राजनीति

    Showing ४६१-४७० of ४९१ items.
  • नेकपा (ओली)को विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता, अब प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने

    काठमाडौ‌ं । नेकपा (ओली)ले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ। बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने बनाइएको छ। यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो। संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन। त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ।

    • प्रकाशित मितिः पुस ९, २०७७
    • ३०४ पटक पढिएको
    • समृद्धिपथ
  • अन्ततः बादलको पनि प्रचण्डसँग डिभोर्स

    काठमाडौं । नेकपा विभाजनमा कतै पनि नखुलेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा अन्ततः केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णयमा पुगेका छन् । पार्टी विभाजनको स्पष्ट सन्देश प्रवाह गर्नुपूर्व दुवै पक्षले बोलाएको केन्द्रीय समिति एवं पूर्वसांसदहरूको भेलामा थापा तटस्थ देखिएका थिए । उनीपक्षीय पूर्वमाओवादी खेमाका अधिकांश नेताले भने उनलाई प्रचण्ड–माधव नेपाल समूह रोज्न सुझाएका थिए । तर तर केही दिनको मौनता पछि थापाले केपीको साथ छाड्न नसक्ने निर्णय उनीनिकट नेतालाई सुनाएका छन् । यद्यपि, थापाले यसबारे औपचारिक रूपमा केही बताएका छन् । बिहीबार यसबारे जानकारी दिने तयारी थापाले गरेको बुझिएको छ । &ls

    • प्रकाशित मितिः पुस ९, २०७७
    • १९८ पटक पढिएको
    • समृद्धिपथ
  • देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुहोस् पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सतहमा हेर्दा हिजो ९आइतबार० विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए पनि यो स्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिहरुद्वारा सिर्जना भएको बताएका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कसैले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउनका लागि माझी गुहार्न थाल्नुभयो ।’जनअनुमोदित नेकपाको सरकारलाई आफ्नै दलका केही न

    • प्रकाशित मितिः पुस ६, २०७७
    • २२१ पटक पढिएको
    • समृद्धिपथ
  • वर्तमान सरकारविरुद्ध सर्वोच्चमा प्रदेश २ सरकारको मुद्दा

    काठमाडौं । संघीय सरकारविरुद्ध प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको दाबी उनले रिटमा गरेका छन् । सर्वोच्चमा बिहीबार दायर गरिएको रिटमा उत्प्रेषण आदेश पाउँ भनेर माग गरिएको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री सोनलले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं। २ बाट तत्काली

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्ला तनहुँमा प्रहरीले पक्राउ गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारमाथि खनिएको छ। तनहुँ पुगेका पौडेललाई ब्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकस्थित बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा भएको प्रदर्शनमा तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाबीच पुल उद्घाटन गर्न अघि बढेका पौडेलले कयौँ कार्यकर्तामाझ धरपकड गरेर नियन्त्रणमा लिएहो । पक्राउ परेपछि वरिष्ठ नेता पौडेलले लाठी चार्ज गर्दै आफूलाई समातेको बताएका छन्। ‘प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानका

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २४४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘युवाहरु रचनात्मक कार्य गरिरहनुपर्छ नगरप्रमुख साहको सुझाव’

    जिवछ उदासी लहान, कातिक २३ गते । युवाहरु समाजको विकासको लागि र सामाजिक विकृति हटाउन रचनात्मक कार्य गरिरहे लहान नगरपालिकाबाट सहयोग भइरहने लहान नगरपालिका प्रमुख मुनि साहले बताउनु भएको छ ।   लहान नगरपालिका ११ पिडरबोनीमा स्थानीय पडिरबोनी फुटवल क्लवका युवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘म लहानको समृद्धि र विकासको लागि ललायिात छु । विकासको माहोल बनाउन युवाहरुमा रचनात्मक सोच आवश्यक छ जुन सोच पीडरबोनीका युवाहरुमा पाए । तपाई युवाहरु रचनात्मक कामहरुको थाल्नुी गर्नुस मेरो आवश्यक्ता जतिवेला महसुस हुन्छ, एक कल फोन गर्

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्री श्रेष्ठद्वारा अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास

    जिवछ उदासी लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् । नौ करोड मूल्य

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ८०८ पटक पढिएको
    • समृद्धिपथ
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त

    सिरहा । नेपाल सारकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिरहा ३ का सांसद लिलानाथ श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनु भएका श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शितल निवासमा आयोजित समारोहमा सिफारिस गरिएका तीन जनाले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • ३५० पटक पढिएको
    • समृद्धिपथ
  • ‘लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउन नेकपाका शीर्ष नेतृत्व चुक्नु हुँदैन’

    जिवछ उदासी, लहान सिरहाली जनताको प्यारो नेता नेकपा एमालेको खम्बाको रुपमा जिल्लामा जनजनले चिनिरहेको लिलानाथ श्रेष्ठ दोश्रो संविधान सभाको निर्वाचनमा सिरहा ५ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा एमालेबाट उम्मेदबार भएपछि उहाँ थोरै मतले पराजित भएपछि देशैभरि प्रचण्ड जस्तो नेतालाई समेत चुनाव जित्न हमेहमे पार्नु हुने लिालनाथ श्रेष्ठलाई राष्टिय अन्तराष्ट्रिय अन्तराष्ट्रिय रुपमै उहाँ परिचित हुनुभयो । कहिलेदेखि बामआन्दोलनमा सक्रिय ? सिरहा जिललाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा जनिमुनु भएको श्रेष्ठ २०३७ सालमा अनेरास्वियु जिलला कमिटिका सदस्य भएर विध

    • प्रकाशित मितिः असोज ११, २०७७
    • १,९७५ पटक पढिएको
    • समृद्धिपथ
  • पक्की घर निर्माण सुरु भएपछि डुम समुदाय हर्षित

    जिवछ उदासी लहान, लहान नगरपालिका २३ गढामा प्रदेश सरकारबाट जनता अवास कार्यक्रम अन्र्तगत २४ डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएपछि त्यस वडाका डुम समुदाय हर्षित भएका छन् । प्रदेश २ सरकारबाट आएको जनता आवास कार्यक्रम अन्तर्गत गढामा रहेका २४ घर डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले जानकारी दिनुभयो । उहाँको अनुसार प्रति परिवार तीन लाखको दरले ७२ खाखमा पक्की घर निर्माण हुन लागेको हो । तराई मधेशका बस्तीहरुमा अझैसम्म डुम समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको प्रदेशसभा सदस्य यादवले भन्दै यस समुदायको उत्थान र आर्थिक अवस्था मजबूत बनाउने उद

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • ६१० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A