समाचार

    Showing ३६१-३७० of १,२६८ items.
  • विद्यार्थी आन्दोलन, जसले हसिनाको पतन गरायो

    एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौँको मृत्युका बिच पद र देश छाड्न बाध्य भए । सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले अन्ततः हसिनाको सरकार पतन गरिदियो । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । गत पुसको निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी शेख हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ । देशै छाड्न बाध्य किन ? पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । सत्ता हातमा लिएपछि ह

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने : नेता निधि

      जीवछ उदासी  लहान साउन २० गते ।  नेपाली काँग्रेसको नेता बिमलेन्द्र निधिले वरिष्ट चर्चित शास्त्रीय संगीतका साधक गुरुदेव कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने बताउनु भएको छ ।  शनिबार नेता निधि कामतको गृह गाउँ लक्मीपुरपतारी पोखरभिण्डा निज निवास पुगेर कामतका परिवारजनसँगै भेटेर यस्तो बताउनुभयो ।  नेता निधिले भन्नु यो,' श्रद्धाञ्जली दिन मात्रै होइन,क्षमा माग्न पनि आएको छु । कामतको स्वास्थ्य उपचार गराउने जिम्माेवारी सरकारले लिनु पर्दथ्यो । साताको वरिपरि हामी छौ तर समयमा जानकारी हुन नसक्दा यो जिम्मेबारीबाट चुकेका छौ । '    काठमाण्डौको नाँचघरमा एक

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ५२४ पटक पढिएको
    • समृद्धिपथ
  • शौण्डिक चौरासी समाजको अध्यक्षमा पुन्: मुनि साह

      जीवछ उदासी  लहान,साउन १३ गते ।  शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ ।   १७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् ।  साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ५८४ पटक पढिएको
    • समृद्धिपथ
  • शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन सुरु

    फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान, पहिचान र सम्मानका लागि शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन-२०८१ सुरु भएको छ । श्ुक्रबार सिरहाको लहान स्थित मारवाडी सेवा समितिको सभाहलमा समाजको केन्द्रिय महाधिवेशन सुरु भएको हो । समाजको चौथो महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महाधिवेशनको उद्घाटन गर्दै स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताउनु भयो । उहाँले समाजको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो । नेपा

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

    मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र प

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ३९६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन कति सहज ? यस्तो छ अंकगणित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने दिन नजिकिँदो छ । संविधानको धारा ७६ (२) अनुसार गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिँदै छन् । संविधानतः प्रधानमन्त्रीले पदमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संघीय संसद सचिवालयमा पत्राचार गरिसकेका छन् । विश्वासको मत पाउन कति सहज ?२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई आफ्नो दल नेकपा (एमाले) र सत्ता साझेदार दल कांग्रेसका सांसदको मत नै सामान्य

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ५०९ पटक पढिएको
    • समृद्धिपथ
  • अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको बताए । उनले भने,‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ५५८ पटक पढिएको
    • समृद्धिपथ
  • भारतीय प्रधानमन्त्री मोदीको सन्देश : छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ‘भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदार

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • पशुपति माविका शिक्षकहरु तलव नपाउँदा चिन्तित

      जीवछ उदासी  लहान,असार ३ गते ।  लहान नगरपालिकाको शहरी क्षेत्र वडा नम्वर -७ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयका शिक्षकहरु बैशाखदेखि असारसम्म तीन महिनाको तलब खान नपाउँदा चिन्तित भएका छन् ।  तीन महिनाको निकासा लहान नगरपालिका शिक्षा शाखाले निकासा गरेपछि पशुपति आदर्श माध्यमिक विद्यालय बाहेक सबै सामुदायिक विद्यालयका शिक्षकहरुले पाइसकेका छन् ।  विद्यालय व्यवस्थापन समितिको विवाद चर्किदै गएपछि अदालतसम्म न्यायको लागि मुदा मामिलाको लागि न्यायको लागि अदालतसम्म पुगेको हो ।   अदालती झमेलाको कारण तलव खान नपाएको त्यस विद्यालयका शिक्षक तथ लहान नगरपालिका शिक्षक सं

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १,६०८ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेस–एमालेको सरकारबारे समाजवादी मोर्चाको यस्तो निष्कर्ष

    काठमाडौँ । समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो । ‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’

    • प्रकाशित मितिः साउन १, २०८१
    • २९० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A