फिरोज सिद्दिकी लहान । दलित जनकल्याण युवा क्लब लहानको १८औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सोमबार लहान स्थित मारवाडी सेवा सदनको हलमा भएको १८औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विसुनकेले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउँदै संस्थाले विभिन्न साझेदारी संस्थाहरुसंग गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम, विकन परियोजना र हरवा चरवा सशक्तिकरण कार्
फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघले नेपाल बैंकका गर्भनर र संघिय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय नीतिप्रति कडा आपत्ति जनाउदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संघले नेपाल सरकारले लागू गरेको जनविरोधी आर्थिक नीतिका कारण साना उद्यमी, किसान र गरिब जनता ठूलो संकटमा परेको आरोप लगाएको छ । बैंकको स्वेच्छाचारी व्याज असुली र वित्तीय संस्था तथा लघुवित्त कम्पनीको अत्याधिक दबाबका कारण देशका एक हजार ५ सयभन्दा बढी साना उद्यमीले आत्महत्या गर्नुका साथै धेरै परिवार घरबारविहीन भएको संघको भनाइ छ । ज्ञा
फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघ, लहान सिरहाले एक विज्ञप्ति जारी गर्दै नेपाली अर्थतन्त्रमा गम्भीर आरोप लगाउदै नेपालको अर्थतन्त्र वित्तीय माफियाको नियन्त्रणमा रहेको भन्दै संघले १५ सयभन्दा बढी साना उद्यमी, किसान र समाजसेवीले आत्महत्या गरेको आरोप लगाएका छन् । बुधबार सिरहाको लहानमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाएका हुन् । संघका अध्यक्ष खडग नारायण चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको कारण लाखौं महिला घरबारविहीन भएका छन् भने १० लाखभन्दा बढी साना किसान र व्यापारीहरू जीविकोपार्जनका साधनबाट वञ्चित भए
जीवछ उदासीलहान,भदौ २ गते । कृषकहरुले माग गर्दै आइरहेको शीतभण्डार निर्माणको माग पुरा गर्न मधेश प्रदेश सरकारको अनुदान सहयोगमा लहान–११ पडरियामा शीतभण्डार निर्माण कार्यको शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दापनि निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । तत्कालिन प्रदेश न २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले २०७५ साल फागुन ११ गते एक सार्वजानिक कार्यक्रमकोबीच शिलानयास गर्नु भएको थियो । शीत भण्डार निर्माणको लागि शुभ नारायण कृषि व्यवसायिक फार्म विषणुपुर –१ खुरहुरीया सप्तरीको साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । शीतभण्डार निर्माणको लागि लहान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको बताए । उनले भने,‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर
जीवछ उदासी लहान,असार १९ गते । सखुवानन्कारकटि गाउँपालिका -३ परिहारपुर चोकमा रहेको प्रमेवर वचत तथा रोन सहकारीमा मङ्गलवार राती चोरी भएको छ । सहकारीका प्रवन्धक सन्तोष कुमार यादवका अनुसार कम्प्युटर र नगद सहित तीन लाख पचहतर हजार चोरी भएको हो । सहकारीको सटर ढिका तोड्दा र चोरी गर्दा एक घण्टाभन्दा बढी समय लागेको हुनुपर्छ। यत्रो समय लगाएर चोरी गर्दा नजिकै रहेको २ किलोमिटर दक्षिणमा रहेको इलाका प्रहरी कार्यालय महेश्वारीको गस्ती आएको भए चोर समातिने थियो । एक महिना अघि एक लाख ह्याक गरेर रकम निकालेको थियो । ह्याकर समात्न इलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन उपर कुनै सुनवाइ भएको छै
जीवछ उदासीलहान, जेठ ३० गते लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साह नमूना गाई पालन गर्न जुटनु भएको छ । राजनीति र उत्पादनलाई सँगै लैजाने उद्येश्यले विहानको समयमा नेता कार्यकर्तासँग बिताउने र १२ बजेपछिको समय गाईको स्याहार गर्न खर्चि रहनु भएको छ । लहान नगरपालिका –९ मा गाई पालन कुखुरा पालन बाख्रा पालन परेवा र माछा पालनको एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएर समय विताइ रहनु भएको पूर्व नगरप्रमुख मुनि साह नाम मात्रको कृषि फार्म होइन, व्यवस्थित फार्म सञ्चालन गरेर रोजगारी र आम्दानी गरेर राजनीतिमा समेत टिक्न सक्ने उद्येश्यले कृषि फार्म चलाई रहनु भएको छ । अहिले डेढ दर्जन गाई दुई दर्जन बाख्रा
जीवछ उदास लहान, जेठ १५ गते । लहान नगरपालिकाले शहरी क्षेत्रका वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर-६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्देश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर-६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमका स्थानीय प्
जीवछ उदासलहान,जेठ १५ गते । लहान नगरपालिकाको शहरी क्षेत्रका वेरोजगार महिलाहरु आत्मनिर्भर हुनको लागि ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर–६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्येश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर–६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमक
काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A