फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लहान नगर कमिटिको कार्यालय बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा नेकपा एमाले सिरहा १(क) बाट निर्वाचित प्रदेश सभासदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासदस्य चौधरीले मधेश प्रदेशको नगरहरुमा व्यवस्थित पार्टी कार्यालय नरहेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा लहान नगर कमिटिको पार्टी कार्यालय आफ्नै जग्गामा भव्य भवन निर्माण गरिने प्रतिवद्धता जाहेर गर्नु भयो । यस क्षेत्रको विक
जीवछ उदासी २०७९ को निर्वाचन परिणामले कुनै दलको बहुमत आएन । २०७४ सालको निर्वाचनभन्दा फरक परिणाम आयो । हरेक निर्वाचनपछि परिणाम फरक हुनु पनि स्वभाविक हुन्छ । पाँच वर्षमा दलहरुले गरेका राम्रा नराम्रा कामको फेरिस्तको आधारमा जनताले मतदान गरेका हुन्छ । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको बाम गठबन्धनलाई मतदाताहरुले असाध्यै मन पराएका थिए । दुबै दलहरु मिलेर झण्डै दुई तिहाई संख्या सदनमा पुर्याएको थियो । सधैं सत्ताको वरिपरि रहने नेपाली काँग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो । पछि नेकपा एमाले र माओवादीहरु एकिकरण भएर नेकपा बनेको थियो । वाम ध्रुविकरणको लागि अनुकूल वातावरण
माघ १३ , काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइ सकिएपछि लामिछाने गैरनागरिक रहेको आदेश आएको हो। यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको छ। अब उनले नागरिकता पुनर्प्राप्ति प्रक्रियामा जानुपर्ने भएको छ। सर्वोच्चले रविले अमेरिकी नागरिकता त्यागेको जानकारी गराए पनि नेपालको कानुनअनुसार उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको पनि ठहर गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भ
पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्। उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए। यादवलाई नेकपा एमाले, माओवादी केन्द्र
जीवछ उदासी लहान,पुस १९ गते । नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ । लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्
जीवछ उदासी लहान,पुस १९ गते । नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ । लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्
पुस १३ , काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि सात प्रदेशका मुख्यमन्त्रीको करिब टुंगो लागेको छ। बुधबार खुमलटारमा भएको वार्तापछि दुई नेताले प्रदेश सरकारको भागवण्डा मिलाएका थिए। दुई नेताहरूबीच भएको सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने भएको छ। प्रदेश १ जसअनुसार प्रदेश १ मा सरकारको नेतृत्व एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गर्ने छन्। उनी गत आइतवार एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्। प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्
पुस १० , काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्। २०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेक
काठमाडौं, २४ मंसिर । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो । राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदे
काठमाडौं, मंसिर २४। नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनु भएको हो। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मिना यादव उमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मियाँ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A