गरेको पार्टी प्रवेश खुल्लासभा गरेर आफ्नो दावीलाई प्रमाणित गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठ,

    • प्रकाशित मितिः असोज ६, २०७८
    • १,३६१ पटक पढिएको
    • समृद्धिपथ
  • न छोरा स्वस्थ्य भयो,न ज्यानलिन प्रयास गर्नेहरु पक्राउ परयो : रामनारायण ठाकुर

    जिवछ उदासी लक्ष्मीपुरपतारी सितापपुरका रामनारायण ठाकुर (बढही) ले छोरा जितेन्द्र ठाकुर न स्वास्थ्य हुन सकेको न बासको लठीले टाउको प्रहार गर्ने सियाराम यादव र प्रहार गर्न आदेश दिने लक्ष्मी यादव पक्रउ परेको पीडा पोख्नु भएको छ । असार २२ गते विहान –२५ वर्षिय छोरा जितेन्द्र खेतबाट आइरहेको विहान ७ बजे लक्ष्मी यादवले निर्देशन दिएपछि सियाराम यादवले टाउको प्रहार गरेपछि अचेत भएर लडेको थियो । अचेत अवस्थामा रहेको छोरालाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद अस्पताल लगेपछि टाउकोमा अत्यधिक चोट लागेकोले यहा उपचार संभव नहुने अवस्थामा विराट नगर स्थित न्युरो अस्पतालमा भर्ना गराएको राम नारायण ठाकुरले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • १,६२२ पटक पढिएको
    • समृद्धिपथ
  • कृषि बमिाको लागि लहान नग्पालिकाले बिमित रकम तिर्न तयार : नगरप्रमख साह

    जिवछ उदासी लहान नगरपालिकाले कृषकहरुको मनोवल उठाउन कृषि बीमा गर्नको लागि लाग्ने बिमित रकम तीर्न तयार रहेको बताउनु भएको छ । लहानमा बीमा समितिद्वारा आयोजित स्थानीय तथा सरोकारवालाहरुसँग बीमा सम्बनधी जनचेतनामुलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई सफल बनाउन ग्रामीण भेगका किसानहरुको आर्थिक समृद्धिको लागि लहान नगरपालिकाले कृषि र पशु शाखालाई परिचालन गरेर विविध ज्ञान सीप र उत्पादन बढाउने कार्यक्रमहरु अघि बढिरहेको उहाँले बताउनुभयो । प्रमुख साहले थप्नुभयो,‘कृषि बीमालाई बढावा दिइने नगरपालिकाको सोचलाई व

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ८१० पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाको चौतर्फी विकासमा लागौ: उप्रमुख सरियार चौधरी

    जिवछ उदासी लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले बालबालिकाको चौतर्फी विकासको लागि सरोकारवाला सबै निकायहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताउनु भएको छ । समान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हाम्रो जिम्मेबारी नाराकोसाथ ५७औबालदिवसको अवसरमा लहान नगरपालिकाको सहकार्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहा र दलित जन कल्याण युवा कल्व लहान–१० आयोजनामा बाल अधिकार संरक्षणमा हाम्रो जिम्मेबारी विषयक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आजको बालबालिका भविष्यका कर्णधार भएकोले बालबालिकाको सर्वाङिगन विकासको लागि सरोक

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ८७२ पटक पढिएको
    • समृद्धिपथ
  • परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण सुरु

    जिवछ उदासी लहान स्थित यातायात व्यवस्था कार्यालय लहानले सोमबारदेखि परीक्षणकालिन सवारी अनुमतिपत्र वितरण सुरु गरेको छ । यो सेवा रसिद काटिएपछि तुरुन्तै पाउने गरी प्रयोगमा ल्याउने गरी सुरु गरिएको कार्यालयले जनाएको छ । प्रदेश २ को लोपोन्मुख जातिमा पर्ने कुशवार जातिका अरुण कुशवारलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनुमतिपत्र दिएर वितरण कार्यको सुरु गर्नुभयो । कार्यक्रममा प्रजिअ कणेलले भन्नुभयो,‘जनघनत्व र वढी सेवागा्राहीको चाप हुने कार्यालयहरुमा अनलाईन प्रणलीबाट बढी भीडभाड हुन नदिन र विचौलियाहरुले गर्ने चलखेल रोक्न यो प्रणाली ल्याएको हो । कार्यालयका प्रमुख माथिल्लो तल्लामा आरामले बस्ने ह

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ५९२ पटक पढिएको
    • समृद्धिपथ
  • परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण सुरु

    जिवछ उदासी लहान स्थित यातायात व्यवस्था कार्यालय लहानले सोमबारदेखि परीक्षणकालिन सवारी अनुमतिपत्र वितरण सुरु गरेको छ । यो सेवा रसिद काटिएपछि तुरुन्तै पाउने गरी प्रयोगमा ल्याउने गरी सुरु गरिएको कार्यालयले जनाएको छ । प्रदेश २ को लोपोन्मुख जातिमा पर्ने कुशवार जातिका अरुण कुशवारलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनुमतिपत्र दिएर वितरण कार्यको सुरु गर्नुभयो । कार्यक्रममा प्रजिअ कणेलले भन्नुभयो,‘जनघनत्व र वढी सेवागा्राहीको चाप हुने कार्यालयहरुमा अनलाईन प्रणलीबाट बढी भीडभाड हुन नदिन र विचौलियाहरुले गर्ने चलखेल रोक्न यो प्रणाली ल्याएको हो । कार्यालयका प्रमुख माथिल्लो तल्लामा आरामले बस्ने ह

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ८२२ पटक पढिएको
    • समृद्धिपथ
  • पारिवारिक कलह सुल्झाउन चाहन्छौ : सुरुज यादव

    जिवछ उदासीभगवानपुर गाँउपालिकाका–१ भगवानपुरका सुरुज यादवले पारिवारिक कलहलाई सुल्झाउन चाहेको बताउनु भएको छ । कलह सुल्झाउन पत्रकारहरुले सत्य तथ्य लेखेर सहयोग गरि दिन पनि आग्रह गर्नु भएको छ । लहान स्थित सरगम रेडियोमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो आग्रह गर्नभयो । उहाँले भन्नुभयो,मेरो पिता गौरी शङकर यादव, जय प्रकाश यादवको पिता शिब शङकर यादव र राम शङकर यादव तीन दाजुभाई पारिवारिका कलह हटाउन पटक–पटक समाजमा बस्न खोजेपनि जय भाई जय प्रकाश यादव समाजमा बस्न नमानेर निहुँ खोज्ने काम गरिरहेको छ । कान्छो काका रामशङकर यादव (नेताजी) लाई बदनामी गराउन उक्साहटमा परेर यस्तो गरिरहेकोले यस समस्याला

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,२१४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A