फिरोज सिद्दिकी / लहान लहान र धनगढीमाई नगरपालिकाका नागरिक अगुवाहरुले आउनै लागेको चाडपर्वलाई मध्यनजर गर्दै डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गरेका छन् । बुधबार शान्ति र धार्मिक भाईचाराका लागि: हातेमालो अन्तर धार्मिक समिति लहानले लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरपाकिलाका नगरप्रमुख शिवशंकर महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनालीलाई डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् । हातेमालो अन्तर धार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिक
जीवछ उदासी लहान,भदौ १३ गते। कामना सेवा विकास बैंकको शाखा रहित सेवा आजदेखि। लहान- १२ भोटियाटोलबाट पनि सञ्चालनमा आएको छ । १५८औ शाखा रहित सेवाको रुपमा लहान क्लष्टर शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिँदै सञ्चालनमा आएको यस शाखा रहित सेवाबाट रकम जम्मा गर्न र रकम निकाल्न अनलाइन सेवाबाट सेवा सुचारु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,"यस सेवाबाट रिन लिन मध्यस्थकर्ता गरिदिने र रेमिटान्स पनि उपलब्ध हुनेछ । शाखा रहित सेवाको उद्घाटन वडा नम्बर _१२ का निमित्त वडाध्यक्ष महेश्वर ठाकुर सुनुवार र वडा सदस्य सुशिला चौधरी थरुनीले रिबन काटेर उद्घाटन गर्दै स्थानीय सेवाग्राहीहरुले
फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् । भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ । स्थानीय सरक
जीबछ उदासी लहान,भदौ ८ गते । नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेशका इन्चार्ज अर्जुन सिंहले नेकपा एमालेभित्र देखिएको गुटलाई समाप्त पार्नु पर्ने बताउनु भएको छ । बुद्धिजीवी परिषद सिरहा -१ को क्षेत्रीय कमिटिको अध्यक्ष मनोयन गर्ने लहान नगरकमिटिको पार्टी कार्यालय लहानमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । एकातिर एमालेको बिरोधमा पाँच दल एक ठाउँमा गठबन्धन गरेको छ अर्कोतर्फ पार्टीभित्रै जिम्मेबार नेताहरुबाट अन्तर्घात हुँदा मधेस प्रदेशमा एमालेको अवस्था मधेस प्रदेशमा सोचेको जस्तो देखिएन इन्चार्ज सिंहले सुझाउँदै भन्नुभयो,'स्थानीय चुनावमा निरासा
जीवछ उदासी लहान,भदौ ७ गते । मंसिर ४ गते हुने निर्वाचनको मिति तय भएसँगै सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा एमाले झन् बलियो हुँदै गएको छ । सोमबार बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले अबीरमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो । नेता श्रेष्ठले मुलुकको समृद्धि विकास र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो विकल्प रहेको ठहर नेपाली जनताले गरेर विभिन्न दलहरु त्यागेर एमालेमा प्रवेश गरिरहेको बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'मधेस प्र
जीवछ उदासी लहान,भदौ ६ गते । नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले चुनाव जित्न तीन आधार हुनु पर्ने बताउनु भएको छ । चुनाव भावनामा बगेर आधारहिन तर्क गरेर जितिदैन, जितको लागि संगठन,अर्थ र उम्मेदवारको व्यक्तितव हुनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,'स्थानीय चुनावको मत हेर्दा सिरहाको २,३ र ४ नम्बर क्षेत्रमा एमाले मजबुत देखिएपनि सिरहा -१ मा मेहनत गर्नुपर्छ'। चुनावमा कहिलेकाहि नसोचेको परिणाम आउँदो रहेछ नेता श्रेष्ठले भन्दै लहान नगरपालिका र मिर्चैया नगरपालिकाको परिणाम यस्तो होला कल्पना नगरेको बताउनुभयो। न
जीवछ उदासी मंसिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा कसको प्रा भारी होला ? गठबन्धनलाई एमालेले पछि पार्न सक्छ कि झन् दयनीय अवस्था होला ? यहि बीचम राष्ट्रपतिले फिर्ता गर्नु भएको नागरिकता विधेयकले असर पर्ला कि विभिन्न कोणबाट मधेसमा चर्चा चलि रहेको छ । गठबन्धनमा उम्मेदवारको व्यस्थापन चुनौती देखिएको छ भने नेकपा एमालेले गठबन्धनलाई परास्त गर्न निकै मेहनतको आवश्यक्ता छ । मधेस प्रदेशमा मधेसवादी मार्का भएका दलहरुको चमक पनि कम भएकै हो । नेपाली काँग्रेस आफ्नो पुरानो राजनीति जमीन फिर्ता गर्ने मुडमा छ । मधेसको राजनीति सेन्टीमेन्टमा बहकिने भएकोले नागरिकताको विषय अहिले उचालेर फेरि एमालेलाई कमजोर गर्ने रणनीतिमा
जीवछ उदासी चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रिय
जीवछ उदासी लहान,साउन २४ गते । गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ । गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।' सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो । &nbs
जीवछ उदासी लहान,साउन २४ गते । गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ । गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।' सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो । &nbs
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A