राजनीति

    Showing १०१-११० of ४८० items.
  • भ्रष्टाचारमुक्त देश बनाउन माओवादी बलियो हुनुपर्छ: नेता विश्वनाथ साह

       जीवछ उदासी  लहान,कातिक १७ गते ।  नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।  लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो ।  देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ
  • बालुवाटारमा प्रदर्शन, रास्वपाका १७ कार्यकर्ता पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका नेता तथा कार्यकर्तामध्ये १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङका वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप विष्ट र नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुब ढकाल र दयाराम नेपाल, गोर्खाका प्रकाश लामिछाने र नवराज मुडबरी, ललितपुरका सवी खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्रराज अवाले, नुवाकोटकी साहिल प्रिया, भक्तपुरका शैलेन्द्र खत्री, तनहुँका खुसिराम कैनी, र सिन्धुपाल्चोकका उमेश लामा रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सांसद अशोककुमार चौधरी पनि

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ३५० पटक पढिएको
    • समृद्धिपथ
  • माओवादी लडाकू शिविर घोटालाबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी

    काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुली निवासी युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौता पश्चात् सेना समायोजनको क्रममा माओवादी नेताहरूले सेनाको पोशाकमा फोटो खिचाएर राज्यकोषबाट रकम निकासा गरिएको आरोप लगाइएको छ। माओवादी अध्यक्ष प्रचण्डले एक भिडियोमा ७ हजार लडाकूलाई ३५ हजार पुर्‍याएर २० हजार लडाकू भेरिफिकेसनमा पारिएक

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २५६ पटक पढिएको
    • समृद्धिपथ
  • सहकारी अपचलनमा संलग्नलाई कारबाही र बचतकर्ताको पैसा फिर्ता हुनु पर्छ: अध्यक्ष नेपाल

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने र बचतकर्तालाई आफ्नो पैसा फिर्ता पाउने सुनिश्चितता दिन सरकारलाई आग्रह गरेका छन्। समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "दोषीलाई उन्मुक्ति दिनु हुँदैन र निर्दोषलाई फसाउनु पनि हुँदैन। कुनै पनि कार्य राजनीतिक पूर्वाग्रहमा आधारित हुनुहुन्न। सरकारले बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ।" अध्यक्ष नेपालले आफ्नो पार्टीले हाल अन्य कुनै दलसँग मिलेर जाने योजना नराखेको स्पष्ट पारे। उनले भने, “विचार मिल्ने

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २८९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुखद्वारा खुट्टी नहर विवाद समाधान गर्न वार्ताको आह्वान

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्। आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्। नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं,

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३७४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा किसानद्वारा खुट्टी खोला सिंचाई नहर संरक्षणका लागि विरोध र्‍याली

    फिरोज सिद्दिकी लहान । किसानहरूले खुट्टी खोला सिंचाई नहरलाई ढलका रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको कार्यको विरोध गर्दै आज लहानमा एक विशाल र्‍याली निकालेका छन्। खुट्टीखोला नहर सिंचाई संघर्ष समितिको अगुवाइमा आयोजित र्‍यालीले “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन” र “किसानको माग पुरा गर” जस्ता नाराका साथ विरोध र्‍याली निकालेका हुन्। र्‍यालीको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूणर् सहभागिता देखिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गर्दै र्‍याली शहिद चौ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ५२२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा सिंचाई समस्याबारे छलफल, सर्वपक्षीय संयन्त्र गठन

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा सिंचाई समस्या र अन्य जनसरोकारका विषयमा आवश्यक निणर्य गर्न नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच एक संयुक्त बैठक सम्पन्न भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको यस बैठकमा सिंचाई सुविधा, किसान अधिकार तथा अन्य स्थानीय मुद्दामा छलफल भएको हो। बैठकमा नगरप्रमुख महेशप्रसाद चौधरी, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर इन्चार्ज राजेन्द्र प्रसाद शाह, नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह, नेपाली कांग्रेसका उपसभापति सुनिल महतो, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी,

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • २९० पटक पढिएको
    • समृद्धिपथ
  • जनमत पार्टीद्वारा लहान नगरपालिकामा ज्ञापन पत्र, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी जुलुस

    फिरोज सिद्दिकी  लहान । जनमत पार्टी लहानले लहान नगरपालिकामा हुने गरेको अनियमितता र भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउँदै खबरदारी जुलुस प्रदर्शन गरेका छन्।  बुधबार लाहानमा पार्टीका नेता तथा कार्यकर्ताहरूले लहान नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै नगरपालिकाले अघि सारेका विभिन्न कार्यक्रमप्रति जनताको निराशा र असन्तोषलाई औंल्याउदै प्रदर्शन गरेका हुन्। ज्ञापन पत्रमा लहान नगरपालिकाले कृषि सिँचाइका लागि प्रयोग हुँदै आएको नहरलाई व्यवस्थित गर्न र ढल व्यवस्थापनको लागि छुट्टै व्यवस्था गर्न माग गरिएको छ। जनताले वर्षौंदेखि उपभोग गर्दै आएको खुट्टी खोलालाई तत्काल ठेक्का लगाई काम सुलभ गराउन जोड द

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर प्रमुखको विज्ञप्तिप्रति नेकपा एमालेको गम्भीर आपत्ति

    लहान । लहान नगर प्रमुखद्वारा हालै जारी गरिएको प्रेस विज्ञप्तिप्रति नेकपा एमाले लहानले गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छन्।  नेकपा एमाले लहानका अध्यक्ष राजकुमार साहले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले कुनै पनि योजनाको निर्माण कार्य अघि बढाउनु अघि आवश्यक डिजाइन, इष्टिमेट तथा जानकारी सार्वजनिक नगरी गैरजिम्मेवारीपूर्ण तरिकाले काम अघि बढाएको भन्दै आलोचना गरेका हुन्। नेकपा एमाले लहानका नगर अध्यक्ष साहले खुट्टी खोलामा बनेको हेड बक्सभन्दा १.५ किलोमिटरको दूरीमा निर्माण भइरहेको अन्डरग्राउण्ड ढल/नहर कुनै पनि बेला खोलाबाट आउने बालुवाले भरिएर बन्द हुन सक्ने जोखिम रहेको बताएका छन्। यसले बजार

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ३८७ पटक पढिएको
    • समृद्धिपथ
  • अनेरास्ववियू (क्रान्तिकारी) द्वारा इजरायली आक्रमणको विरोध, नेपालीको सुरक्षाका लागि सरकारलाई पहल गर्न आग्रह

    काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनमाथि भइरहेको बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा संगठनले इजरायली आक्रमणको विरोध गर्दै लेबनान र प्यालेस्टाइनका जनताप्रति समर्थन र सहानुभूति प्रकट गरेको हो। विद्यार्थी संगठनले इजरायली आक्रमणका कारण लेबनान र प्यालेस्टाइनका जनताले भोगिरहेको दुःखदायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, इजरायल र लेबनानमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारलाई पहल गर्न आह्वान गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले हमासको कब्जामा रहेको भनिएका नेप

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २९१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A