अर्थ

    Showing ७१-८० of ८२ items.
  • घुम्ती प्लान्ट शिविर पकडियागढबाट सुरु

    जिवछ उदासी लहान,फागुन ३ गते । लहान नगरपालिकाको तरकारी उत्पादनको लागि पाकेट क्षेत्रको रुपमा चिनिएको लहान–१८धार्मिक पर्यटकीय क्षेत्र पकडियागढबाट घुम्ती प्लान्ट शिविर संचालन गरेको छ । शिविरबाट किसानहरुले बालीमा लाग्ने रोगको निदान गर्न चाहिने उपचारको साथै तरकारी बालीमा विषदीको प्रयोगबारे किसानहरुलाई सचेत गराउन शिविर संचालनमा ल्याएको हो । नगरपालिकाको २४ वटै वडामा शिविर संचालन गरेर बालीनालीमा लाग्ने रोगबाट जोगिन प्रयोग जैविक र रसायनिक विषादी प्रयोगको समय र मात्राबारे वृहत्त जानकारीको लागि शिविर संचालनमा ल्याएको शाखा प्रमुख प्रकाश साहले जानकारी दिनुभयो । उहाँको अनुसार नगरपालिकाको उत्तरी क्षेत

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • ८७५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘साना किसान सहकारीले सक्रियता बढाए सहयोग गर्न तयार’

    जिवछ उदासी लहान,पुस २५ गते । गाँउ गाँउमा सहकारी घर घरमा रोजगारीको नारालाई आधार बनाएर साना किसान सहकारीले कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजन गर्न सक्रियता बढाए लहान नगरपालिकाबाट हरेक सहयोग गर्न तयार रहेको नगरप्रमुख मुनि साहले दृढता वयक्त गर्नु भएको छ । साना किसान कृषि सहकारी संस्था लहान १३ बस्तीपुरको १४ औ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान ९,१०,१५,१६,१७,१८ नम्बर वडाका कृषकहरुलाई आत्मनिर्भर बनाउन आँपखेति, तरकारी खेति, बाख्रा पालन र पशुपालनको लागि कृषि सहकारीको माध्यमबाट अगाडि बढाउन ठोस योजनाको साथ अगाडि आए लहान नगरपालिकाले हरेक किसिमको

    • प्रकाशित मितिः पुस २५, २०७७
    • १,१३४ पटक पढिएको
    • समृद्धिपथ
  • यस वर्ष धान उत्पादनमा वृद्धि

    लहान । तराई मधेशमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो । यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो । यस वर्ष म

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • १,११० पटक पढिएको
    • समृद्धिपथ
  • नूनदेखि सूनसम्म पाँउने त्रिमूर्ति चोक स्थापनामा रामनारायण यादवको भूमिका महत्पूर्ण

    जिवछ उदासी लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन । नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादव

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,२६८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘भ्रष्टाचारको जगमा सुशासन र समृद्धि संभव छैन’

    जिवछ उदासी असार २६ गते लहान नेकपाको सरकार खुसी नेपाली,समृद्ध नेपालको नारा दिएर जनमत पाएको हो । नारालाई कार्यान्वयन गर्न सरकारी तयारी हुनु आवश्यक पनि छ । देश समृद्ध हुनु जनता खुसी रहनु भनेको आमूल परिवर्तन हो । नारा लगाउनु सजिलो छ, तर यसको कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य नै हो । भ्रष्टाचार र समेद्धिसँगसँगै जान सक्दैन । जहाँ भ्रष्टाचार छ, त्याँहा समृद्धि हुँदैन । तर भ्रष्टाचार संस्कृति बनि सकेको छ, यसलाई हटाउनु र जरैदेखि उखेल्नु चानचुने कार्य होइन, यसको लागि राष्ट्रिय संकल्पको आवश्यक्ता छ । जनता ,नेता,कर्मचारी,ठेकेदार सबैले शपथ खाएर भ्रष्टाचार नगर्ने देश समाज बनाउने अठोट नगर्ने हो भने भ्रष्टा

    • प्रकाशित मितिः असार २६, २०७७
    • ६३४ पटक पढिएको
    • समृद्धिपथ
  • हवाई मैदान र चिडियाखाना बाहेक सबै योजना पुरा गर्नेछु ः नगरप्रमुख साह

    जिवछ उदासी ÷ फिरोज सिद्धिकी बर्षिकी नीति तथा बजेट सार्वजनिकीकरण कार्ययक्रमको लागि आयोजि पत्रकार सम्मेलनमा लहान नगरप्रमुख मुनि साहले चुनावमा नगरवासीसँग गरेको हवाई मैदान निर्माण र चिडियाखाना संचालन बाहेक सवै प्रतिवद्धता पूरा गर्ने गरी बजेट ल्याएको बताउनु भएको छ । लहान नगरपालिकाका वेलुकी पाँच बजे आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख साहले सविस्तार भन्नुभन्नुभयो,पूर्वाधार एवं शहरी विकास अन्तर्गत स्वच्छ सफा हरित सुन्दर लहान,हाम्रो राजमार्ग विकसित राजमार्ग ,नगर यातायात गुरुयोजना,‘पक्की नहर रमणीय नहर’ स्मार्ट सिटी,पूरानो बजारलाई कलर सिटी,दलित र घर विहिनलाई व्यवस्थित बसोवास लगायत १८

    • प्रकाशित मितिः असार १४, २०७७
    • ६३५ पटक पढिएको
    • समृद्धिपथ
  • सुखीपुरको चौथो नगरसभा सम्पन्न,प्राथमिकतामा चार क्षेत्र

    जिवछ उदासी /फिरोज सिद्धिकी सुखीपूर नगरपालिकाको चौथो नगरसभाले प्राथमिकतामा चार क्षेत्रलाई राख्दै ६४ करोडभन्दा बढीको बजेट पारित गरेको छ । विहिबार सार्वजानिक गर्दै नगरप्रमुख यादवले भन्नुभयो,सुखीपूरको जनतालाई सुखी बनाउने उद्येश्यका साथ शिक्षा,सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले विगतदेखि काम गर्दै आइरहेको छ । यस वर्षको बजेटबाट अधुरा योजाहरुलाई पूरा गर्दै सुखीपूर नगरपालिकालाई नगरको स्वरुप दिन पक्की सडक, व्यस्थित अस्पताल, सुविधा सम्पन्न विद्यालय र कृषिलार्ई आधुनिकीकरण र आत्मनिर्भर बनाउन बजेट लक्षित रहेको प्रष्टयाउनुभयो । अगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ६४ करोड २२ लाख

    • प्रकाशित मितिः असार १२, २०७७
    • २३६ पटक पढिएको
    • समृद्धिपथ
  • नियम र नीति सहित २ अर्बभन्दा बढीको बजेट पारित गर्दै लहान नगरसभा सम्पन्न

    जिवछ उदासी लहान नगरपालिकाले नीति नीयम सहित ६ वटा कानुन सहित छैठौ नगरसभाबाट दुई अर्वभन्दा बढीको बजेट अगामी आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको छ । असार १० गते नियमित रुपमा छैठौ नगरसभामा पेस गरेका भूमि व्यवस्था सम्बन्धी ऐन २०७७,विद्यापति भानुभक्त वचनालय ऐन,२०७७,फोहोर तथा लेदो व्यवस्थापन नीति २०७७, कर्मचारी व्यवस्थापन ऐन २०७७ र लहान नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन२०७५(चौथो संशोधन) पारित गरिएको लहान नगरपालिका प्रशासकीय प्रमूख खेमनन्दन भूषालले जानकारी दिनुभयो । यसैगरी आगामी आर्थिक वर्षका लागि प्रस्ताविक बजेट चालुतर्फ खर्च रु ८७ करोड ढलाख अर्थात ३७.४

    • प्रकाशित मितिः असार ११, २०७७
    • ५५३ पटक पढिएको
    • समृद्धिपथ
  • सहमतिमा पाँचौ गाँउ सभा हुँदै,विकासको लागि सबै दल एकै ठाँउमा

    जिवछ उदासी सिरहाको भगवानपूर गाँउपालिकमा यस वर्ष समयमा गाँउ सभा समपन्न गर्न र विकासको लागि भगवानपूर गाँउपालिकाका प्रमुख दुई दल एकै ठाँउमा उभिएका छन् । त्यस गाँउपालिकामा नव गठित जनता समाजवादी पाटीका गापा अध्यक्ष, उपाध्यक्ष सहित दुई वडा र तत्कालिन नेकपा एमाले अहिले नेकपाका तीन वडा र मनोनित सहित बहुमत सदस्यहरु निर्वाचित रहेका छन् । चारवटा गाँउसभा कहिलेपनि समयमा सम्पन्न भएन । समयमा गाँउसभा सम्पन्न नहुँदा समयमा विकास नहुने सास्ती त्यस गाँउपालिकाका स्थानीय र सेवा लिने लाग्राहीहरु समस्या खेप्दै आइरहेको जनगुनासो बढ्दै गइरहेको समस्यालाई ध्यानमा राखेर जनता समाजवादी र नेकपा विकासको लागि सहमति गरेर यस वर

    • प्रकाशित मितिः असार १०, २०७७
    • ५१६ पटक पढिएको
    • समृद्धिपथ
  • बथनाहा चोकमा जलेश्वरनाथ मन्दिरको शिलान्यास

    जिवछ उदासी लहान,असार २ गते । लहान २३ बथनाहा चोकमा सोमबार जलेश्वर नाथ महादेव मन्दिर निर्माण कार्यको शिलान्यास लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । स्थानीयहरुले यस चोकमा जलेश्वरनाथ मन्दिरको स्थापनाको लागि पटक–पटक गरेको मागलाई पुरा गर्न एक वर्षमा यस भेगका भव्य मन्दिर बनोस कामना गर्दै उहाँले शिलान्यास गर्नु भएको हो । ७५ लाख लाग्ने खर्चमा निर्माण हुने मन्दिरले यस भेगमा धार्मिक पर्यटकीयहरुलाई समेत तान्न सक्ने जन विश्वास लहान नगरपालिकाले लिएको प्रमुख साहले बताउनुभयो ।  विगत वर्षहरुदेखि लहानको खुटी खोलामा जल भरेर जलेश्वरनाथ महादेवलाई पूजा गर्दै आइरहेका स्थानीयहरुले महादेव

    • प्रकाशित मितिः असार २, २०७७
    • ६०४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A