अपराध

    Showing ४१-५० of ५९ items.
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

    लहान । जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका -१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका-१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुम

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा बाबु-छोराको धारीलो हतियार प्रहार गरी हत्या

    सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्तकुमार पालको गएराती हत्या भएको हो । सन्तकुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार राती करिव १२ बजेसम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए । घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुते

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ९१४ पटक पढिएको
    • समृद्धिपथ
  • लोड भएको पेस्तोलसहित दुई भारतीय समातिए

    नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ८३६ पटक पढिएको
    • समृद्धिपथ
  • वडा कार्यालयमा तोडफोड गर्नेमाथी कडा कारबाहीको माग

    फिरोज सिद्दिकी/जिवछ उदासी लहान । लहान नगरपालिका वडा नम्बर ५ को कार्यालयमा भएको तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले बुधबार विहान लागु औषध सेवन गरी वडा कार्यालयमा प्रवेश गरेर तोडफोड तथा गालीगलौच गर्ने लहान ५ निवासी मो नसादलाई कडा कारवाहीको माग गरेको हो । बुधबार विहान १०ः०५ बजे आफू बाहिर रहेको बेला लहान ५ का १९ वर्षिय युवक मो नासादले लागुऔषध सेवन गरी टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरी वडा अध्यक्ष बस्ने कुर्सी, टेबुल, सोफालगायतका सामान तोडफोड गर्दैै कार्यालयमा रहेका महत्वपूणर् काग

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १,०६६ पटक पढिएको
    • समृद्धिपथ
  • अपराध नियणत्रण गरी छाडने प्रजिअ कवाडिको प्रतिवद्धता

    जिवछ उदासीलहान,पुस ३ गते । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवागा्राहीले छिटोछरितो सेवा दिलाउन र जिल्लामा बढेको अपराध नियणत्रणको लागि कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ  प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहाबाटअवकास प्राप्त गरेपछि प्रजिअ भएर आउनु भएको कवाडीले लहानमा नागरिक समाज,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,सञ्चारकर्मीहरुसँग जिल्लाको बस्तुस्थितिबारे बुझन् आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । नागरिक समाजको तर्फबाट दिनेश्वर गुप्ता,नेपाली काँग्रेस सिरहा–१ का सभापति

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १,०१७ पटक पढिएको
    • समृद्धिपथ
  • ओरेककेको तथ्याङकमा नौ महिनामा १२८ महिला हिंसाको घट्ना

    जिवछ यदासी विगत २० वर्षदेखि महिला हिंसा विरुद्धको अभियान गर्दै आइरहेको ओरेक परियोजना सिरहाले संकलन गरेको तथ्याङकमा गएको नौ महिनामा १२८ वाटा महिला हिंसाको घट्ना घटेको जनाएको छ । लैङिगक हिंसा न्यूनिकरणको लागि सरोकारवालाको भूमिका विषयक सरोकारवाला र संचारकर्मीबीच भएको संवाद कार्यक्रममा ओरेकको संचार अधिकृत अनिता चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । घरेलु हिंसा ६९,बलात्कार १२,बलात्कारको प्रयास ३,यौन दुव्र्यवहार ८,आत्महत्या ८,छुवाछूत १,बोक्सी आरोप २,हत्या ५, कुटपिट १८ र मानव बेचविखन २ गरी १२८ घट्ना घटेका छन् ।यता जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्राप्त विवरण अनुसार घरेलु हिंसा ३८३,लैङ

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १,२१६ पटक पढिएको
    • समृद्धिपथ
  • न छोरा स्वस्थ्य भयो,न ज्यानलिन प्रयास गर्नेहरु पक्राउ परयो : रामनारायण ठाकुर

    जिवछ उदासी लक्ष्मीपुरपतारी सितापपुरका रामनारायण ठाकुर (बढही) ले छोरा जितेन्द्र ठाकुर न स्वास्थ्य हुन सकेको न बासको लठीले टाउको प्रहार गर्ने सियाराम यादव र प्रहार गर्न आदेश दिने लक्ष्मी यादव पक्रउ परेको पीडा पोख्नु भएको छ । असार २२ गते विहान –२५ वर्षिय छोरा जितेन्द्र खेतबाट आइरहेको विहान ७ बजे लक्ष्मी यादवले निर्देशन दिएपछि सियाराम यादवले टाउको प्रहार गरेपछि अचेत भएर लडेको थियो । अचेत अवस्थामा रहेको छोरालाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद अस्पताल लगेपछि टाउकोमा अत्यधिक चोट लागेकोले यहा उपचार संभव नहुने अवस्थामा विराट नगर स्थित न्युरो अस्पतालमा भर्ना गराएको राम नारायण ठाकुरले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • १,६५९ पटक पढिएको
    • समृद्धिपथ
  • लाखौ रकम ठगी गर्ने राम शङकर यादवमाथि पीडितहरुद्वारा कारवाहीको माग

    जिवछ उदासी लहान–४ मा घर भएका राम शङकर यादवले लाखौ रकम ठगी गरेकोले रकम असूलीको लागि प्रहरी प्रशासनले नियणत्रणमा लिई कारवाही गर्नुपर्ने पीडितहरुले माग गरेका छन् ।लहान–२४ की ७० वर्षिय टुनटुन देवी साह हलुवाई,लहान–१० की मैनादेवी राम,लहान–२३ का अमिरका गिरी नर्घो सप्तरीकी ललिता देवी साह, लहान –१९ का मो नाजिर राइनले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । विधवा वृद्ध भत्ता सहित जम्मा गरेकी दुइ लाख पाँच हजार पटक –पटक गरी ट्याक्टर निकाली दिइने आश्वासन दिएर ठगी गरेको रुदै टुनटुन देवीले पीडा पोख्नुभयो । छोरा राजलाल यादवसँग चिनजान भएपछि घरायसी सम्बन्ध बनाएर सुरुमा आ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • २,२९७ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना कहरमा पनि रोकिएन लहानमा डकैतीको शृङखला

    जिवछ उदासी कोरोनाको कहरमा लहान नगरपालिका –१ नयाँ बस्तीमा सोमबार राती हतियार सहित आएका डाकाहरुले एक पटक फेरि फिल्मी शैलीमा इन्द्रदेव ठाकुरको घरबाट ६ लाख नगद सहित आठ लाख लुटेर भाग्न सफल भएका छन् । लहान नगरपालिकामा यो लगायत आधा दर्जनभन्दा बढी शृङखलाबद्ध डकैतीका घटनाहरु भएपनि प्रहरीले डाकाहरुको गिरोहलाई नियणत्रणमा लिन नसक्दा स्थानीयहरु भयभित बनेका हुन् । सोमबार राती १२बजेर ३६ मिनेटमा लहानको नयाँ बस्तीको नामले चिनिने विद्युत प्राधिकरणको पूर्वपटिको बस्तीमा इन्ददेव ठाकुरको घरमा आठ जनाको समूहमा डाकाहरु हातमा हतियार नकाबले अनुहार छोपिएको तालिमप्राप्त पेशेबर डाका डाल्ने प्रकृतिका डकैतहरुले प्रवेश

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ९१८ पटक पढिएको
    • समृद्धिपथ
  • सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी एक्सनमा आउछ : डिएसपी डा. दाहाल

      जिवछ उदासी लहान, चैत ३१ गते । लहान नगरपालिकामा केहि दिन यता लगातार भएको डकैतीका घट्नाले असुरक्षा महसुस गरिरहेका व्यापारीहरुले सिरहा जिल्लाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेपछि सामुहिक कार्यक्रममा लहानका डिएसपी डा तपन दाहालले शान्ति सुरक्षाको प्रत्याभूति गराउन लहानको प्रहरी एकसनमा आउने बताउनु भएको छ । लहान–२३ गढा चोकमा सुन चाँदीका व्यवसायी ४३ वर्षिय प्रदिप कुमार विश्वकर्मालाई गएको शनिबार राती १२ बजे लुटेराहरुले लाखौ मूल्यका सून चाादी लुट्नुको साथै व्यवसायी विश्वकर्मालाई हत्या गरेको, २३ गते लहान –२ मा रहेको सविता किराना पसलमा लुटपाट गर्नुक

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • १,२७७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A