राजनीति

    Showing ३०१-३१० of ४९१ items.
  • चुनाव जित्न तीन आधार हुनैपर्ने : नेता श्रेष्ठ

      जीवछ उदासी  लहान,भदौ ६ गते ।  नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले चुनाव जित्न तीन आधार हुनु पर्ने बताउनु भएको छ ।  चुनाव भावनामा बगेर आधारहिन तर्क गरेर जितिदैन, जितको लागि संगठन,अर्थ र उम्मेदवारको व्यक्तितव हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँले भन्नुभयो,'स्थानीय चुनावको मत हेर्दा सिरहाको २,३ र ४ नम्बर क्षेत्रमा एमाले मजबुत देखिएपनि सिरहा -१ मा मेहनत गर्नुपर्छ'।  चुनावमा कहिलेकाहि नसोचेको परिणाम आउँदो रहेछ नेता श्रेष्ठले भन्दै लहान नगरपालिका र मिर्चैया नगरपालिकाको परिणाम यस्तो होला कल्पना नगरेको बताउनुभयो।  न

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • ४९४ पटक पढिएको
    • समृद्धिपथ
  • 'मधेस प्रदेशमा एमालेले सबै तागत झोक्नुपर्छ'

    जीवछ उदासी मंसिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा कसको प्रा भारी होला ? गठबन्धनलाई एमालेले पछि पार्न सक्छ कि झन् दयनीय अवस्था होला ? यहि बीचम राष्ट्रपतिले फिर्ता गर्नु भएको नागरिकता विधेयकले असर पर्ला कि विभिन्न कोणबाट मधेसमा चर्चा चलि रहेको छ । गठबन्धनमा उम्मेदवारको व्यस्थापन चुनौती देखिएको छ भने नेकपा एमालेले गठबन्धनलाई परास्त गर्न निकै मेहनतको आवश्यक्ता छ । मधेस प्रदेशमा मधेसवादी मार्का भएका दलहरुको चमक पनि कम भएकै हो । नेपाली काँग्रेस आफ्नो पुरानो राजनीति जमीन फिर्ता गर्ने मुडमा छ । मधेसको राजनीति सेन्टीमेन्टमा बहकिने भएकोले नागरिकताको विषय अहिले उचालेर फेरि एमालेलाई कमजोर गर्ने रणनीतिमा

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ५२३ पटक पढिएको
    • समृद्धिपथ
  • मधेसमा कमजोर छैन् एमाले

    जीवछ उदासी  चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रिय

    • प्रकाशित मितिः साउन २८, २०७९
    • ५४४ पटक पढिएको
    • समृद्धिपथ
  • सुशासन,समृद्धि र सामाजिक न्यायको लागि हाम्रो अभियान: अनेमसंघ

      जीबछ उदासी  लहान,साउन १३ गते । अखिल नेपाल महिला संघले देशभरी नै सुशासन,समृद्धि सामाजिक न्याय र महिला हिंसा रोक्न अभियान थालिने बताएको छ ।   सिरहाको लहानमा अखिल नेपाल महिला संघ प्रदेश स्तरीय महिला युवा तथा अभिमुखीकरण दुई दिने कार्यक्रमको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।  अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य,संघीय सांसद तथा महिला नेतृ सुजिता शाक्यले रास्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्यायको लागि अखिल नेपाल महिला संघ कटिवद्ध रहेको बताउनुभयो ।  उहाँले थप्नुभयो,'अन्तराष्ट्रिय र दक्षिण एशियाका मुलुकहरुमा समेत प्रचलनमा रहेको नागरिकता स

    • प्रकाशित मितिः साउन १३, २०७९
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकामा प्रक्रिया पुर्याएर दक्ष करारमा कर्मचारी भर्ना गरिने

    अभयचन्द्र यादव लहान,साउन १० गते ।  गोलबजार नगरपालिकामा करारमा भर्ना गरिएका अदक्ष करारका कर्मचारीहरु हटाएर प्रक्रिया पुर्याएर दक्ष कर्मचारी भर्ना गर्ने नेकपा एमाले सिरहा जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डलले बताउनु भएको छ । सदरमुकाम सिरहामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित पूर्व मेयर देवनाथ साहले प्रक्रिया नै नपुरयाई आफ्ना आफन्त पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाएकोले अदक्ष करारका कर्मचारीहरु हटाउनु परेको अध्यक्ष मण्डलले प्रष्टयाउनुभयो ।    करार कर्मचारी हटाउँदा नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई गाल

    • प्रकाशित मितिः साउन १०, २०७९
    • ६५३ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकामा प्रक्रिया पुर्याएर दक्ष करारमा कर्मचारी भर्ना गरिने

    अभयचन्द्र यादव लहान,साउन १० गते ।  गोलबजार नगरपालिकामा करारमा भर्ना गरिएका अदक्ष करारका कर्मचारीहरु हटाएर प्रक्रिया पुर्याएर दक्ष कर्मचारी भर्ना गर्ने नेकपा एमाले सिरहा जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डलले बताउनु भएको छ । सदरमुकाम सिरहामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित पूर्व मेयर देवनाथ साहले प्रक्रिया नै नपुरयाई आफ्ना आफन्त पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाएकोले अदक्ष करारका कर्मचारीहरु हटाउनु परेको अध्यक्ष मण्डलले प्रष्टयाउनुभयो ।    करार कर्मचारी हटाउँदा नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई गाल

    • प्रकाशित मितिः साउन १०, २०७९
    • ८६६ पटक पढिएको
    • समृद्धिपथ
  • अराजक तथा उदण्ड गतिविधीलाई रोकी शान्ति सुरक्षा कायम गर्न माग

    फिरोज सिद्दिकी, लहान । सिरहा जिल्लाको स्थानीय तहहरुमा करार कर्मचारीहरुको विवादमा देखिएको अराजक तथा उदण्ड गतिविधीलाई प्रहरी प्रशासनले गम्भिरता पूर्वक लिई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नेकपा एमाले सिरहाले माग गरेका छन् । मंगलवार नेकपा (एमाले) जिल्ला कमिटि सिरहाले सदरमुकाम सिरहामा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासनले जनप्रतिनिधिहरुको जिउधनको सुरक्षालगायत पालिकाको दैनिक कामकाज सञ्चालनको कार्यमा सहयोग गरी सेवा ग्राहीहरुलाई सेवा प्रवाह गर्न र सार्वजनीक सम्पत्तीको सुरक्षा गर्न प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका हुन् । नेकपा (एमाले) सिरहाका अध्यक्ष चन्देश्वर मण्डलद्वारा हस्ताक्षरीत प्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • १,१४७ पटक पढिएको
    • समृद्धिपथ
  • करारका कर्मचारी पुनः बहालीको माग राख्दै लहानमा धर्ना

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहान नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् । लहान नगरपालिकाले साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेपछि कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निणर्य सच्याएर पुनः पदबहाली गर्नुपर्ने भन्दै उनीहरू धर्नामा बसेका हुन् । म्याद थप तथा करार नवीकरण नहुने भनी निणर्य भएको प्रतिअसन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय अगाडि शान्तिपूणर् धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरू समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । लहान नगरपालिकाले कार्यसम्पादन त

    • प्रकाशित मितिः साउन ८, २०७९
    • १,३९० पटक पढिएको
    • समृद्धिपथ
  • करार कर्मचारी हटाउने निणर्य फिर्तालिन नेकपा एमाले लहानको चेतावनी

    फिरोज सिद्दिकी, लहान । नेकपा एमाले लहान नगर कमिटीले नगरपालिकामा कार्यरत दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुलाई विना कारण सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको भन्दै तत्काल निणर्य सच्याउन माग गरेका छन् । अन्यायपूणर् उक्त निणर्य अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन नेकपा एमाले लहान नगर किमिटि अनुरोध गरेका हुन् । लहान नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १ गतेबाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निणर्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले विहिबार प्रेस बिज्ञप्ति जारी गर्दै

    • प्रकाशित मितिः साउन ५, २०७९
    • १,५७८ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : पूर्व नगरप्रमुख साह

      सन्देस नेपाल लहान,साउन ५ गते । लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको समृद्धि विकास र सामाजिक न्यायको लागि नेकपा एमाले सशक्त भूमिका खेल्ने बताउनु भएको छ । लहान- १७ नम्बर वडाका नेता कार्यकर्ताहरुलाई भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।  'हाम्रो लहान,समृद्ध लहान' को नारा कार्यान्वयन गर्न सहि कार्य गरे समर्थन गर्ने गलत कार्य गरे विरोधमा उत्रिन नेकपा एमाले तयार रहनुपर्ने पुर्व नगरप्रमुख तथा एमाले नेता साहले बताउनुभयो । संगठन निर्माण र संघर्ष गर्न एमाले नेता कार्यकर्ता पछि पर्नु हुँदैन,उहाँले बताउनुभयो ।  करारका कर्मचारीहरुको कार्य मूल्याङ्कन गर्दा क

    • प्रकाशित मितिः साउन ५, २०७९
    • १,३०१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A