शिक्षा

    Showing २१-३० of १५१ items.
  • अत्यधिक गर्मीका कारण लक्ष्मीपुरपतारीका विद्यालयहरू बन्द

    फिरोज सिद्दिकी लहान । लक्ष्मीपुर पतारी गाउँपालिकामा अत्यधिक गर्मीका कारण २०८१ असोज ८ गतेदेखि ११ गतेसम्म सम्पूणर् सामुदायिक विद्यालयहरू बन्द गरिने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालयहरूमा अस्थायी बिदा दिन निणर्य गरिएको हो। गाउँपालिकाको सूचनामा बिदा अवधिमा विद्यालयको प्रशासनिक कार्यहरू भने प्रभावित नहुने उल्लेख गरिएको छ। यो बिदा स्थानीय बिदाबाट कट्टा गरिने र बालबालिकाहरूको शिक्षण सिकाइ क्रियाकलापमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि गरिएको जनाइएको छ। अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा असर

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ५६६ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुदमा मधेश प्रदेश पछाडि : खेलकुदमन्त्री चौधरी

    जीवछ उदासीलहान,भदौ १९ गते ।सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो । आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहर

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • १,२३५ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली साहको संयोजकमा नागरिक सरोकार मञ्च गठन

      जीवछ उदासी  लहान,भदौ १५ गते ।  सामुदायिक विद्यालय सुधारको लागि दलित जनकल्याण युवा क्लवको पहल र एक्सनएडको सहयोगमा सार्वजनिक शिक्षाको लागि नागरिक सरोकार मञ्च गठन गरेको छ । गठित मञ्चको संयोजकत्वमा नेपाली साह सदस्यहरुमा क्रमश: धनिलाल यादव,जागेश्वर प्रसाद यादव,मणिकलाल विश्वकर्मा,जीवछ उदासी,सुदिप राउत सुरिता चौधरी,निरसी महतो,जय नारायण साह,राजकुमार पासवान,समर बहादुर महरा र बिलट चौधरी रहनु भएका छन् ।‌ सामुदायिक विद्यालयको सुघारको लागि नागरिक समुदायले आफ्नो भूमिका खेल्नुपर्ने,लहान नपाको २४ वटै वडाहरुमा ५९ वटै सामुदायिक विद्यालय सुधारको लागि कार्यक्रमहरु तय गरी नगरप्रमुख महेश

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ७९० पटक पढिएको
    • समृद्धिपथ
  • विधार्थीसँग मेयर कार्यक्रम सुरु

    जीवछ उदासी  लहान,भदौ १३ गते । लहान सिटी जेसिसको आयोजनामा विधार्थीसँग मेयर कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमको सुरुवात लहान-१९ स्थित श्री जनता माध्यमिक विद्यालय सोनमति मझौराबाट सुरु गर्नु भएको हो ।  कार्यक्रममा नगरप्रमुख विधार्थीहरुले राखेका समस्या नगरप्रमुखले सुन्नु भएको थियो । बिधार्थीले राखेका समस्या सुनेर नगरप्रमुख चौधरीले भौतिक पक्षलाई व्यवस्थित र शैक्षिक पक्षकलाई उत्कृष्ट बनाउन लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । एक कक्षा एक शिक्षक एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम ल्याएर अघि बढिरहेको नगरप्रमुख चौधरीले भन्दै लहान सिटि जेसिसले आय

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ६२३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘करोडौंको भवन निर्माण भयो तर दाइजो हटाउनेबारे चर्चा भएन’

    जीवछ उदासीलहान, साउन २९ गते । तराई मधेशको जिल्लाहरुमा दाइजोप्रथा सनसनी रुपमा बढिरहेको छ । यसको अन्तय हुनेपर्ने चर्चापनि त्यतिकै भइरहेको छ । जातीय संघ संस्थाहरु आफ्नो मान सम्मान र पहिचानको लागि करौडौं चन्दा सङकलन गरेर भवन सदन निर्माण गरेपनि दाइजो हटाउन गम्भीर नभएको चर्चाले गति लिइरहेको छ । मधेश प्रदेशको ठूला शहरहरुमा दलित समुदाय बाहेक अरु समुदायहरुको भवन र सदन निर्माण भएको छ, यस्ता भवन निर्माणको लागि करोडौं खर्च भएको देखिन्छ । भवन निर्माणको लागि सुरुवाती हुँदा यसले जातीय विकृतिहरुलाई अन्तय गर्ने विश्वास समेत लिएको थियो तर जातीय र समाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा हटाउन कुनै पहल नै नभएको

    • प्रकाशित मितिः साउन २९, २०८१
    • ५४९ पटक पढिएको
    • समृद्धिपथ
  • पशुपति माविका शिक्षकहरु तलव नपाउँदा चिन्तित

      जीवछ उदासी  लहान,असार ३ गते ।  लहान नगरपालिकाको शहरी क्षेत्र वडा नम्वर -७ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयका शिक्षकहरु बैशाखदेखि असारसम्म तीन महिनाको तलब खान नपाउँदा चिन्तित भएका छन् ।  तीन महिनाको निकासा लहान नगरपालिका शिक्षा शाखाले निकासा गरेपछि पशुपति आदर्श माध्यमिक विद्यालय बाहेक सबै सामुदायिक विद्यालयका शिक्षकहरुले पाइसकेका छन् ।  विद्यालय व्यवस्थापन समितिको विवाद चर्किदै गएपछि अदालतसम्म न्यायको लागि मुदा मामिलाको लागि न्यायको लागि अदालतसम्म पुगेको हो ।   अदालती झमेलाको कारण तलव खान नपाएको त्यस विद्यालयका शिक्षक तथ लहान नगरपालिका शिक्षक सं

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १,६०५ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लवद्वारा विद्यालयमा वृक्षारोपन

      जीवछ उदासी  लहान,असार २७ गते ।  लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो ।  क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो ।  विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो ।  अति विपन्न ग

    • प्रकाशित मितिः असार २७, २०८१
    • ५९८ पटक पढिएको
    • समृद्धिपथ
  • एसईईको नतिजा सार्वजनिक, ननग्रेड (एनजी) ल्याएका परीक्षार्थीले कक्षा ११ पढ्न नपाउने

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्। परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिइ उच्च शिक्षा हासिल गर्न पाउने छैनन्। यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ। सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा

    • प्रकाशित मितिः असार १३, २०८१
    • ५०४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा मेलाको आयोजना गरी स्वच्छता दिवस मनाइयो

    फिरोज सिद्दिकी लहान । ‘महिनावारी मैत्री विश्व’ भन्ने मुल नाराका साथ आज लहानमा पनि विश्व महिनावरी स्वच्छता दिवसको अवसरमा मेला कार्यक्रम मनाएका छन् । मे २८ अर्थात जेठ १५ गते यो दिवस मनाउने गरिए पनि यस वर्ष गणतन्त्र दिवसका कारण जेठ १६ गते अर्थात आज बुधबार लहानमा मेलाको आयोजना गरी मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथि लहान नगरपाकिका नगरप्रमुख महेश प्रसाद चौधरीले महिनावारी बिभेद र छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाई कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त रहेको बताउनु भयो । यो कु

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ७९३ पटक पढिएको
    • समृद्धिपथ
  • सामुदायिक विद्यालयमा अंग्रेजी मोह

       जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ । गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना

    • प्रकाशित मितिः जेठ २, २०८१
    • १,०७० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A