अर्थ

    Showing ५१-६० of ८५ items.
  • स्टल निर्माणको संकलित रकममा भ्रष्टाचार हुँदा व्यापारीहरु समस्यामा

    जिवछ उदासी  लहान मंसिर २३ गते ।‌ लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ ।  स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो ।  दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दो

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १,१०९ पटक पढिएको
    • समृद्धिपथ
  • खुटी नहर सञ्चालन गरिने प्रतिवद्धता पुरा गर्न ‘हेडवर्क’ निर्माण सुरु

    जिवछ उदासी / फिरोज सिद्दिकी,लहान । लहान नगरपालिका प्रमुख मुनि साहले चुनावको वेला नगरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न खुटी नहर सञ्चालमा ल्याउन पूर्वाधार तयार हुन लागेको बताउनु भएको छ । लहान–१० मा खुटी नहर सञ्चालनको लागि हेडवर्क निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख साहले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारा कार्यान्वयन गर्न र चुनावी प्रतिवद्धतालाई पुरा गर्न खुटी नहर सञ्चालन कार्य अघि बढाएको उहाँले प्रष्टयाउनुभयो ।नगरप्रमुख साहले भन्नुभयो, ‘चुनावमा गरेको प्रतिवद्धता अनुसार ९०प्रतिशत कार्यहरु पुरा हुनै लागेको छ, वाँकी १० प्रतिशत कार्य पुरा गर्न

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • १,१८९ पटक पढिएको
    • समृद्धिपथ
  • यस वर्षपनि वास्तविक मूल्यभन्दा बढीमा बोका खरीद गर्नुपर्ने बाध्यता

    जिवछ उदासी लहान,सोमबार लहानको हटियामा दशैंमा बली चढाउन बोका खरीद गर्न आएका उपभोक्ताहरु बेकाको तौल अनुसार हुने मूल्यभन्दा बढी मूल्य तिरेर खरीद गर्नु परेको बाध्यता पोखेका छन् । ५ हजारमा पाउने बोका ८ हजारमा ७ हजारमा पाउने १० हजार तिरेर खरिद गर्नुपर्ने बाध्यता यस वर्ष महसुस भएको बोका खरिद गर्न आएका उपभोक्ताहरुले गुनासो पोखेका हुन् । तौल अनुसारको मूल्य निर्धारण नगरिएकोले महँगोमा खसी बोका खरिद गर्नु परेको लहान–२ की मन्दिरा यादवले भन्दै दशैको बेला खसी बोका बजारको अनुगमन र मूल्य निर्धारणको लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा त्यसो नहुनुले उपभोक्ताहरु मनपरी मूल्य तिरेर बोका खरीद गर्नुपरेको

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,२९३ पटक पढिएको
    • समृद्धिपथ
  • जीर्ण भवन भत्काउँदै टहरा निर्माण गर्दै नयाँ बजार निर्माण कार्य सुरु

    जिवछ उदासी,लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो । असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान&nd

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,२७२ पटक पढिएको
    • समृद्धिपथ
  • झडपमा संलग्न नरहेको व्यवसायी सन्जय साहलाई रिहाइको माग

    जिवछ उदासी गएको मङगलबार असोज १२ गते नयाँ बजारका पुराना जीर्ण भवनहरु खाली गराउने क्रममा झडमा संलग्न नै रहेका होटेल तथा मदिार व्यवसायी सिरहा लहानका अध्यक्ष सन्जय साहलाई प्रहरीले पक्राउ गरेकोमा होटेल तथा मदिरा व्यवसायी संघ सिरहाका महासचिव जागेश्वर पासवानले प्रेस विज्ञप्ती प्रकाशित गरी रिहाइको माग गरेको छ । महासचिव पासवानका अनुसार संघका अध्यक्ष साहले गरिरहेको पसल समेत भत्काएको छ । पसल भत्काँउदा छरिएका सामानहरु व्वयस्थित गरिरहेको वेला लहान–७ का राम औतार शर्माले पुगि हिन्दीमा नै दुकान कियो खाली कररहे है । साथमा हम लोग है न ? भनेपछि व्यवसयी साहले नयाँ बजार आधुनिक ढङगबाट निर्माण हुने भएपछि किन

    • प्रकाशित मितिः असोज १७, २०७८
    • २,३६१ पटक पढिएको
    • समृद्धिपथ
  • पक्राउ परेकाहरुलाई रिहाइ गरियोस : लहान नगरपालिका

    जिवछ उदासी, लहान । गएको मङगलबार नयाँ बजार निर्माणको लागि जीर्ण भवन भत्काउने क्रममा नगर प्रहरी र सरोकार नै नभएको केहि व्यक्तिहरुले अवरोध गरेपछि नगरप्रहरीसँग भएको झडपमा चोटपटक लागेको व्यक्तिहरुले राजनीतिक इसारामा सत्ताको दबाब र प्रभावमा लहान–५ युवा व्यापारी र कर्मचारीलाई समेतगरी ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी चलाएको झुठा मुद्दा खारेज गरी अबिलम्ब रिहाइको लागि लहान नगरपालिकाले माग गरेको छ । लहान नगरपालिकाले शुक्रबार नगरसभामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । नयाँ बजार निर्माणको लागि प्रहरी प्रशासन र चार दलको् बीचमा विभिन्न मितिमा भएको सहमति अनुसार बजार निर्माणको लाग

    • प्रकाशित मितिः असोज १५, २०७८
    • १,३९४ पटक पढिएको
    • समृद्धिपथ
  • विशेष अफर सहित भायानेटको शाखा लहानमा विस्तार

    फिरोज सिद्दिकी,लहान । सिरहाको लहानमा भायानेटले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यले रिबन काटी भायानेट कार्यालयको उद्घाटन गरेको हो । भायानेट नेपालमा व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतीको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक हो । विगत २१ वर्षदेखि निरन्तर ग्राहकलाई सेवा दिदै आएको भायानेट देशकै ठूलो निजी इन्टरनेट प्रदायक कम्पनी रहेको दावी गरिएको छ । भायानेटको सुपर स्पिड इन्टरनेट संगै एक सय ७५ भन्दा बढी टिभी च्यानलहरु उपलब्ध हुने लहान शाखाका प्रमुख शुशिल कुशवाहाले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रका सेवाग्राहीको मागलाई मध

    • प्रकाशित मितिः असोज १३, २०७८
    • १,१५५ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ, पश्चिमतिरका पुराना स्टलहरु भत्काउन सुरु

    जिवछ उदासी  ‘हाम्रो लहान,सुन्दर लहान’ मुख्य नाराका साथ विकास निर्माणको कार्यलाई तीव्रता दिँदै आइरहेको लहान नगरपालिकाले स्मार्ट सिटी कार्यक्रम अन्तर्गत लहान–५ स्थित नयाँ बजार निर्माण कार्यलाई अघि बढाँउदा विगत एक वर्षदेखि नयाँ बजारमा रहेका स्टलहरु हटाउन व्यापारीहरुले मान्न तयार भएको थिएन । चार दल सहित व्यापारीहरुसँग भएको सम्झौता अनुसार दसवटा स्टलहरु हटामँउदै जाने र अस्थायी संरचना निर्माण गरी पसलहरु सार्दै जाने सहमति अनुसार मङगलबारदेखि पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ र नयाँ बजारको पुरानो स्टल भत्काउन सुरु गरेको छ  कैयो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ बज

    • प्रकाशित मितिः असोज १२, २०७८
    • १,१८७ पटक पढिएको
    • समृद्धिपथ
  • कृषि बमिाको लागि लहान नग्पालिकाले बिमित रकम तिर्न तयार : नगरप्रमख साह

    जिवछ उदासी लहान नगरपालिकाले कृषकहरुको मनोवल उठाउन कृषि बीमा गर्नको लागि लाग्ने बिमित रकम तीर्न तयार रहेको बताउनु भएको छ । लहानमा बीमा समितिद्वारा आयोजित स्थानीय तथा सरोकारवालाहरुसँग बीमा सम्बनधी जनचेतनामुलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई सफल बनाउन ग्रामीण भेगका किसानहरुको आर्थिक समृद्धिको लागि लहान नगरपालिकाले कृषि र पशु शाखालाई परिचालन गरेर विविध ज्ञान सीप र उत्पादन बढाउने कार्यक्रमहरु अघि बढिरहेको उहाँले बताउनुभयो । प्रमुख साहले थप्नुभयो,‘कृषि बीमालाई बढावा दिइने नगरपालिकाको सोचलाई व

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ८२५ पटक पढिएको
    • समृद्धिपथ
  • परदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक

    जिवछ उदासी सरकारी तथा गैर सरकारी कार्यक्रमहरुको पारदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताउनु भएका छन् । दलित जनकल्याण युवा क्लवद्वारा संचालित एक्सन एड र वाटर एडका कार्यक्रमहरुको १५ औ वार्षिक सााजिक लेखाजोखा कार्यक्रममा जनप्रतिनिधि र गैरसरकारी संस्थाका अगुवाहरुले यस्तो धराणा राखेका हुन् । जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लामा रहेका एक सयभन्दा वढी गैरसरकारी संघसंस्था र १७ वटै स्थानीय तहहरुले विकास र सामाजिक न्याय तथा जन चेतनाका लागि आएका बजेटहरुको सामाजिक लेखाजोखा हुन आवश्यक रहेकोमा जोड दिनुभयो । सामाजिक रुपान्तरण र समृद्धिको ल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ६७५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A