सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको हो । आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना
जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साहले सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक शिक्षिकाहरु आफ्नो कार्यशैलीमा परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । लहान–१८ भदैयामा रहेको राजाजी जनता आधारभूत विद्यालयको भवन शिलान्यास र आधारभूत विद्यालयबाट माध्यमिक विद्यालयमा परिणत नाम भएको बोर्डको उद्घाट्न गर्दै यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘चुनावमा गरेको चुनावी प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्न कार्यक्रमहरु अघि बढिसकेको छ । सामुदायिक विद्यालयको सुधार एक चुनौतीको रुपमा देखिएकोले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफूसँग भएको ज्ञान सीप कलाको प्
महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ । स्थानीयले विहानैदेखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि थप २ जना सहित ३ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर बर्दिबास १ का श्याम कार्की र आफताब आलम घाइते भएका छन् भने उनीहरुलाई उपचार शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । यस अघि गोली लागि घाइते हुनेमा स्थानिय युवा संजय न्यौपाने रहेको छ । घाइतेको उपचार वर्दिवास स्थित पिनाकल हस्पिटलमा भइरहेक
फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले निर्माण गर्न लागेको सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्सको मंगलवार शिलान्यास गरिएको छ । लहान नगरपालिका १ स्थित रहेको तरकारी बजारमा निर्माण हुन लागेको सपिङ्ग कम्पलेक्सको लहान नगरप्रमुख मुनि साहले शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रममा वोल्दै लहान नगरप्रमुख साहले भवन निर्माण पश्चात नगरपालिकाको आर्थिक प्रगती वढ्ने जानकारी दिनुभयो । आफूहरु नगरपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो । अहिले सञ्चालनमा रहेको भानुभक्त बाचनालय, नया बजार स्थित रहेको तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको जानकारी दिदै उहाँले यी सम्पूर्ण योजनाह
लहान । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड समेत गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार ब
काठमाडौँ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो । कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थाल्ने जानकारी गराएको हो । कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नय
लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । रासस
एजेन्सी । प्रहरीले कमेडियन भारती सिंह र उनका श्रीमान्लाई पक्राउ गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई आइतबार गिरफ्तार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ । लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिन
लहान । लहान नगरपालिकाका नगरप्रमुख मुनि साहले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको हो । ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख साहले यो महापर्व स्वच्छता, भाईचारा र मर्यादा पालनको संदेश दिन्छ । कोरोना भाइरस संक्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएको मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मना
जिवछ उदासी लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ । लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो,
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A