समाज

    Showing ७४१-७५० of ८५९ items.
  • महिला अवासीय विद्यालय निर्माण कार्यको शिलान्यास सम्पन्न

    जिवछ उदासी लहान,असोज १५ गते । लहान नगरपालिका ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ । एक औपचारिक कार्यक्रमको बीच लहान नगरप्रमुख मुनि साह सुँडीले विहिबार शिलान्यास गर्नु भएको हो । कक्षा ८ देखि १२ कक्षासम्म संचालन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत अवासीयको व्यवस्था हुने यस विद्यालयमा प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालय भएको नगरप्रमुख साहले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नपुरयाई सहयोग गर्न उहाँले आग्रह गर्दै बजारम

    • प्रकाशित मितिः असोज १५, २०७७
    • १,१८३ पटक पढिएको
    • समृद्धिपथ
  • हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी, लहान । सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि जिल्ला स्तरीय अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सिरहाको लहानमा ओरेक नेपाल सिरहा शाखाद्वारा सामाजिक दिवस सप्ताहको अवसरमा अन्तर्कृया कार्यक्रम गरिएको हो । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले नागरिकमा सचेतना वृद्धि नभएसम्म हिंसाको घटनामा कमि नआउने बताउनु भयो । न्याय सुनिश्चित गर्ने जिम्मेवारी भने प्रत्येक नागरिकको हो । नागरिक सचेतना र क्रियाशीलताबिना न्याय सुनिश्चित हुन नसक्ने धारणा राख्नु भयो । उहाँले नेपाली नागरिकलाई नागरिकता लिन कुनै समस्या नरहेको बताउदै मनमा भएको डर र भ

    • प्रकाशित मितिः असोज १२, २०७७
    • ३०१ पटक पढिएको
    • समृद्धिपथ
  • चौथौ वर्षमा कामको रफतार बढाउनु पर्नेमा जोड

    जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुाडीले निर्वाचित जन प्रतिनिधिहरु विकास निर्माणका योजनाहरु अघि बढाउन कामको रफ्तार बढाउनु पर्नेमा जोड दिनु भएको छ । तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । तीन वर्षमा २३ किलोमिटर कालोपत्र ह्ने काम भइरहेको ३० किलोमिटर ग्राभेल १० किलोमिटर नयाँ सडक निर्माण,पुराने बजार स्तरवृद्धि,फुटपाथ पेभिङग कार्य भइरहेको,घण्टाघर , मल्टिमिडिया सूचना पाटी राख्ने कार्य हुने क्रममा सबै वडामा तोकिएको बजेटको ६० प्रतिशत लगाई सबै वडामा काम भएको ,पूर्वाधार निर्माणको लागि आवश्यक उ

    • प्रकाशित मितिः असोज ११, २०७७
    • ३२७ पटक पढिएको
    • समृद्धिपथ
  • परोपकार संस्थाले उदाहरणीय काम गरेको नगरप्रमुख साहको भनाई

    जिवछ उदासी लहान,कोरोना सङ्क्रमण फैलिन नदिनको लागि पछिलोपटक गरिएको निशेधाज्ञाको समयमा लहानमा विहान वेलुका गरवि मजदुरहरुलाई खाना खुवाउन परोपकार संस्थाले संचालन गरेको फुडबैंकले सकारात्क सन्देस र उदाहरणीय काम गरेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो । सिरहा जिल्लामा पुनः भदौ २७ गतेदेअि असोज १० गतेसम्म जारी गरिएको निशेधाज्ञाको समयमा लहानका परोपकार संस्थाले फुडबैंक संचालन गरेर उदाहरणीयम मात्रै होइन, विपद र संकटको समयमा प्रेरणादायी भूमिका समेत देलेको नगरप्रमुख साहले सराहना गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लहान समृद्ध लहानको नारालाई सफल बनाउनको लागि यस्तै संस्थाहरु चाहिएको छ जुन संकटको व

    • प्रकाशित मितिः असोज ११, २०७७
    • ३४९ पटक पढिएको
    • समृद्धिपथ
  • रेडियो सरगम पाँचौ वर्षमा प्रवेश

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानबाट प्रशारण भइरहेको रेडियो सरगम ९३ मेगाहर्ज पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७३ साल असोज १० गतेदेखि नियमित प्रशारण थालेको रेडियो सरगम आजदेखि चौथौ वर्ष पूरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको हो । ‘हरएक मनको आवाज’ सुचना, संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ’ भन्ने नारा सहित शेख मिडिया हाउस प्रालिद्वारा संचालित रेडियो सरगत ९३ मगाहर्ज सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो स्टेशन हो । समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको रेडियो सरगमका

    • प्रकाशित मितिः असोज १०, २०७७
    • २०२ पटक पढिएको
    • समृद्धिपथ
  • ओरेक नेपालद्वारा सिरहा कारागारका कैदीबन्दीहरुका लागि राहत सामग्री हस्तान्त्रण

    फिरोज सिद्दिकी, लहान । ४१औं सामाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल सिरहा शाखाले सिरहा कारागारमा रहेका कैदीबन्दीहरुका लागि राहत सामग्री हस्तान्त्रण गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलको उपस्थितिमा निमित्त कारागार प्रमुख बविता कुमारी महतोलाई राहत सामग्रंी हस्तान्त्रण गरिएको हो । राहत सामग्रीमा तीन सयवटा झुलका साथै महिलाहरुका लागि डिगनिटी किट जसभित्र नुहाउने साबुन ३ थान, लुगाधुने साबुन ३ थान, काइयो १ थान, नेलकटर १, ब्रस १, टुथपेष्ट १, रबर १, प्याड १, गम्छा १ र पेन्टी २ थान रहेको ओरेक नेपालका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकरी दिनुभयो ।

    • प्रकाशित मितिः असोज १०, २०७७
    • ५९९ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना सङ्क्रमणको वेलामा पनि महिला हिंसा बढ्यो

    जिवछ उदासी लहान, लहान नगरपालिकामा कोरोना सङ्क्रमणको बेलामा महिला हिंसा बढेको नगरउप्रमुख तथा नयायिक समितिका संयोजक सरियार कुमारी चौधरीले बताउनुभयो । नगरपालिकाको ५, १८, २३ र २४ नम्बर वडामा महिला हिंसासम्बन्धी उजुरी नै न्यायिक समितिमा आएको उपप्रमुख चौधरीले भन्दै पति र परिवारको अन्य सदस्यहरुबाट हिंसामा महिलाहरु हिंसामा परेकी उहाँले बताउनुभयो । लहान नगरपालिकाको २४ वटै वडाहरुमा गठित मेलमिलाप समितिले समेत वडा स्तरमा मेलमिलाप गराउन काम गरिरहेकोले पहिलेको तुलनामा सहज भइरहेको उपप्रमुख चौधरीले प्रष्टयाउनुभयो । साउन यता हालसम्म १३ वटा महिला हिंसाको घट्ना दर्ता भएको छ । महिला हिंसा बाहेक लेनदेनस समिा साँ

    • प्रकाशित मितिः असोज ५, २०७७
    • ३६३ पटक पढिएको
    • समृद्धिपथ
  • हराएको छोरा पाएपछि आमा सलमानुको त्यो दिन त्यो क्षणलाई पत्रकारको रुपमा सम्झिँदा

    जिवछ उदासी लहान,गएको शुक्रबार २ गते असोज विहान मेरो मावाइलमा घण्टी बज्यो । फोन रिसिभ गरे । मलाई राजविराजकी महिला मानव अधिकारवादीको क्षेत्रमा ख्याती कमाएकी आभा सेतु सिंहको फोन थियो । उहाँले त्यार रहनुहोला भन्नुभयो । आधा घण्टाभित्र लहान आइपुगछौ । जाने गन्तव्य स्थलको बारेमा एकदिन अघि नै जानकारी गराउनु भएको थियो । म नाई भन्न सकिन्नँ । तयारीमा जुटे । लहानको मुख्य चोकमा पुगेपछि उहाँ सबार चार चक्के गाडीमा म बसे । माडर भन्सारमा पुग्नु थियो । माडर जान चोहर्वा चोकमा पुगेपछि हराएको बालक मनोज भन्ने रियाज मन्सुरीको आमा सलामुन निसाले रौटहट यमुनामाई गाँउपालिका १ का वडाध्यक्ष नन्दलाल यादव , समाजसेवी रघुनाथ मु

    • प्रकाशित मितिः असोज ४, २०७७
    • ५९३ पटक पढिएको
    • समृद्धिपथ
  • जनप्रतिनिधि र कर्मचारी साझा प्रयासबाट मात्रै समृद्धि संभव ; नगरप्रमुख हरि नारायण चौधरी

    जिवछ उदासी लहान, असोज १ गते । सिरहाको धनगडीमाइ नगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हरि नारायण चौधरीले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट समृद्धि र विकास संभव हुने बताउनु भएको छ । पाँच वर्ष अगाडि आजैको दिन ६ वटा गाविसहरु मिलेर बनेको धनगडीमाइ नगरपालिकाको समृद्धि र विकासको लागि सहमति सहकार्य र एकचताको माध्यमबाट अघि वढिरहेको उहाँले प्रष्टयाँउदै भन्नुभयो, सीमित श्रोत र साधनबाट नगरपालिकामा जनप्रतिनिधिहरुले नमूना नगरपालिका बनाउन लागि परेको छ । जनप्रतिनिधिबाट मात्रै संभव छैन । कर्मचारी समूह र राजनीतिक दलहरु समेत सकारात्मक रुपमा सहयोग गरिरहे

    • प्रकाशित मितिः असोज १, २०७७
    • २९० पटक पढिएको
    • समृद्धिपथ
  • पक्की घर निर्माण सुरु भएपछि डुम समुदाय हर्षित

    जिवछ उदासी लहान, लहान नगरपालिका २३ गढामा प्रदेश सरकारबाट जनता अवास कार्यक्रम अन्र्तगत २४ डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएपछि त्यस वडाका डुम समुदाय हर्षित भएका छन् । प्रदेश २ सरकारबाट आएको जनता आवास कार्यक्रम अन्तर्गत गढामा रहेका २४ घर डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले जानकारी दिनुभयो । उहाँको अनुसार प्रति परिवार तीन लाखको दरले ७२ खाखमा पक्की घर निर्माण हुन लागेको हो । तराई मधेशका बस्तीहरुमा अझैसम्म डुम समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको प्रदेशसभा सदस्य यादवले भन्दै यस समुदायको उत्थान र आर्थिक अवस्था मजबूत बनाउने उद

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • ६११ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A