राजनीति

    Showing १९१-२०० of ४९१ items.
  • राजा देखि बिप्लवसम्म अटाउने ब्यवस्था आवाश्यक: कमल थापा

    ललितपुर, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् । थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिबर्तन गर्ने बताए । मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । "जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ४४९ पटक पढिएको
    • समृद्धिपथ
  • देशमा पनि मधेशमा पनि माओवादी किन कमजोर हुँदैछ ?

    जीवछ उदासी, माओवादीको समानुपातिक मतलाई आधार मान्ने हो भने देशैभरीमा कमजोर देखियो । मधेशमा झन् कमजोर भयो। । परिवर्तनको एजेन्डा बोकेको माओवादी यसरी कमजोर हुँदै जाने हो भने गणतन्त्र र संघियता पनि कमजोर हुँदै जानेछ । माओवादीले दस वर्षको सशस्त्र युद्ध माओवादीको शब्दमा (जनयुद्ध) को उपलब्धि हो । हुन त यतिबेला गठबन्धन सरकारकै नेतृत्व माओवादीले गरेपनि ३२ जना संघीय सांसद संख्यात्मक आधारमा बहुत कम हो । माओवादी यसरी कमजोर हुँदै जाने हो भने गरीव दलित शोषित उत्पीडित जनताको माग मुद्दा र आवाजपनि कमजोर हुँदै जानु हो भने कोणबाट पनि चर्चा सुरु भएको छ । कुनै क्रान्तिकारी पार्टी कमजोर हुनु भनेको त्यसले लिएको नीति

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ८०४ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेसका बिद्रोही कार्की कोशीका मुख्यमन्त्रीमा नियुक्त

    काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा निय

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ४१८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानको दुर्गा मन्दिर क्षेत्रमा माओवादीद्वारा सरसफाई

    जीवछ उदासी  असोज २७ गते । नेकपा माओवादीले सञ्चालन गरेको 'घर घरमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहानको दुर्गा मन्दिर क्षेत्रमा शनिबार विशेष सरसफाई गरेको छ ।  अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलको उपस्थितिमा नेकपा लहान नगर कमिटिको पहलमा आयोजना गरिएको सरसफाई कार्यक्रममा माओवादीको जिल्ला र नगर कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । केस संयोजक मण्डलले माओवादी पार्टी जनताको दिल दिमागमा रहि रहन जनपक्षीय काम गरेर समाज परिवर्तनका लागि अघि बढिसकेको बताउनुभयो । उहाँले थप्नुभयो,' माओवादी भित्र मौलाएको विकृतिहरु फोहोरको रुपमा रहेको थियो । जसरी सरसफाई गरेपछि सुन्दर देख

    • प्रकाशित मितिः असोज २७, २०८०
    • १,४०६ पटक पढिएको
    • समृद्धिपथ
  • प्यालेस्टाइनीलाई भुमी छाडन दिएको इजरायली आदेश प्रति कुबेतको आपत्ति

    कुबेत, २७ असोज । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ ।  गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ । गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू-आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो । पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुप

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ५१३ पटक पढिएको
    • समृद्धिपथ
  • कोशीमा मुख्यमन्त्री नियुक्ति हुदैँ, सो अघि सांसदको सनाखत हुने

    काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ ।  हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ती गर्ने उनको सचिवालयले जनाएको छ ।   माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली का

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ४०१ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

    काठमाडौं, २६ असोज । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् ।  ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,' प्रचण्ड सरकारकाे

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ४०६ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले प्रदेश अध्यक्षमा सिरहाका मण्डल सर्वसम्मत चयन

    जीवछ उदासी  लहान, असोज २६ गते । मधेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा असोज (२४-२५) गते सम्पन्न प्रदेश अधिवेशनबाट मण्डल चयन हुनु भएको हो ।  उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), उपसचिवमा आरती भण्डरी (रौटहट) र उपसचिवमा मो. कैस (धनुषा) सर्वसम्मतबाट चयन हुनु भएको हो ।  जनप्रतिनिधिको रुपमा मेयर, उपमेयर, प्रतिनिधिसभा सांसद, प्रदेशसभा सदस्यमा निर्वाचितहरुले प्रदेश अध्यक्ष नहुने विधानमा व्यवस्था भएपछि प्रदेश अध्यक्ष समेत रहनु भएको सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादव

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ८६३ पटक पढिएको
    • समृद्धिपथ
  • युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

    न्युयोर्क, २६ असोजव । संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपतकालीन अपील जारी गरेको छ।  संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३५८ पटक पढिएको
    • समृद्धिपथ
  • कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

    काठमाडौैं, २६ असोज । कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ ।   कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन ।  कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाईएको छ ।  बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३२७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A