राजनीति

    Showing १४१-१५० of ३४६ items.
  • रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिस्नामामार्फत मनोनयन दर्ता

    काठमाडौं, २३ असोज । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने हुनुभएको छ । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उहाँले उम्मेदवारी दर्ता गराउनु भएको छ । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लाग्नु भएको हो । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराउनु भएको थियो । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • २४२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा ३ बाट लिलानाथ श्रेष्ठको मनोनयन दर्ता

    लहान, असोज २३ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले सिरहा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमाले तथा जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारको रुपमा श्रेष्ठ मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी प्रदेश तर्फभने ‘क’ मा जनता समाजवादीका नेतृ रेनु यादव र ‘ख’ बाट जसपा परित्याग गरी आजै एमाले प्रवेश गरेका मनोज सिंहले उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा पनि श्रेष्ठ सिरहा ३ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थिया

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • २६२ पटक पढिएको
    • समृद्धिपथ
  • महोत्तरी ३ बाट महन्थ ठाकुर र सर्लाही २ बाट राजेन्द्र महतोले मनोनयन दर्ता गराए

    सिरहा, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् भने राजेन्द्र महतोे सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् । अध्यक्ष ठाकुर र महतोले पाँच दलीय गठबन्धनको साँझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्ष ठाकुसँगै प्रदेशसभा सदस्यका लागि ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा तिवारीले पनि मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • २२१ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

    काठमाडौं, २३ असोज । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराउनु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले टिकट दिए पनि उहाँले रौतहट ३ बाट बागी उम्मेदवारी दिनुभएको हो । उहाँले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाउनु भएको छ ।

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • ३०४ पटक पढिएको
    • समृद्धिपथ
  • जसपाका प्रदेश कमिटि सदस्य रीता देवी यादवद्वारा पार्टी परित्याग गरेको घोषणा

    फिरोज सिद्दिकी, लहान । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश कमिटि सदस्य रीता देवी यादवले सो पार्टी परित्याग गरेकी छिन् । शुक्रबार लहानमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन् । जनता समाजवादी पार्टीले नेता कार्यकर्ता र आम जनताको पक्षमा काम नगरी गठबन्धनको पिछलगु बनेर सिद्धान्त, विचार र व्यवहारमा तारतम्य सन्तुलन नरहेकोले जसपा परित्याग गरेको प्रेस विज्ञप्ती मार्फत जनकारी गराएकी छिन् ।

    • प्रकाशित मितिः आश्विन १४, २०७९
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • विकासको लागि एमाले : रामशङ्कर यादव

    जीवछ उदासी  लहान, असोज १४ गते । नेकपा एमाले सिरहा-१ बाट प्रतिनिधि सभाको लागि एकल सिफारिस उम्मेदबार राम शङकर यादवले विकास र निकासको लागि एमाले रोज्न आग्रह गर्नु भएको छ ।  शुक्रबार लहान वडा नम्बर २० र २१ मा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  यस क्षेत्रमा नेपाली काँग्रेस पटक-पटक निर्वाचित भएर केहि गर्न सकेन । एमाले बाहेक अरु दलले देश र जनताको हित गर्न सक्दैन । विकास समृद्धि र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो पार्टी भएकोले मंसिर ४ गते नेकपा एमालेको उम्मेदबारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो ‌। नेता यादवले भन्नुभय

    • प्रकाशित मितिः आश्विन १४, २०७९
    • ५९४ पटक पढिएको
    • समृद्धिपथ
  • दस हजार नेता कार्यकर्तालाई भित्रयाउन केपी ओली सिरहा आउनुहुँदै

      जीबछ उदासी  लहान भदौ ३० गते । नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गरी दस हजार बिभिन्न तहका नेता कार्यकर्ता भित्रयाउन ३१ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भदौ ३१ गते गोलबजार नगरपालिका -८ श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नेकपा एमाले सिरहाले जनाएको छ ।   बुधवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो । सिरहाका १७ वटै पालिकाहरुबाट पचास हजार जनता

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ५५७ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रवाद र समृद्धिको पक्षधरले जित्ने निश्चितः नेता श्रेष्ठ

    जीबछ उदासी लहान,भदौ २६ गते । नेकपा एमालेको पोलिटव्यरो सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो । राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ३२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा १ र ३ बाट यादव र श्रेष्ठ एकल उम्मेदबार सिफारिस

         जीबछ उदासी  लहान, भदौ २० गते ।‌ आगामी संसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा ( १ बाट रामशङ्कर यादव र सिरहा ( ३बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस हुनु भएका छन् ।  भदौ १९ गते सिरहा (१ निर्वाचन समन्वय समितिको भगवानपुरमा बसेको बैठकले राम शङ्कर यादवको एकल नाम सिफारिस भएको थियो । गङ्गा प्रसाद यादवले त्याग देखाएपछि रामशङ्कर यादव सर्वसम्मत रुपमा सिफारिस हुनु भएको थियो ।  सिरहा (३ को क्षेत्रीय सम्वन्वय समितिको भदौ २० गते बसेको बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको‌ एकल नाम सिफारिस भएको

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउँछौ : लिलानाथ श्रेष्ठ

      जीबछ उदासी  लहान,भदौ १९ गते ।  नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउने बताउनु भएको छ ।  सिरहा -१ नम्बर क्षेत्रको निर्वाचन समन्वय समितिको भगवानपुरमा आयोजित उम्मेदबार सिफारिस बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो ।  नेकपा एमालेले अर्थ,संगठन र व्यक्तित्वलाई ध्यानमा राखेर गठबन्धनलाई परास्त गर्ने उम्मेदबार सिरहा- १ को संघीय (क) र (ख) मा पनि सर्वसम्मतबाट उम्मेदबार चयन गरेर शुभ संकेत (बोहनी) गर्न सबैमा आग्रह गर्दै चुनाव हार्ने छुट नरहेको प्रष्टयाउनुभयो ।  नेता श्रेष्ठले भन्नुभयो,'ने

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३१८ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A