राष्ट्रिय

    Showing ८६१-८७० of १,०९८ items.
  • पुर्व मेयर केसी राप्रपा त्यागेर एमालेमा प्रवेश

    जिवछ उदासी  लहान,पुस २५ गते । लहान नगरपालिकाको पुर्व मेयर प्रकाश केसी एमालेमा प्रवेश गर्नु भएको छ ।  नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले उहाँलाई फूलमाला लगाइ पार्टीमा प्रवेश गराउनु भएको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर केसी एमाले प्रवेश गर्दै राष्ट्रियता समृद्धि र विकासको लागि एमाले नै उपयुक्त पार्टी भएकोले एमाले रोजेको केसीले बताउनुभयो ।  कार्यक्रममा पार्टी स्थायी कमिटि सदस्य सचिव रघुबीर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साह,पोलिटब्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ,ज्वाला कुमारी साह,अचुत्य मैनाली केन्द्रिय सदस्यहरु गंगा प्रसाद याद

    • प्रकाशित मितिः पुस २५, २०७८
    • ९२५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माण हुने : सामाजिक विकास मन्त्री साह

    जिवछ उदासीलहान,पुस २२ गते । प्रदेश –२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रत्येक स्थानीय तहमा पतञ्जलि योग शिविरको लागि व्यस्थित भवन निर्माणको आवश्यक्ता रहेको बताउनु भएको छ । पतञ्जलि योग आश्रम लहान–४ को नव निर्मित भवनलाई बुधबार उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । ‘स्वस्थ्य नेपाल, समृद्ध नेपाल’को पवित्र नारा लिएर पतञ्जलि योग शिविर सञ्चालन गरेर प्रदेशलाई नै सहयोग सहयोग हुने कार्यक्रम रहेकोले प्रदेश –२ को सरकार प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो,‘यत्रो ठूलो व

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १,०८० पटक पढिएको
    • समृद्धिपथ
  • सरेंअम्बासमा एमाले केन्द्रीय नेताहरु सम्मनित

    जिवछ उदासी लहान,पुस १५ गते । नेकपा एमाले १०औ महाधिवेशबाट केन्द्रिय समितिमा सिरहाबाट चयन भएका नेताहरुलाई नेकपा एमाले धनगडीमाइ नगर कमिटिले कम्युनिष्ट आन्दोलनको लागि एतिहासिक स्थल सरें अम्बासमा सम्मानित गरेको छ । माहाधिवेशनबाट केन्द्रिय सदस्यमा लिलानाथ श्रेष्ठ ,गंगा प्रसाद यादव, रामरति राम ,प्रमोदनारायण यादव र रामपृत राम चयन हुन भएका छन् । एमाले धनगडीमाई नगर कमिटिले गएको शनिबार एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरेको थियो । नेकपा एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम तत्कालिन महासचिव मदन कुमार भण्डारीले सरे. अम्बासमा सम्पन्न भएको सरेको अम्वासको चौथो महाधिवेशनमा प्रवे

    • प्रकाशित मितिः पुस १५, २०७८
    • ६५६ पटक पढिएको
    • समृद्धिपथ
  • किसानको हित एमालेको जीत : इन्चार्ज यादब

      जिवछ उदासी  लहान,पुस १३ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले नेकपा एमाले किसानको हितमा काम गर्ने पार्टी बनाउन आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिको बैठक लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । उहाँले भन्नुभयो,'प्रदेश -२ को किसानहरु ठूलो मारमा परेका छन् । न मल पाउछन न बीउ । प्रदेश सरकार किसानको समस्यालाई नजरअन्दाज गरिरहेको छ । यस्तो अवस्थामा लहान नगरपालिकाले किसानलाई अनुदानमा बीउ,मल उपलब्ध गराउन र सिंचाईको लागि गरेको कार्य सराहनीय रहेको छ । ' नेकपा एमालेका हरेक नेता कार्यकर्ता किसानको समस्या समाधानका लागि आवश्यक परे आन्दोलन

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ७०७ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले सिरहा जिल्ला अधिवेशन लहानमा हुने

      जिवछ उदासी  लहान,पुस ६ गते । केन्द्रले तोकिएको निर्धारित समयमै नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गते लहानमा हुने निर्णय गरेको छ ।  सिरहा सदरमुकाम सिरहामा बसेको नेकपा जिल्ला कमिटिको पुर्ण बैठकबाट निर्णय भएको पार्टी अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।  सिरहामा ४ हजार ९२२ संगठित सदस्यहरु मध्ये ५ सयभन्दा नबढाउने गरी प्रतिनिधि चयन हुने उहाँले बताउनुभयो ।  बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले सिरहा जिल्लालाई एमालेको किल्लाअ बनाउन आउने चुनावमा स्थानीय,प्रदेश र संघीय चुनाव जित्न हरेक तह तप्काका नेता कार्यकर्ताहरुलाई परिचालनमा ल

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १,२०४ पटक पढिएको
    • समृद्धिपथ
  • ग्रामीण भेगका विद्यालयले प्रतियोगिता जितेपछि बधाइको सट्टा धम्की

    जिवछ उदासी लहान,पुस ५ गते । लहान नगरपालिका प्यावसनले आयोजना गरेको हाजिरी जवाफ प्रतिया्ेगिता लहान–१८ बसाजोरीमा सञ्चालित शिव जानकी विद्याश्रामले जितेपछि बधाइको सट्टा धम्की आउन थालेको विद्यालयको सञ्चालक अशोक कुमार महतोले बताउनु भएको छ । गएको पुस २ गते लहान –४ पाराडाइज बोर्डिङग स्कूलमा नगरस्तरीय हाजिरी वजाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १३ वटा प्रश्नको सहि जवाफ दिएर लहान–१८ बसाजोरीका शिव जानकी विद्यालश्रमका विधार्थीहरुले प्रथम स्थान हासिल गरेर प्रतियोगिताको शिल्ड हात पारेको थियो । दिव्यज्योति बोर्डिङग स्कूलले ११ वटा प्रश्नको जवाफ दिएर दोस्रो र लहान–४ का पा

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १,३९७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको यादव र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित

     जिवछ उदासी लहान,पुस ४ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सिरहाका चित्रलेखा यादव र पद्म नारायण चौधरी निर्वाचित हुनु भएको छ । पुर्व उपसभामुख र पुर्व शिक्षा मन्त्री समेत रहिसक्नु भएको यादव सिरहा नवराजपुर निवासी हुनुहुन्छ । अंग्रेजी विषयको प्राध्यापन पेशा छाडेर नेपाली काँग्रेसबाट राजनीति यात्रा सुरु गर्नु भएकी यादव १३ औ महाधिवेशनमा सिरहाकी सीतादेवी यादवसँग कोषाध्यक्षमा पराजित व्यहोर्नु भएको थियो । केन्द्रीय सदस्यहरुको मतगणना सम्पन्न भएसँगै सिरहाबाट यादव र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । सिरहा १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य र उद्योग राज्यमन्त्री समेत हुनु भएको चौ

    • प्रकाशित मितिः पुस ४, २०७८
    • ९८५ पटक पढिएको
    • समृद्धिपथ
  • अपराध नियणत्रण गरी छाडने प्रजिअ कवाडिको प्रतिवद्धता

    जिवछ उदासीलहान,पुस ३ गते । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवागा्राहीले छिटोछरितो सेवा दिलाउन र जिल्लामा बढेको अपराध नियणत्रणको लागि कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ  प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहाबाटअवकास प्राप्त गरेपछि प्रजिअ भएर आउनु भएको कवाडीले लहानमा नागरिक समाज,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,सञ्चारकर्मीहरुसँग जिल्लाको बस्तुस्थितिबारे बुझन् आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । नागरिक समाजको तर्फबाट दिनेश्वर गुप्ता,नेपाली काँग्रेस सिरहा–१ का सभापति

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १,०१९ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा माओवादी लहान नगर अध्यक्षमा हेमन्त यादव निर्वाचित

    जिवछ उदासी लहान,पुस २ गते । नेकपा माओवादी केन्द्र लहान नगर अध्यक्षको लागि सम्पन्न निर्वाचनबाट ७ मतले निर्वाचित हुनु भएको छ । नेकपा माओवादीमा निर्वाचनबाटै नगर अध्यक्ष चुनिएको पहिलो पटक हो । यसभन्दा अघि सहमतिकै आधारमा समिति चुनिदै आएको थियो । लहान–१ स्थित गोपाल सेवा समितिमा सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा हेमन्त कुमार यादवले एक सय मत र प्रच्यासी रहनु भएको विजय गुप्ताले ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनराज रामले जानकारी दिनुभयो । केहि दिन अघि गोपाल सेवा समितिमा सम्पन्न उद्घाटन सत्रबाट कमिटि चयन गर्न समझदारी गरेर नै अघि बढ्ने समय समाप्त भएपछि निर्वाचन गरेर नै अध्यक्ष चयन गरिएक

    • प्रकाशित मितिः पुस २, २०७८
    • १,२१८ पटक पढिएको
    • समृद्धिपथ
  • दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै

    काठमाडौं, मंसीर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आज, मंगलबार, नै गर्ने तयारी गरिदैछ । मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन्। निर्वाचन समितिका सदस्य एगराज पाेखरेलले भने, ‘ हाम

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ५२५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A