काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए। क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्। अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३०
काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लाग
कृष्णसिंह धामी काठमाडौं। वर्षायाम लागेसँगै मौसमी खोकी (फ्लू भाइरस) को संक्रमण देखिन थालेको छ। यो वर्ष मौसमी खोकीसँगै कोभिड–१९ को महामारीको प्रकोप छ। दुवैका लक्षण एउटै हुँदा यसले थप जोखिम बढाउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए। विगतका वर्षमा वर्षा याममा मौसमी रुघाखोकीको मात्र सामना गरिन्थ्यो। तर, यो वर्ष भने कोभिड–१९ महामारी पनि छ। जसले गर्दा चुनौती बढी हुने डा। पुनको भनाइ छ। फ्लू र धूवाँधुलोसँगै वर्षात्को पानीका कारण रुघाखोकीको समस्या देखिन्छ। सामान्यतया एक हप्तामा निको भएर जान्छ। तर, अहिले भने रुघाखोकीजस्तै लक्षण दे
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् ।नयाँ खेलकुद विकास ऐन लागू भएपछि गत बिहिबारबाट रमेश सिलवाल पदमुक्त हुँदा निमित्त सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालय खेलकुद विभागका सहसचिव भक्तबहादुर ढकालले सोमबार उक्त जिम्मेवारी पाउनु भएको हो । खेलकुद विकास ऐन २०४८ निष्क्रिय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको छ । ढकालले संक्रमणकालिन अवस्थामा र रिक्त रहेको सदस्य
काठमाडौँ । सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो । गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप
जिवछ उदासी लहान, लहान नगरपालिका ४ बलान र खुटी नदीको छेउमा रहेको इस्लामपुर र सुन्दरपुरमा विद्युत वत्ती बल्न थालेपाछि स्थानीयहरु खुसी भएका छन् । विद्याुतको लागि पहल गर्ने लहान नगरप्रमुख मुनि साह, वडाध्यक्ष रामनाथ पण्डित र नेकपाका स्थानीय नेता मो जवारुल र विद्युत कार्यालय लहानलाई धन्यवाद दिएको छ । लहान नगरप्रमुख मुनि साहले विद्युत वत्तीको स्वीच थिचेर उद्घाटन गर्दै भन्नुभयो, लहान विद्युत प्राधिकरण वितरण शाखामाका पूर्व प्रमुख विष्णु देव यादवले असहयोग गरेको कारण गत वर्ष चाहेर पनि यस बस्तीमा विद्युत ल्याउन सकेनौ । यस वर्ष कार्यालय प्रमुख धिरेन्द्र प्रसाद यादव र इन्जिनियर धनेश्वर यादवले सहयोग गरेपछि
जिवछ उदासी लहान,लहान ४ मा बलान नदीमा वाँधिएको बाँध कतिवेला भत्किने हो ठेगान छैन ? गतवर्षसम्म बलान नदी पूर्वतर्फबाट बगिरहेको थियो । यसवर्ष पश्चिम भित्ताको माटो काटेर बगाउन थालेपछि बाँध भत्किने र नजिकै टाँसिएर रहेको इस्लामपूर र सुन्दरपूर बस्ती बगाउने भय देखिएको खवर हुनसाथ शुक्रबार र शनिबार लहान नगरप्रमुख आफै गएर अथक प्रयास गरिरहेको स्थानीयहरुले जनाएका छन् । स्थानीयवासी मोहम्मद मुमताज र मो समिनले भन्नुभयो, रातभरि टोलका स्थानीयहरु जग्राम बस्छौ । ठूलो वाढी आयो भने बाँध भत्किएर बस्तीमा प्रवेश गर्ने निश्चित भएकोले रातभरि निन्द्रा नै आउदैन । बस्तीका सबै जग्राम बस्छौ । लहान नगरपालिकामा खबर गरेपछि शुक्
जिवछ उदासी÷फिरोज सिद्धिकी लहान, लक्ष्मीपूर पतारी गाँउपालिकाका सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप चल्दा गाँउपालिका यतिवेला आर्थिक बन्धक बनेको छ । शुक्रबार आयोजित छुट्टाछुट्टै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप प्रत्यारोप एक पक्षले अर्को पक्षमाथि लगाएको थियो । शुक्रबार प्रतिपक्षमा रहेका नेपाल कम्युनिष्ट पाटी र नेपाली काँग्रेसले गाँउपालिकामा भ्रष्टाचारले समिा नाघ्यो आरोप लगाँउदै लक्ष्मीपूर पतारी ६ सितापूरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ भने लक्ष्मीपूर पतारी गाँउपालिका भवनमा गाँउपालिका अध्यक्ष रामबल्लभ साहले पत्रकार सम्मेलन गराएर नया प्रशासकीय अधिकृत सुजित यादवले गाँउपालिका
जिवछ उदासी÷ फिरोज सिद्धिकी लहान,लहान २३ करैयाका सुशील यादवका घरपरिवारका मानिसहरु शुक्रबार विहानदेखि आफ्नै घरमा छिमेकीहरुबाट थुनिको छ । छिमेकीहरुले लगाएको नाकाबन्दी हटाइ सहज बातावरण बनाई दिन सबैमा आग्रह गरेको छ । शुक्रबार विहानै स्थानीय राम कुमार कामैत, उमेश कामैत भोला कामैले स्थानीयवासीहरुको सहयोग पाएर सुशिल यादव निस्किन नसकुन उद्येृश्यले अगाडीबाट वाँसका टाटी लगाएर घेरि दिएका थिए । अगाडिबाट घेरि दिएपछि सुशिल यादवका घर परिवारका कोहि पनि निस्कन पाएको छैन । २४ घण्टाभन्दा बढी नाकाबन्दीमा रहेका सुशिल यादवका परिवारका सदस्यहरु घरभन्दा बाहिर निस्कन पाएको छैन । सहेर चुप लागेर नवस्ने भए स्थानीय
जिवछ उदासी सिरहा १ (ख) का प्रदेशसभा सदस्य अशोक कुमार यादवले छुटयाएको बजेटबाट लक्ष्मीपूर पतारी पोखरभिण्डा २ का आठ कठा कबुरगाह क्षेत्र संरक्षित भएपछि स्थानीय मु्श्लिम समुदाय खुसी भएका छन् । आठ कठामा फैलिएको कबुरगाह क्षेत्रलाई संरक्षित गर्नको लागि आर्थिक वर्ष २०७६÷७७को लागि विनियोजित बजेटबाट ६ लाख ५८ हजार १५०÷२७ पैसाको बजेटबाट २६५ फिट पर्खाल निर्माण कार्य सम्पन्न भएको छ । कवुरगाह संरक्षण निर्माण समितिका अध्यक्ष मो. मुमताज मिया भन्नुहुन्छ,हामी स्थानीय मुश्लिम समुदायले यस क्षेत्रको संरक्षणको लागि कैयौ पटक कति नेताहरुलाई गुहारे तर सबैले अश्वासन मात्रै दिए पुरा कसैले पनि गरिदिएन तर य
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A