स्वास्थ्य

    Showing १२१-१३० of १३३ items.
  • सिरहामा स्वाब संकलन रोकियो, आरडिटी गरेर घर पठाउदा संक्रमण थप फैलिने जोखिम

    लहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब संकलन रोकिएको हो।  ‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्ु, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू&r

    • प्रकाशित मितिः असार १, २०७७
    • ५१० पटक पढिएको
    • समृद्धिपथ
  • मास्कको प्रयोग र सामाजिक दुरीको पालना नगरे कारवाही हुने

    विहान १० वजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला रहने जिवछ उदासी  लहान ।  केहि दिन यता लहान बजारका पसलहरु खुल्दा देखिएको भीडले कोरोना सङ्क्रमण वढ्न सक्ने सरोकारवाला निकायहरुले दिएको सुझावलाई ध्यानमा राखेर जनहितमा जारी सूचना र सामाजिक दुरी कायम नगरे कारवाही हुने निर्णय भएको लहान नगरपालिकाले जनाएको छ । लहान नगरपालिका नगरप्रमुख मुनि साहको कक्षमा वसेको शुक्रबारको बैठकले लहानमा लाग्ने सोमबार र शुक्रबारे हटियाको दिन लाग्ने भीडलाई नियणत्रण गर्न तरकारी र माछा बजारमा अनिवार्य मास्क लगाएको हुनुपर्ने, सामाजिक दुरीमा रहि खरिद बिक्री गर्नुपर्ने, लहानको मुख्य चोकदेखि दक्षिण लाग्ने तरकारी बजार पशुपति

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • ४३७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका दस जना कोरोना जितेर घर फर्के

    जिवछ उदासी / फिरोज सिद्दिकी  लहान । मंगलबार लहान नगरपालिकाका विभिन्न वडाका दस जना एकैदिन कोरोना जितेर घर फर्केका छन् । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवका अनुसार   फर्केका लहान ७ का २१ वर्ष र लहान २४ का २० वर्षका युवक  जनकपुरधाम उपमहानगरपालिका गोपाल धर्मशाला  र वाँकी आठ  जना धनगडीमाई ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट घर फर्केका हुन् । यसैगरी सिरहाको धनगडीमाई नगरपालिका ११ मा अवस्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट आज मंगलबार कोरोना सङ्क्रमित २० जना डिस्चार्ज भएको अस्पतालका प्रमुख सुभाष मण्डलले जानकारी दिनु भएको छ ।  उ

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • १,०९२ पटक पढिएको
    • समृद्धिपथ
  • सामाजिक दुरीको पालना नै नगरी बजार खुलेपछि संक्रमणको त्रास

    जिवछ उदासी  लहान। केहि दिन यता लकडाउनलाई खुकुल्लो पारेकोले बजारमा अत्यधिक भीड देखिन थालेको छ । सामाजिक दुरीको पालना न गरी भइरहेको भीडले कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेको हो ।  लहानमा शुक्रबार लागेको तरकारी बजार र माछा बजारमा भएको भीडले ठूलो जोखिम आउन सक्छ ठम्याएर लहान वडा न ५ का वडाअध्यक्ष सुलेमान अन्सारीले मंगलबार वडास्तरीय निर्णय गरी शुक्रबार र सोमबार लाग्ने लहानको हाट बजारमा भीड भाड नगरी सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाएर मात्रै आउन जनहितमा जारी सूचना प्रकाशित गरेको बताउनुभयो ।  लकडाउनले व्यापारीहरु ठूलो मारमा परेको भन्दै भद्

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ४०१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण हुँदै

    फिरोज सिद्दिकी लहान । मारवाडी सेवा समिति लहानले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरेको छ । कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि मंगलवार मारवाडी सेवा सदन लहानमा निःशुल्क वितरण भएको हो । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । ‘सेवा परमो धर्म’ भन्ने ध्येयका साथ नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति काठमाडौंको सौजन्यमा वितरण गरिएको औषधि सबैले लिन स

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ६,०२७ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा थपिए १६ कोरोना संक्रमित

    सप्तरी, २६ जेठ । सप्तरीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सबै भारतबाट भर्खरै मात्र नेपाल आएका थिए । उनीहरू सबै क्वारेन्टाइनमा नै बसेका थिए । जिल्लाको बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्य एक जना महिला रहेका छन् भने बाँकी सबै पुरूष रहेको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरू १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । आज १६ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९३ पुगेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • १७५ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

    काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ ।  उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।  यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • २१० पटक पढिएको
    • समृद्धिपथ
  • कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं । कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले उनी दम रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएको बताए । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।   त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा  

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • २४१ पटक पढिएको
    • समृद्धिपथ
  • थप २ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ सय नाघयो

    काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुष

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • २७३ पटक पढिएको
    • समृद्धिपथ
  • आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

    प्रदेश २ मा ६४ लाख बिरुवा रोपिदै सिरहा । विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो। कोरोना भाइरसले विश्वनै आक्रान्त रहेको बेला लकडाउनका कारण वातावरण सफा रहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । दुषित हावा, पानी, धुलो कम भएको छ । सडक सफा रहेको छ । पानि शुद्धता बढेको छ । विहान र साँझका दृष्यहरु रमाइला भएका छन् । यसले गर्दा कोरोना भाइरसको संक्रमण भएकाहरुको स्वास्थ्यमा सुधार होस्, सबैमा कोभिड १९ को संक्रम

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • १६५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A