राष्ट्रिय

    Showing ९३१-९४० of १,०९८ items.
  • न छोरा स्वस्थ्य भयो,न ज्यानलिन प्रयास गर्नेहरु पक्राउ परयो : रामनारायण ठाकुर

    जिवछ उदासी लक्ष्मीपुरपतारी सितापपुरका रामनारायण ठाकुर (बढही) ले छोरा जितेन्द्र ठाकुर न स्वास्थ्य हुन सकेको न बासको लठीले टाउको प्रहार गर्ने सियाराम यादव र प्रहार गर्न आदेश दिने लक्ष्मी यादव पक्रउ परेको पीडा पोख्नु भएको छ । असार २२ गते विहान –२५ वर्षिय छोरा जितेन्द्र खेतबाट आइरहेको विहान ७ बजे लक्ष्मी यादवले निर्देशन दिएपछि सियाराम यादवले टाउको प्रहार गरेपछि अचेत भएर लडेको थियो । अचेत अवस्थामा रहेको छोरालाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद अस्पताल लगेपछि टाउकोमा अत्यधिक चोट लागेकोले यहा उपचार संभव नहुने अवस्थामा विराट नगर स्थित न्युरो अस्पतालमा भर्ना गराएको राम नारायण ठाकुरले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • १,६६१ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाको चौतर्फी विकासमा लागौ: उप्रमुख सरियार चौधरी

    जिवछ उदासी लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले बालबालिकाको चौतर्फी विकासको लागि सरोकारवाला सबै निकायहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताउनु भएको छ । समान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हाम्रो जिम्मेबारी नाराकोसाथ ५७औबालदिवसको अवसरमा लहान नगरपालिकाको सहकार्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहा र दलित जन कल्याण युवा कल्व लहान–१० आयोजनामा बाल अधिकार संरक्षणमा हाम्रो जिम्मेबारी विषयक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आजको बालबालिका भविष्यका कर्णधार भएकोले बालबालिकाको सर्वाङिगन विकासको लागि सरोक

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ९२२ पटक पढिएको
    • समृद्धिपथ
  • परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण सुरु

    जिवछ उदासी लहान स्थित यातायात व्यवस्था कार्यालय लहानले सोमबारदेखि परीक्षणकालिन सवारी अनुमतिपत्र वितरण सुरु गरेको छ । यो सेवा रसिद काटिएपछि तुरुन्तै पाउने गरी प्रयोगमा ल्याउने गरी सुरु गरिएको कार्यालयले जनाएको छ । प्रदेश २ को लोपोन्मुख जातिमा पर्ने कुशवार जातिका अरुण कुशवारलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनुमतिपत्र दिएर वितरण कार्यको सुरु गर्नुभयो । कार्यक्रममा प्रजिअ कणेलले भन्नुभयो,‘जनघनत्व र वढी सेवागा्राहीको चाप हुने कार्यालयहरुमा अनलाईन प्रणलीबाट बढी भीडभाड हुन नदिन र विचौलियाहरुले गर्ने चलखेल रोक्न यो प्रणाली ल्याएको हो । कार्यालयका प्रमुख माथिल्लो तल्लामा आरामले बस्ने ह

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ६४२ पटक पढिएको
    • समृद्धिपथ
  • परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण सुरु

    जिवछ उदासी लहान स्थित यातायात व्यवस्था कार्यालय लहानले सोमबारदेखि परीक्षणकालिन सवारी अनुमतिपत्र वितरण सुरु गरेको छ । यो सेवा रसिद काटिएपछि तुरुन्तै पाउने गरी प्रयोगमा ल्याउने गरी सुरु गरिएको कार्यालयले जनाएको छ । प्रदेश २ को लोपोन्मुख जातिमा पर्ने कुशवार जातिका अरुण कुशवारलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनुमतिपत्र दिएर वितरण कार्यको सुरु गर्नुभयो । कार्यक्रममा प्रजिअ कणेलले भन्नुभयो,‘जनघनत्व र वढी सेवागा्राहीको चाप हुने कार्यालयहरुमा अनलाईन प्रणलीबाट बढी भीडभाड हुन नदिन र विचौलियाहरुले गर्ने चलखेल रोक्न यो प्रणाली ल्याएको हो । कार्यालयका प्रमुख माथिल्लो तल्लामा आरामले बस्ने ह

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ८६० पटक पढिएको
    • समृद्धिपथ
  • पारिवारिक कलह सुल्झाउन चाहन्छौ : सुरुज यादव

    जिवछ उदासीभगवानपुर गाँउपालिकाका–१ भगवानपुरका सुरुज यादवले पारिवारिक कलहलाई सुल्झाउन चाहेको बताउनु भएको छ । कलह सुल्झाउन पत्रकारहरुले सत्य तथ्य लेखेर सहयोग गरि दिन पनि आग्रह गर्नु भएको छ । लहान स्थित सरगम रेडियोमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो आग्रह गर्नभयो । उहाँले भन्नुभयो,मेरो पिता गौरी शङकर यादव, जय प्रकाश यादवको पिता शिब शङकर यादव र राम शङकर यादव तीन दाजुभाई पारिवारिका कलह हटाउन पटक–पटक समाजमा बस्न खोजेपनि जय भाई जय प्रकाश यादव समाजमा बस्न नमानेर निहुँ खोज्ने काम गरिरहेको छ । कान्छो काका रामशङकर यादव (नेताजी) लाई बदनामी गराउन उक्साहटमा परेर यस्तो गरिरहेकोले यस समस्याला

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,२३९ पटक पढिएको
    • समृद्धिपथ
  • लाखौ रकम ठगी गर्ने राम शङकर यादवमाथि पीडितहरुद्वारा कारवाहीको माग

    जिवछ उदासी लहान–४ मा घर भएका राम शङकर यादवले लाखौ रकम ठगी गरेकोले रकम असूलीको लागि प्रहरी प्रशासनले नियणत्रणमा लिई कारवाही गर्नुपर्ने पीडितहरुले माग गरेका छन् ।लहान–२४ की ७० वर्षिय टुनटुन देवी साह हलुवाई,लहान–१० की मैनादेवी राम,लहान–२३ का अमिरका गिरी नर्घो सप्तरीकी ललिता देवी साह, लहान –१९ का मो नाजिर राइनले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । विधवा वृद्ध भत्ता सहित जम्मा गरेकी दुइ लाख पाँच हजार पटक –पटक गरी ट्याक्टर निकाली दिइने आश्वासन दिएर ठगी गरेको रुदै टुनटुन देवीले पीडा पोख्नुभयो । छोरा राजलाल यादवसँग चिनजान भएपछि घरायसी सम्बन्ध बनाएर सुरुमा आ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • २,३०२ पटक पढिएको
    • समृद्धिपथ
  • गुणस्तरीय शिक्षाको लागि एकता र सहकार्य आवश्यक : उपप्रमुख सरियार कुमारी चौधरी

    जिवछ उदासी लहान नगरपालिकाका सामुदायिक विद्यालयको सुधार र गुणस्तरीय शिक्षा प्रधान गर्ने आधार निर्माणको लागि शिक्षा शाखाले अघि बढाएका योजनाहरु सफल बनाउन सबैको सहयोग र सहकार्यको आवश्यक्ता रहेको लहान नगरउप्रमुख सरियार कुमारी चौधरीले बताउनु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस २०२१ को अवसरमा गुणस्तरीय शिक्षाको लागि हाम्रो भूमिका विषय सम्बाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारा शिक्षाको जग बजबूत नभई सफल हुनै सक्दैन । शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन आवश्यक देखिएको छ । सहकार्य र एकताको माध्यमबाट लहानकोसामुदायिक विद्यालयहरुको स

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ९०३ पटक पढिएको
    • समृद्धिपथ
  • साइकल वितरणले छात्राहरु उच्च शिक्षाको लागि उत्साहित

    जिवछ उदासी। प्रदेश–२ मुख्यमन्त्री ‘बेटी पढाऔ, बेटी बचाऔ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रमले छात्राहरुहरु उच्च शिक्षा हासिल गर्न उत्साहित भइरहेका छन् । कक्षा आठमा पढिरहेका छात्राहरुले पाएका साइकल उच्च शिक्षा हासिल गर्नको लागि उपयोगी हुने देखिएको छ । साइकल वितरण भएका विद्यालयहरुमा छात्राहरु पढाइप्रति समेत रुचि लिन थालेका छन् भने अभिभावहरुमा समेत छोरीलाई छोरा सरह नै उच्च शिक्षा दिनुपर्ने चेत खुल्दै जान थालेको छ । लहान–१८ स्थित राजाजीबाबा जनता माध्यमिक विद्यालयमा आइतबार साइकल वितरणमा कार्यक्रममा उपस्थित सरोकारवालाहरुसँगै साइकल प्राप्त गरेका छात्राहरुले समेत साइकल वितर

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • १,०२८ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले पार्टी कमजोर भएको छैन,कार्यकर्ताहरु सशक्त रुपमा लाग्नुपर्छ : नेता रघुबीर महासेठ

    जिवछ उदासी नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुबीर महासेठले नेकपा एमाले पार्टी जनताको पार्टी भएकोले कमजोर हुनै नसक्ने बताउनु भएको छ । सिरहा जिल्ला अगुवा नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा नेता महासेठले यस्तो बताउनु भएको हो । पार्टीबाट स्वार्थीहरुको झुण्ड चोटिएपछि नेकपा एमाले कमजोर हुने छैन । जनतालाई माया गर्ने नेकपा एमाले पार्टीमा माधव नेपाल जस्ता स्वार्थीहरु अलग भएपछि पार्छी स्वस्थ्य भएको उहाँले बताउनुभयो ।नेता महासेठले भन्नुभयो,‘एमालेबाट माले हुँदा देशैभरिमा एक स्थान समेत जित्न नसकको माले जस्तै माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादीको

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १,०२८ पटक पढिएको
    • समृद्धिपथ
  • परदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक

    जिवछ उदासी सरकारी तथा गैर सरकारी कार्यक्रमहरुको पारदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताउनु भएका छन् । दलित जनकल्याण युवा क्लवद्वारा संचालित एक्सन एड र वाटर एडका कार्यक्रमहरुको १५ औ वार्षिक सााजिक लेखाजोखा कार्यक्रममा जनप्रतिनिधि र गैरसरकारी संस्थाका अगुवाहरुले यस्तो धराणा राखेका हुन् । जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लामा रहेका एक सयभन्दा वढी गैरसरकारी संघसंस्था र १७ वटै स्थानीय तहहरुले विकास र सामाजिक न्याय तथा जन चेतनाका लागि आएका बजेटहरुको सामाजिक लेखाजोखा हुन आवश्यक रहेकोमा जोड दिनुभयो । सामाजिक रुपान्तरण र समृद्धिको ल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ६८० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A