राजनीति

    Showing ४८१-४९० of ४९१ items.
  • ‘नेकपा स्थायी कमिटिमा एकहोरो राजीनमाको रट पाटी हितमा छैन’

    जिवछ उदासी लहान,असार १८ गते । नेकपा एमालेको स्थायी कमिटिको बैठक चलिरहेको छ । बैठकले पाटीमा देखिएका समस्याहरु र तिनका समाधान खोज्न उन्मुख हुनुपर्ने सबैले ध्यान पूर्व हेरिरहेको छ । बैठक सरकारले नयाँ नक्सा र नागरिका विधेयक ल्याएपछि सुरु भइरहेको छ । सत्ताधारी पाटीको बैठकमा सरकारको मूल्याङकन र पाटीको गतिविधि कसरी अगाडि बढिरहेको छ ? यसमा केन्द्रित हुनु अतिआवश्यक देखिएको छ । सरकारले काम गर्न सकेन भने अर्कोतर्फ दलले गति लिन सकिरहेको छैन ।यो पाटीमा दुई पाइलटको रुपमा रहेको दुबै अध्यक्षको जिम्मेबारी हो । दुबै अध्यक्षले यसबाट पन्छिने कुरा आँउदैन । नेकपाले जनतासँग गरेको प्रतिवद्धताहरु पुरा गरिरहेको छैन भन

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • मिशन पत्रकारितामा लागौ ः नगरप्रमुख चौधरी

    जिवछ उदासी लहान । नेकपाको केन्द्रीय सदस्य तथा धनगडीमाइ नगरपालिका प्रमुख हरिनारायण चौधरीले प्रेस संगठन सिरहाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मिशन पत्रकारितामा लाग्न सुझाव दिनु भएको छ । प्रेस चौचारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन सिरहाको एकतापछि पहिलो बैठक सोमबार धनगडीमाई नगरपालिकाको जिरोमाइलमा बसेको बैठकलाई सम्बोधन गर्नु भएको हो । अन्य संगठनको पत्रकारभन्दा प्रेस संगठनको पत्रकार फरक शैलीमा प्रस्तुत भएर सत्य तथ्य खोजी गरेर मिशन पत्रकारिताको अवश्यक्ता रहेको भन्दै आफ्नै दलको नेताले गलती गरेको छ भने लेख्नुपरयो तर लेख्ने क्रममा बनावटी र सजवावटी तथ्यहरु नभएर यथार्त लेख्न लाग्नुपर्नेम

    • प्रकाशित मितिः असार १५, २०७७
    • ५३१ पटक पढिएको
    • समृद्धिपथ
  • मदन जन्मजयन्तीको अवसरमा फलफूल वितरण र वृक्षारोपण

    जिवछ उदासी लहान, तत्कालिन नेकपा एमालेका महासचिव तथा जनताका बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा लहानका तीनवटा क्वाराइनटाइनमा रहेका व्यक्तिहरुलाई फलफूल वितरण र लहान नगरपालिकाको ६५ फिट सडकमा वृक्षारोपण गरिएको छ । मदन भण्डारी स्मृति फाउन्डेशन सिरहाको आयोजना गरिएको फलफूल वितरण र वृक्षारोपण गर्दै फाउन्डेशनका केन्द्रीय सदस्य र प्रदेश २ का अध्यक्ष जिवछ साहले मदन भण्डारीको पथमा नै नपालमा कम्युनिष्ट आन्दोलन सफल भएको भन्दै मदन भण्डारीको सपना सरकार गर्नको लागि देशमा समृद्धि, भेदभावको अन्तय, न्याय र समानता स्थापना गर्न आवश्यक रहेको छ । विश्व नै कोरोना महामारीको अक्रान्तमा रहेको

    • प्रकाशित मितिः असार १४, २०७७
    • ३७१ पटक पढिएको
    • समृद्धिपथ
  • एकताको संस्कृति देखाएर,गुटको विकृति हटाएर अघि बढे मात्रै नेकपा बलियो रहिरहने

    जिवछ उदासी लहान, असार १२ गते । देशामा प्रदेशमा र स्थानीय तहमा जहाँ हेरयो त्यहि नेकपाको सरकार । जुन दलको तीनै तहमा वर्चश्व त्यो दल शक्तिशाली हुनु स्वभाविक पनि हो । दल बाहिर र भित्र दुबैतिर बलियो हुनु पर्दथ्यो तर सरकामा सहभागी भएपछि सरकारी दल बनेपछि एकले अर्कालाई सहयोग साथ र समर्थन गरेर कम्युनिष्ट सत्तालाई पटक पटक चुनावबाट अनुमोदन गराउन लाग्नुपर्नेमा पाँच वर्ष सरकार सफल रुपमा चल्छ कि चल्दैन भनेतर्फ गतिविधिहरु उन्मुख भइरहेको छ । एउटा प्रकरण सकिएपछि अर्को प्रकरणमा शीर्ष नेताहरु लगेर पाटीका अन्य गतिविधिहरु प्राय शुन्य हुँदै गएको छ । केहि दशकमै कम्युनिष्ट पार्टीहरु नेपालमा जिरोबाट हिरो बन्न सफल भएक

    • प्रकाशित मितिः असार १२, २०७७
    • २३४ पटक पढिएको
    • समृद्धिपथ
  • बुहारीलाई ७ बर्षपछि नागरिकता दिने व्यवस्थाको विरोधमा प्रदर्शन

    फिरोज सिद्दिकी लहान । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सिरहाको लहानमा विरोध प्रदर्शन भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै जनता समाजवादी पार्टी (सजपा)ले विरोध प्रदर्शन गरेको हो । ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल भारतबीच रहँदै आएको रोटी बेटीको सम्बन्धमा खल्ल पु¥याउने भन्दै नागरिकता संशोधन विधेयक खारेज गर्न माग गर्दै जसपा लहान कमिटिले विरोध गरेका छन् । तत्कालिन राजपाका नगर अध्यक्ष मो. आलमको नेतृत्वमा निकालिएको विरोध र्य

    • प्रकाशित मितिः असार ९, २०७७
    • ४९१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नगरिकता र राष्ट्रियताप्रति एकमत हुनु जरुरी छ’

    जिवछ उदासी लहान, असार ८ गते । सत्ताधारी दलले विदेशी नागरिकले विवाह भएको सात वर्षपछि नागरिकता पाउनुपर्ने निर्णय गरे लगतै तराई मधेशमा फेरि असन्तुष्टि व्यक्त हुन थालेको छ । मधेशको असन्तुष्टिलाई एकमुष्ट सामाधान गर्न सरकारको प्रयास हुनु आवश्यक छ । सात वर्षसम्म अंगिकृत नागरिकताको लागि पर्खिनुले नेपाल भारतबीच रहेको बेटी रोटीको सांस्कृतिक सम्बन्धमा दरार पैदा हुने भएकोले यसले हित गर्दैन भने मत राखेर मधेशवादी दलहरु र नेपाली काँग्रेसले समेत फरक मत मात्रै होइन आन्दोलनको लागि साइत हेर्न थालेको छ । नागरिकातको लागि संसदीय समितिमा छलफलको लागि दुई वर्षसम्म अनिर्णय रहेको विषयलाई सबैको सहमतिका सट्ट नेकपाले बहुम

    • प्रकाशित मितिः असार ८, २०७७
    • ५५५ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यार्थी जनमत संघले सरकारको विरोध गर्दै लहानमा प्रदर्शन

    फिरोज सिद्दिकी लहान । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले सरकारको विरोध गर्दै सोमबार सिरहाको लहानमा प्रदर्शन गरेका छन् । केपी ओली नेतृत्वको सरकारले मधेश विरोधी निर्णय गरेको भन्दै विजसंघले लहानमा नरा जुलुस गर्दै प्रदर्शन गरेका हुन् ।विद्यार्थी जनमत संघ सिरहाका जिल्ला अध्यक्ष अरविन्द सहनीको नेतृत्वमा निकालिएको विरोध प्रदर्शन नश्लवादी र विभेदकारी नागरिकता प्रावधान मधेशमा स्वीकार्य न हुने भन्दै सरकारको विरोध गर्दै चर्को नारा लगाएका थिए । अंगीकृत नागरिकता प्रावधान खारिद गर, नश्लवादी र विभेदकारी नागरिकता प्रवधान खारिज गर, नागरिकता प्रावधानको विरुद्धमा हामी मध

    • प्रकाशित मितिः असार ८, २०७७
    • २९८ पटक पढिएको
    • समृद्धिपथ
  • नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो

    काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको बताउनु भएको छ । नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न सभामुख मार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताउदै राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताउनु भयो । न

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • २४४ पटक पढिएको
    • समृद्धिपथ
  • संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशोधन फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो ।  उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो । उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि प

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • जनता समाजवादी पार्टी नेपालमा शक्ति बाँडफाँडको लडाइँ

    काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो । वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नु पर्छ । दुई दलबीच विभिन्न विषयमा कुरा नमिलेको कारण आइतबार आयोथमा दल दर्ता हुने कि

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १६९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A