मनोरञ्जन

    Showing ११-२० of ३९ items.
  • प्रेस चौतारी नेपाल सिरहाले मनाए होली तथा ईद पर्वको शुभकामना कार्यक्रम

    फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल सिरहा शाखाले आपसी सद्भाव र एकताको पर्व होली तथा मुस्लिम समुदायको पर्व ईदको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन गरेका छन् । आइतवार सिरहाको लहान स्थित होटल विशालको हलमा भएको होली तथा ईद पर्वको शुभकामना एवम् पूर्व मेयर मुनि साहको सार्वजनिकिकरण कार्यक्रममा प्रेस चौतारी सिरहाका सदस्यहरु तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान भएका हुन् । शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सिरहा क्षेत्र नं. १ का संघिय सांसद रामशंकर यादवले होलीको अवसर पारेर प्रेस चौतारी नेपालले शु

    • प्रकाशित मितिः चैत ११, २०८०
    • ८७४ पटक पढिएको
    • समृद्धिपथ
  • पाँच बुँदे प्रतिवद्धतासहित नेपालमा प्रतिबन्ध खुलाउन टिकटकको पत्र

    काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो । आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ४६३ पटक पढिएको
    • समृद्धिपथ
  • दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोडकाे क्लब माथी

    मुम्बई, १४ माघ । दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे  हिस्सा बनेकी छिन् ।  सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म फाइटरले विश्वभर १०० करोडभन्दा बढी कमाइसकेको छ । पहिलो दिन करिब ३७ करोड, दोस्रो दिन करिब ५५ करोड र तेस्रो दिन करिब ४५ करोड कमाएर १०० कराेड नघाएकाे हाे । तर यीनै फाइटरबाट दीपिका पादुकोणले विश्वभर १५० करोडभन्दा बढी कमाउने १५ फिल्म दिएकी छिन् । यो उपलब्धि अझ विशेष के हो

    • प्रकाशित मितिः माघ १४, २०८०
    • ३९८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,१४१ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री“ योजना

    काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ४१७ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

    काठमाण्डौ, २५ असोज २०८० । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६०० पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले ल्यायो चाडपर्वको अफर, आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट

    काठमाडौँ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भ

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६२९ पटक पढिएको
    • समृद्धिपथ
  • फरक शैलीमा अधिकारकर्मीहरुको तीज

    जीवछ उदासी लहान,असोज १ गते ।तीज भन्ने वितिकै तडकभडक र आफनौ हैसियत अनुसारको पहिरनमा सजिएर मनाउने चलन नै भएको छ । बिल्कुलै तडकभडक नगरी पििडत महिलाहरुको पीडा सुन्दै खुसी बााडदै महिला अधिकारकर्मीहरुले फरक शैलीमा दुई दिन अगाडी नै दर खाएर तीजको रमाइलो गरेको थियो । सिरहाको गोलबजार,कर्जन्हा र सिरहा नगरपालिकामा पीडित महिलाहरुलाई तीज कार्यक्रममा सहभागी गराएर तीजको रमाइलो गरिएको महिला अधिकारकर्मी रेणु कर्ण यादवले बताउनु भएको छ । उहाँको अनुसार विगत केहि वर्षयता महिला अधिकारकर्मीहरुद्वारा समाजमा रहेका हानिकारक परम्परागत अभयासहरुलाई हटाएर हिंसामुक्त समाज निर्माणको लागि पीडित महिलाहरुको पीडा सुन्दै खुसी वा

    • प्रकाशित मितिः असोज १, २०८०
    • ४४४ पटक पढिएको
    • समृद्धिपथ
  • दीपिका पादुकोण ‘प्रोजेक्ट के’ बाट तेलुगु फिल्ममा डेब्यू गर्दै

    दीपिका पादुकोण बहुप्रतिक्षित साइ-फाई फिल्म प्रोजेक्ट के बाट आफ्नो तेलुगु डेब्यू गर्न लागेकि छिन् । नाग अश्विनको निर्देशनमा बनेको यस फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि अभिनय रहेको छ । प्रजेक्ट के ६ बिलियन रुपैयाँभन्दा बढीको बजेट भएको एउटा ठूलो परियोजना हो, जसले यसलाई अहिलेसम्म बनेको सबैभन्दा महँगो भारतीय चलचित्रहरू मध्ये एक बनाउँछ। फिल्म भविष्य माथि तयार गरिएको छ र एक शीर्ष गोप्य परियोजनामा काम गर्ने वैज्ञानिकहरूको समूहलाई पछ्याउँछ। पादुकोणले संसारलाई बचाउन कटिबद्ध एक प्रतिभाशाली वैज्ञानिकको भूमिका निभाएका छन्। उनी यस परियोजनामा पूणर्तया नयाँ अवतारमा देखिनेछिन् र फ्यानहर

    • प्रकाशित मितिः साउन ३, २०८०
    • ९४३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ९ मा दुई दिने थारु माघी महोत्सव सुरु

    फिरोज सिद्दिकी, लहान । थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिरहाको लहानमा थारु माघी महोत्सव-२०७९ सुरु भएको छ । लहान ९ खुट्टीपारी गोठ टोल स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखी सुरु भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ । दुई दिने प्रथम थारु माघी महोत्सवलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लहान नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनु भएको छ । पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास न हुने दावी गर्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकताका लागि स

    • प्रकाशित मितिः माघ १, २०७९
    • १,०६१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A