राजनीति

    Showing ४१-५० of ४६५ items.
  • रास्वपा सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय

    काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दैछन्। आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले पार्टीको सचिवालयमा यो जानकारी दिने तयारी गरेको स्रोतले पुष्टि गरेको छ। सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ। यो त्यही मिति हो, जुन दिन पार्टी सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्केका थिए। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहेका छन्। राजीनामा दिने निर्णयसँग सम्बन्धित पार्टी स्रोतले भन्यो, "सुमनाजीले पार्टीको एक व्यक्ति एक पदको मान्यतालाई लागु गर्न चाह

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ५९५ पटक पढिएको
    • समृद्धिपथ
  • राजतन्त्र ब्युँताउने प्रयास दिवास्वप्न मात्र हो : उपेन्द्र यादव

    महोत्तरी, वैशाख ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रयासलाई 'दिवास्वप्न'को संज्ञा दिएका छन्। जसपा नेपालको महोत्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि शक्तिले मेटाउन नसक्ने दाबी गरेका हुन्। उनले केही व्यक्ति र समूहहरू लोकतन्त्र समाप्त पारेर राजतन्त्र ब्युँताउने षड्यन्त्रमा लागेको बताए। तर, जनतामा त्यस्ता प्रयासप्रति सजगता र चनाखोपन रहेको भन्दै, 'उनीहरूको सपना कहिल्यै पुरा हुने छैन,' यादवले भने। अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ७०९ पटक पढिएको
    • समृद्धिपथ
  • अशोक कुमार यादवको आगाडि अवसर र चुनौती उतिकै

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ ।  चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,००१ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराजा ज्ञानेन्द्रले तोडे मौनता, तीनकुने घटनाप्रति दुःख व्यक्त

    काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मौनता तोडेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख प्रकट गरेका छन्। भिडिओ सन्देशमार्फत शाहले भनेका छन्, "समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।" तर, त्यही अभिव्यक्तिका क्रममा हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधि हुनु दुःखद रहेको उनले बताएका छन्। "केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामीलाई दुःख लाग्यो," शाहको भनाइ छ। पूर्वराजाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ४६१ पटक पढिएको
    • समृद्धिपथ
  • वीरगन्जमा कर्फ्यू अवधि आइतवार मध्यरातसम्म थप

    पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्ष

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेमा सर्वसम्मत कि चुनाव ? चर्चामा अशोक यादव

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ८२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा श्रेष्ठ कि महासेठ ? कसको पलरा भारी ?

      जीवछ उदासी  लहान,चैत २७   नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको उद्घाटन सिरहाको सत्यनारायण सुर्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्रङगनमा भयो । उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । उहाँले अधिवेशनबाट चुस्त दुरुस्त नेतृत्व सर्वसम्मतबाट चयन गर्न निर्देशन नै दिनुभयो । सर्वसम्मत हुनै सकेन भने चुनावको प्रक्रियामा जान लोकतान्त्रिक पद्धति र प्रक्रिया छदैछ ।  अधिकांश नेताहरुले नेतृत्व चयन सर्वसम्मत रुपमा नै चयन गरेको राम्रो हुने वाहिय रुपमा बताएपनि आन्तरिक रुपमा चुनावकै सामना गर्ने तयारीमा रहेको पनि देखियो । सर्वसम्मत र चुनाव दुबैतर्फ नेताहरुको मत

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ६६१ पटक पढिएको
    • समृद्धिपथ
  • राजावादीहरुको कर्तुतले जनतामा घृणा पैदा भएको छ : प्रधानमन्त्री ओली

    फिरोज सिद्दिकी  सिरहा, चैत २६ गते । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको हिंसात्मक गतिविधिप्रति जनतामा गहिरो घृणा उत्पन्न भएको बताएका छन्।  गत चैत १५ गते काठमाडौंमा भएको तोडफोड, आगजनी, औषधि कारखानामा आगो लगाउने र पत्रकारको हत्या गर्ने घटनालाई उद्धृत गर्दै उनले यस्तो घृणित कार्यले राजावादीको वास्तविक रूप जनसमक्ष उजागर भएको बताएका हुन्। मंगलबार सिराहाको सदरमुकाममा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्रांगणमा आयोजित नेकपा एमाले सिराहाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार विकास, समृद्धि र स्थायित्वको एजेन्डामा अघि बढिरहेको

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ६५७ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले सिरहा जिल्ला अधिवेशनका लागि तयारी तीव्र

    फिरोज सिद्दिकी  सिरहा । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले सिरहा जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन जनवर्गीय संगठनहरुलाई निर्देशन दिनु भएको छ। बिहीबार धनगढीमाई स्थित प्राकृति अस्पतालको सभा हलमा आयोजित नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको बैठकमा निर्देशन दिनु भएको हो। उहाँका अनुसार करिब ५० हजारदेखि ६० हजारसम्म नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। श्रेष्ठले हालै सम्पन्न बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशनको सफल सञ्चालन तथा सहभागीहरूको व्यवस्थापन लगायतका विषयमा गहन छलफल भ

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४८९ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध निर्वाचित

      जीवछ उदासी  काठमाण्डौ,चैत १७ गते  प्रेस सेन्टर नेपालको जारी ५ औ महाधिवेशनबाट समावेसी उप महासचिवमा अनिल मिश्र र भूगोल सचिवमा सुनिता बराल निर्विरोध भएका छन् ।  दोस्रो दिन ९९ सदस्यीय केन्द्र समितिको लागि अघि बढेको निर्वाचन प्रक्रियाको उम्मेदवारहरुको प्रकासित नमावलीमा मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध हुनु भएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष रहनु भएको मिश्र र महोत्तरी शाखाको अध्यक्ष रहनु भएकी बराल प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनबाट पदाधिकारीमा चयन हुनु भएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ४२४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A