सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् । महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा ग
जिवछ उदासी लहान,असार ७ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो । संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प
जीवछ उदासी, लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ । २०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष क
फिरोज सिद्दिकी, लहान । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यदवले पालिकाको समृद्धि र विकासका लागि दृढ रहेको बताउनु भएको छ । पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०७९/८० को बजेटले विकासको लिक ओछयाई सकेको छ । अगामी आर्थिक वर्षमा गाउँसीले प्रत्याभूति गर्नेगरि नै विकासको कामहरु अगाडि बढाउन गृह कार्यभईरहेको बताउनु भएको हो । उहाँले विकास जाँदुको छडी होईन, एकै रातमा छु मन्त्र गरेर भैहाल्ने हो, तर यसको लागि भगवानपुर गाउँपालिका दत्तचित्त भएर नै लागेको विश्वास दिलाउनु भयो । भगवानपुरको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार क्षेत्रमा काम गरेर नै हुने भएकोले यसलाई आधार मान
समृद्धिपथ समाचारदाता लहान । लहान नगरपालिका -१ मुख्य चोक तरकारी बजारको ढलान निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परिरहेका छन् । अति व्यस्त रहने चोकमा एक महिनादेखि मोटर साइकल लगायत अन्य सवारी साधन लिएर आउ जाउ गर्न रोक लगाएर थालेको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका हुन् । ४५ लाखमा ढलान निर्माणको लागि असरलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपनि ढलान कार्य तीव्र गतिमा होस् भने ठेकेदार दिपक श्रेष्ठलाई ढलान निर्माण कार्य सुम्पिएको हो । कामको गति हेर्दा अझै १५ दिन लाग्ने देखिन्छ । आउ जाउ गर्न बन्द गरेर स
फिरोज सिद्दिकी, लहान । ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह-२०२३’ भन्ने नाराका साथ सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सिरहाको लहानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसीई नेपाल जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको उक्त सार्वजनिक शिक्षामा सुदृढीकरण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएको हो । शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरुले पालिकाहरुको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेल छलफल भएको थियो । प्रतिवेदनमा जिल्ल
लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा
फिरोज सिद्दिकी, लहान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको नवनिर्मित संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश गरिएको प्रति आपत्ति जनाएको छ । सिरहाको सखुवानन्कारकट्टी-३ मा नेकपा एमाले जिल्ला कमिटि सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो बताउनु भएको हो । भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुलाई पनि समावेश गरिएको सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको बताउनु भयो । उहाँले यस विषयमा
फिरोज सिद्दिकी, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३, परियारपुरमा नेकपा एमाले सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बुधबार भव्यताका साथ सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका नेता पूर्व प्रदेशसाभा सदस्य अशोक यादव एमालेमा प्रवेश गरेका छन् । नेता यादवलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईशर पोखरेलले गरे स्वागत गरेका हुन् । नेकपा (एकिकृत समाजवादी) र नेपाली कांग्रेसका पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको हो । नेकपा (एकिकृत समाजवादी) केन्द्रिय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव, एकिकृत समाजवादी सदस्य रामनारायण यादव, अमिरी
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८००८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत बजेट प्रस्तुत गर्नुभएको हो । बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो । गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A