जिवछ उदासी लहान , सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नु पर्दैन, यर्थात नै हो । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानका मेडिकल सुपरीडेन्टेड सुनिल कुशवाहाले सरुवा भई आएको अर्का मेसु विरेन्द्र मण्डललाई हाजिर नगराउन सोमबार अस्पताल नियमित समयमा खुल्नुभन्दा अगाडि नै प्रशासन र आकस्मिक कक्षमा तालाबन्दी गरेर सम्पर्क विहिन हुन भएको थियो । लहानबाट कलैया अस्पताल बारा सरुवा हुनु भएको कुशवाहा कुनै हालतमा लहान नछाडने नीयतले कलैया अस्पताल बाराबाट सरुवा भइ आउनु भएको मेसु विरेन्द्र मण्डललाई हाजिर गराउन नचाहेको अस्पताल विकास समितिले जनाएको छ । लगातार सात वर्षसम्म लहानमा मेसु भएर बस्नु भएको
जिवछ उदासी लहान,सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि किसानहरुलाई जागरुक बनाउन कृषक समूहहरु लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले बताउनु भएको छ । लहान नगरपालिका १३ मा रहेको गोदाबरी कृषक समूहको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारको तीन खम्बे अर्थनीति अन्तर्गत एक सहकारी रहेको उहााले भन्दै कृषक समूहरुहरु सहकारीमा परिणत भएर देशको आर्थिक समृद्धिको लागि जागरुक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘अहिले सरकारले कृषकहरुको लागि दिने अनुदान रकमहरु गैर कृषकहरुले समूह र सहकार िगठन गरेर रकमको लगानी अन्य क्षेत्रमा गरि
जिवछ उदासीलहान,लहान नगरपालिकाकको प्रवक्ता तथा वडा नम्बर ११ का वडाधयक्ष राज कुमार साहले ११ नम्वर पिडरबोनीमा सडक निर्माणको लागि पटक पटक सुचना दिएको बताउनु भएको छ । ११ नम्वर वडा कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।गएको शुक्रबार पिडरबोनीका शम्भु साह,श्रीलाल साह,अरुण साह र सजन साहको घर भत्काएको थियो । सुचना नदिए घर भत्काएर नगरपालिका र वडाध्यक्ष राज कुमार साहले अन्याय गरेको भन्दै सामाजिक सञ्जालहरु र विभिन्न मिडियाहरुको माध्यमबाट आरोप लगाएपछि वडाध्यक्ष साहको स्पष्टोक्ति आएको हो । पत्रकारहरुसँग नगरप्रवक्ता साहले भन्नुभयो,पटक पटक गरी सात पटक जानकारी मात्रै होइन, कति पटक त व
दुर्गा परियार, लहान । कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी दलित जनकल्याण यूवा कल्बले सिरहाको १७ वटै स्थानीयतहको ७ सय ५० जना स्वास्थ्य कर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई बितरण गरेको छ । एक्सन एडक, दलित जनकल्याण यूवा कल्बकोे सहकार्यमा स्वास्थ्य कार्यालय सिरहाको समन्वय र स्टान्डर्ड चार्टडको सहयोग र बुधबार सिरहा जिल्लाका १७ वटै स्थानीय तहका ७ सय ५० जना स्वास्थ्यकर्मीहरुलाई पुन प्रयोग हुने पीपीई सेट प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र लहान नपाकी उप प्रमुख सरियारकुमारी चौधरीले एक कार्यक्रम बीच बितरण गर्नु भएको हो । बितरण कार्यक्रममामा मनतव्य राख्दै प्रमुख जिल्ला अधिकारी
जिवछ उदासी लहान, सरसफाइलाइ व्यवस्थित गर्न र सडकमा लाग्ने भीडभाडलाई कम गर्न नगरप्रमुख मुनि साहले सबैसँग आग्रह गर्नु भएको छ । मुख्य सडकमा हुने भीडभाडलाई हटाउन नयाँ वसपार्क असोज २५ गतेदेखि पुनः संचालनमा ल्याउने भएको छ । नयाँ वसपार्कमा वस संचालनको लागि सरोकारवाला निकायहरुसँग छलफल गरेर निष्कर्षमा पुग्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । कोरोना महामारीको कहरमा बन्द हुन पुगेको वसपार्क संचालनको लागि बस वयवसायी संघ,म्याजिक संघ ,जिल्ला ट्राफिक कार्यालय लहान, सशस्त्र प्रहरी वेस कयाम्प लहान र इलाका प्रहरी कार्यालय लहानको उपस्थितिमा सम्पन छलपलमा उठेका प्रश्नहरु र वस व्यवसायी संघ र म्याजिक संघले गरेको मा
समृद्धिपथ समाचारदाता, सिरहा । सिरहा जिल्लामा सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गर्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। जिल्ला भित्रका सबै विद्यालयलमा तत्काल शैक्षिक संस्था सञ्चालन नगरी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम कायम जारी रहेको समयमा विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उहाँले बता
जिवछ उदासी लहान, कसले के बोल्छ ? मेरो बदनामी गर्न किन पछि परेको छ ? म वास्ता गर्दिन, काममा विश्वास गर्छु र जनताको साथमा रमाउछु । यी भनाईहरु लहान नगरप्रमुख मुनि साह सुँडीले व्यक्त गर्नु भएको छ । लहान १९ नौडेगा र २३ करैया जोडने सडक फराकिलो विकास निर्माण कार्यको आइतबार अनुगमन गर्ने क्रममा यस्तो बताउनु भएको हो । ग्रामीण जनताको माझमा पुग्नु भएको नगरप्रमुख साहलाई स्थानीयहरुले तपाईको बारेमा केहि दलका नेताहरुले अनावश्यक भ्रमको खेति गरिरहेको छ नि ? भने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, कुनै पनि व्यवस्थाको गुण र अवगुण हुन्छ,लोकतान्त्रिक वयवस्थामा विरोध गर्न छुट छ तर विना आधार कसैको चरित्र हत्या गर्ने
जिवछ उदासी लहान,असोज १५ गते । लहान नगरपालिका ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ । एक औपचारिक कार्यक्रमको बीच लहान नगरप्रमुख मुनि साह सुँडीले विहिबार शिलान्यास गर्नु भएको हो । कक्षा ८ देखि १२ कक्षासम्म संचालन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत अवासीयको व्यवस्था हुने यस विद्यालयमा प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालय भएको नगरप्रमुख साहले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नपुरयाई सहयोग गर्न उहाँले आग्रह गर्दै बजारम
फिरोज सिद्दिकी, लहान । सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि जिल्ला स्तरीय अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सिरहाको लहानमा ओरेक नेपाल सिरहा शाखाद्वारा सामाजिक दिवस सप्ताहको अवसरमा अन्तर्कृया कार्यक्रम गरिएको हो । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले नागरिकमा सचेतना वृद्धि नभएसम्म हिंसाको घटनामा कमि नआउने बताउनु भयो । न्याय सुनिश्चित गर्ने जिम्मेवारी भने प्रत्येक नागरिकको हो । नागरिक सचेतना र क्रियाशीलताबिना न्याय सुनिश्चित हुन नसक्ने धारणा राख्नु भयो । उहाँले नेपाली नागरिकलाई नागरिकता लिन कुनै समस्या नरहेको बताउदै मनमा भएको डर र भ
जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुाडीले निर्वाचित जन प्रतिनिधिहरु विकास निर्माणका योजनाहरु अघि बढाउन कामको रफ्तार बढाउनु पर्नेमा जोड दिनु भएको छ । तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । तीन वर्षमा २३ किलोमिटर कालोपत्र ह्ने काम भइरहेको ३० किलोमिटर ग्राभेल १० किलोमिटर नयाँ सडक निर्माण,पुराने बजार स्तरवृद्धि,फुटपाथ पेभिङग कार्य भइरहेको,घण्टाघर , मल्टिमिडिया सूचना पाटी राख्ने कार्य हुने क्रममा सबै वडामा तोकिएको बजेटको ६० प्रतिशत लगाई सबै वडामा काम भएको ,पूर्वाधार निर्माणको लागि आवश्यक उ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A