राष्ट्रिय

    Showing ९७१-९८० of १,०९८ items.
  • राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

    हेटौडा, जेठ ६ गते । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा। खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ । उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ३६२ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति भण्डारीद्वारा वैकल्पिक सरकार गठनको आह्वान

    काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि पुनः आव्हान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको आज विहिबार आव्हान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वास

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ३४७ पटक पढिएको
    • समृद्धिपथ
  • सुदृढ बाम एकता आजको आवश्यक्ता

    जिवछ उदासी  कोरोना सङक्रमण जति बढ्दै छ,त्यति नै राजनीति सङकट पनि गहिरिँदै गइरहेको छ । सङकटबाट निकास र मुलुकको विकासको चाहना पुरा हुनुपर्छ यो जन चाहना रहेकोछ । सङकटबाट पार पाउनको लागि राजनीति सहमति संवाद र एकता आवश्यक भएपनि नेपालको राजनीतिमा प्रति सकेकेण्ड फेरबदल भइरहेकबो छ । पाँच वर्षको लागि स्थायी सरकार चलाउने जिम्मा पाएको नेपाल कम्युनिष्ट पार्टी अंशवण्डा भएर फेरि विभाजित अवस्थामा पुगि सकेपछि गैर बामपन्थी बैशाखीबाट सरकार चलाउने बाध्यता आइपुगेको छ । दशकौ मेहनत र कार्यकर्ताको सम्पर्णबाट बामपनथीले सरकार चलाउन पाएको अवसर आफ्नै कारणले रक्षत्मक अवस्थामा आइपुग्नु चिन्ताको विषय भएको छ । कम्य्नि

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ६३४ पटक पढिएको
    • समृद्धिपथ
  • जेसिसका पूर्व अध्यक्ष पञ्जियारद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

    जिवछ उदासी कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर जनतालाई सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउन अहोरात्र खटिने इलाका प्रहरी कार्यालय लहानलाई लहान सिटी जेसिसका पूर्व अध्यक्ष समेत रहनु भएका हार्डवेर व्यापारी सत्य नारायण पञ्यिारले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाललाई पञ्जियारले एक कार्यक्रमकोबीच ५ हजार थान सर्जिकल मास्क,५० लिटर सेनिटाइजर,५ पीस थर्मल गन,र ५ पीस फेस शिल्ड सहयोग गर्नु भएको हो । लहान सिटी जेसिसका पूर्व अध्यक्ष पञ्जियारले महामारीको वेला आफ्नो हैसियत अनुसार व्यापारी सम्पन्न व्यक्तहरुले सहयोग गरेर मानवता देखाउनु

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • ६१० पटक पढिएको
    • समृद्धिपथ
  • डिएमसीसीद्वार निजि अस्पताललाई कोभिड अस्पताल सञ्चालको लागि पहल गर्न नगरपालिकालाई जिम्मा

    जिवछ उदासी डिएमसीसीको जेठ ३१ गते सम्पन्न बैठकले लहान स्थित निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्नको लागि लहान नगरपालिकालाई जिम्मेबारी दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भएको छ । दोस्रो चरणको कोभिड महामारीले दायरा फराकिलो गर्न थालेकोले सिरहाको पूर्वी भेगमा पर्ने लहान नगरपालिकाभित्रका निजि अस्पतालहरुलाई समेत कोभिड अस्पताल सञ्चालन गनुपर्ने आवश्यक्ता महसुस गरि लहान नगरपालिका प्रमुख मुनि साहलाई जिम्मेबारी सुम्पिएको प्रजिअ कणेलले बताउनुभयो । यतिवेला कुन स्वास्थ्य संस्थाले सरकारलाई खुलेर सहयोग गरिरहेको छ ? त्यस स्वास्थ्य संस्थाप्रति सरकारले पनि त्यहि नजरले हेर्ने भएकोले

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • ६३९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानको मुख्य बजार राममन्दिर क्षेत्रमा प्रवेश निःशेध

    जिवछ उदासी लहान नगरपालिकाको मुटुको रुपमा रहेको राममन्दिर क्षेत्रमा कोारोना सङक्रमितहरुको संख्या बढेपछि लहान नगरपालिकाले मङगलबारदेखि सील गरी प्रवेश निःशेध गरिएको छ । लहान नगरपालिका –७ मा आधा दर्जन जति व्यक्तिहरुमा कोरोना सङक्रमित देखिएपछि यस क्षेत्रलाई सील गर्न पुगेकको त्यस वडाका वडाध्यक्ष राकेश रोशन गुप्ताले समृद्धिपथलाई जानकारी दिनुभयो । लहान नगरपालिकाले दोस्रो लहर चलिरहेको कोरोना सङक्रमणको तेस्रो लहर पनि आउने स्वास्थ्य विज्ञहरुले दिइरहेको जानकारीलाई ध्यानमा राखेर लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई कोरोना अस्पताल र पशुपति आदर्श माध्यमिक विद्यालयललाई २५ वेडको आइसोलेसन के

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • ९६१ पटक पढिएको
    • समृद्धिपथ
  • महामारी सबैको लागि परीक्षा हो भने राजनीति दलको लागि अग्नीपरीक्षा

    जिवछ उदासी कोरोना महामारीको दोस्रो लहर विश्वभरी नै चलेपनि भारतमा अत्यधिक संख्यामा सङक्रमित हुनुले नेपालको लागि ठूलो समस्या देखिएको छ । भारतको सकारात्मक र नकारात्मक सांस्कृतिक राजनीति सामाजिक र आर्थिक असर मात्रै नेपालमा पर्दैन । महामारीको लअसर पनि त्यतिकै पर्ने गरेको छ । नेपालसँग सीमाना जोडिएको उत्तरप्रदेश उत्तराखण्ड विहार र असाम र पश्चिम बङगालको हरेक गतिविधिको असर नेपालमा पर्ने गरेको छ । यतिवेला कोरोना महामारीसँग जुँध्न भारत समेत सङकटमा रहेको छ । त्यहाँ पनि अक्सिजन र आइसियुको अभाव खडकिएको छ । यहि असर नेपालमा पनि देखिन थालेको छ । जबकि यसभन्दा पनि खतरनाक तेस्रो लहर आउन बाँकी रहेको स्वास्थ्य विज्

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ६९७ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना कहरमा पनि रोकिएन लहानमा डकैतीको शृङखला

    जिवछ उदासी कोरोनाको कहरमा लहान नगरपालिका –१ नयाँ बस्तीमा सोमबार राती हतियार सहित आएका डाकाहरुले एक पटक फेरि फिल्मी शैलीमा इन्द्रदेव ठाकुरको घरबाट ६ लाख नगद सहित आठ लाख लुटेर भाग्न सफल भएका छन् । लहान नगरपालिकामा यो लगायत आधा दर्जनभन्दा बढी शृङखलाबद्ध डकैतीका घटनाहरु भएपनि प्रहरीले डाकाहरुको गिरोहलाई नियणत्रणमा लिन नसक्दा स्थानीयहरु भयभित बनेका हुन् । सोमबार राती १२बजेर ३६ मिनेटमा लहानको नयाँ बस्तीको नामले चिनिने विद्युत प्राधिकरणको पूर्वपटिको बस्तीमा इन्ददेव ठाकुरको घरमा आठ जनाको समूहमा डाकाहरु हातमा हतियार नकाबले अनुहार छोपिएको तालिमप्राप्त पेशेबर डाका डाल्ने प्रकृतिका डकैतहरुले प्रवेश

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ९२० पटक पढिएको
    • समृद्धिपथ
  • ‘मिथिलाआर्ट’ प्रति बढ्दै महिला मोह

    जिवछ उदासी  लहान नगरपालिकाले चलाएको विभिन्न सिपमुलक तालिमहरु मध्ये मिथिलाआर्ट सम्बन्धी तालिममा महिलाहरुको मोह अत्यधिक देखिएको छ । तालिमबाट आफूहरु यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर हुनुको साथै मिथिला कला र संसकृतिको समेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । तालिम कोरोना कहरलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाइएको थियो । लोप हुँदै गइरहेको मिथिला आर्टको तालिम गत विगतका वर्षहरुलेखि नै चलाउने सोच भएपनि यस वर्ष लहान नगरपालिकाका २४ वडाका ३५ जना महिलाहरुलाई बैशाख ७ गतेदेखि सहभागिता गराएर २१ दिने तालिम सोमबार सम्पन्न भएको लहान नगरपालिका महिला शाखाले जनाएको छ । त्रेता युगदेखि नै मि

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,५८२ पटक पढिएको
    • समृद्धिपथ
  • देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहित)

      काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे देशवासीको नाममा सम्बोधन गरेका छन् । ‘देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • ८२२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A