समाचार

    Showing १,२३१-१,२४० of १,२६८ items.
  • बथनाहा चोकमा जलेश्वरनाथ मन्दिरको शिलान्यास

    जिवछ उदासी लहान,असार २ गते । लहान २३ बथनाहा चोकमा सोमबार जलेश्वर नाथ महादेव मन्दिर निर्माण कार्यको शिलान्यास लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । स्थानीयहरुले यस चोकमा जलेश्वरनाथ मन्दिरको स्थापनाको लागि पटक–पटक गरेको मागलाई पुरा गर्न एक वर्षमा यस भेगका भव्य मन्दिर बनोस कामना गर्दै उहाँले शिलान्यास गर्नु भएको हो । ७५ लाख लाग्ने खर्चमा निर्माण हुने मन्दिरले यस भेगमा धार्मिक पर्यटकीयहरुलाई समेत तान्न सक्ने जन विश्वास लहान नगरपालिकाले लिएको प्रमुख साहले बताउनुभयो ।  विगत वर्षहरुदेखि लहानको खुटी खोलामा जल भरेर जलेश्वरनाथ महादेवलाई पूजा गर्दै आइरहेका स्थानीयहरुले महादेव

    • प्रकाशित मितिः असार २, २०७७
    • ६३० पटक पढिएको
    • समृद्धिपथ
  • सामजिक न्याय र समृद्धि दुबै आवश्यक ः नगरप्रमुख साह

    जिवछ उदासी  लहान, असार १ गते । लहान नगरप्रमुख मुनि साहले सामाजिक न्यायको अभावमा समृद्धिको सपना सकार हुन नसक्ने बताउनु भएको छ । सामाजिक नयाय सम्बन्धी मेलमिलापको लागि अभिकर्ताहरुलाई  दुई दिने गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  लहान नगरपालिकाको सबै वडामा सामजिक मेलमिलाप अभिकार्ताहरुलाई सशक्त बनाएर ठाँउको ठाँउ मेलमिलापको माध्यमबाट न्याय दिलाउन दुई दिने गोष्ठी कोसे ढाुंगा सबित हुने प्रमुख साहले भन्दै यसको लागि अभिककार्ताहरुमा कानुनी र व्यावहारिक ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो ।  लहान नगरपालिकाको भूगोल र जाति बनोट हे

    • प्रकाशित मितिः असार १, २०७७
    • २४१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्री रोजगारी कार्यक्रममा महिलाहरुले पाए रोजगारी

    जिवछ उदासी लहान । लहान नगरपालिकाको ६ नम्बर वडाले सुरु गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रममा ९९ प्रतिशतभन्दा बढी महिलाहरुले रोजगारी पाएका छन्  । रोजगारी पाएका महिलाहरु उत्सुकभई सडक निर्माण कार्यमा लागेका हुन् ।  लहान वडानम्वर ६ का वडाधयक्ष अरुण केसी भन्नुहुन्छ, महिलाहरुले सडक खन्न सक्छ भने लागेको थिएन । २२ जना छनौट भएको प्रधानमन्त्री रोजगारी कार्यक्रममा एक जना पुरुष मात्रै सहभागी भएपनि पुरुषले गर्न नसक्ने काम महिलाहरुले गरेर देखाई दिएका छन् । कोदालोले माटो काटेर नाला सहित सडक निर्माण कार्य सन्तुष्ट रुपमा भइरहेको छ ।  प्रतिदिन सात सयको दरले काम गरिरहेको २२ जना महिलाले २० दिनम

    • प्रकाशित मितिः असार १, २०७७
    • ३२८ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा स्वाब संकलन रोकियो, आरडिटी गरेर घर पठाउदा संक्रमण थप फैलिने जोखिम

    लहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब संकलन रोकिएको हो।  ‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्ु, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू&r

    • प्रकाशित मितिः असार १, २०७७
    • ४८६ पटक पढिएको
    • समृद्धिपथ
  • संविधान संशोधन गरेर नयाँ नक्सा पारित गरेकोमा लहानमा दिपावली

    जिवछ यादव  लहान, जेठ ३२ गते । लहानका युवाहरुले नेपाल सरकारले संविधान संशोधन गरेर लिम्पियाधुरा, लेपुलेक र कालापानी नेपालमा रहेको नक्सा पारित गरेर गौरव गर्ने कार्य गरेको भन्दै लहानको शहिद चोकमा आइतबार साँझ दिपावली गरेका छन् ।  राष्ट्रियताको लागि इतिहासमा पहिलो पटक सबै दलहरुले एकता देखाएर राम्रो सन्देस दिएको भन्दै नेपालको नयाँ नक्सा सडकमा बनाएर मैनवत्ती बालेर दिपाली गरेका युवाहरुले राष्ट्रियगान गाएका थिए ।  सयौको संख्यामा स्वर्तफूर्त रुपमा भेला भएर राष्ट्रिय झण्डा लिएर सामजिक दूरी समेत कायम गरी युवाहरुले गरेको दिपावली कार्यक्रमबाट हामी कुनै विचारको पक्षधर भएपनि राष्ट

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ४५१ पटक पढिएको
    • समृद्धिपथ
  • कटहा–हरिनगरा जाने सडकमा कल्भर्ट निर्माण सुरु

    जिवछ उदासी  लहान नगरपालिकाको १९ कटहा देखि लहान नगरपालिका हरिनगरा जाने ग्राभेल सडकमा कल्भर्ट निर्माण कार्य आइतबारदेखि सुरु भएको छ ।  लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी र नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले संयुक्त रुपमा कल्भर्ट निर्माण कार्यको  शिलान्ययास गर्नुभयो ।  शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य यादवले भन्नुभयो,काम पक्का हुनुपर्छ, उपभोक्ता समितिलाई स्थानीयहरुले पनि सहयोग गरेर निगरानी समेत गर्नुपरयो । यो सडक निर्माण गरेर लहान नगरपालिकाले सराहनीय काम त गरेकै थियो,यसमा कल्भर्ट निर्माण गरेर सडक झन दीगो हुने भयो ।  लहान नगरउपप्र

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • २७६ पटक पढिएको
    • समृद्धिपथ
  •  शाहिद अफ्रिदी कोरोनाबाट संक्रमित

    एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोनभाइरसको संक्रमण भएको छ। अफ्रिदीले आफूलाई कोडिभ(१९ को परीक्षणमा पोजेटिभ देखिएको ट्‌विटरमार्फत शनिबार सार्वजनिक गरेका हुन्। ४० वर्षीय अफ्रिदी गत बिहीबारदेखि बिरामी परेका थिए। अफ्रिदी कोरोनाबाट संक्रमित हुने पाकिस्तानका दोस्रो अन्तर्राष्ट्रिय खेलाडी हुन्। यसअघि पूर्व क्रिकेटर तौफिक उमरलाई पनि कोरोनाको संक्रमण भएको थियो। उमर कोरोनामुक्त भइसकेका छन्। ‘गत बिहीबारदेखि अस्वस्थ थिएँ। शरीरले अर्कै प्रतिक्रिया दिएको थियो। मैले परीक्षण गरेँ। दुर्भाग्यवस कोभिडको पोजेटिभ नतिजा आयो। चाडै निको हुने प्रार्थना गर्छु,’ अफ्र

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ६३८ पटक पढिएको
    • समृद्धिपथ
  • राजाजी स्थान जाने ट्राक खोल्ने नगरप्रमुख साहको प्रतिवद्धता

    जिवछ उदासी लहान, जेठ ३१ गते । लहान १६ नम्बर वडामा रहेको ऐतिहासिक धार्मिक स्थल रजाजी जाने ट्राक खोल्ने प्रतिवद्धता लहान नगरप्रमुख मुनि साहले व्यक्त गर्नु भएको छ । तरेगना खोला माथि रहेको पहाड र जंगलको दुई घण्टा हिडेर पुग्ने राजाजी देव स्थल सम्मको बाटो (ट्राक) खोलि दिन तरेगनाका स्थानीहरुले माग गर्न थालेपछि शनिबार लहान नगरप्रमुख साह वन डिभिजन कार्यालय लहानका प्रमुख सुभाष चन्द्र दाससँग शनिबार तरेगना पुग्नु भएको थियो । स्थानीयहरुसँगको छलफलमा वन डिभिजन कार्यालय लहानका प्रमुख दासले ट्राक खोल्नु आपति छैन तर एउटापनि रुख काट्न मिल्दैन । रुख काट्नुभयो भने वन नीति विपरित हुन जान्छ, हामी कानुन अनुसार का

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ३३४ पटक पढिएको
    • समृद्धिपथ
  • नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो

    काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको बताउनु भएको छ । नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न सभामुख मार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताउदै राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताउनु भयो । न

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • २३४ पटक पढिएको
    • समृद्धिपथ
  • मास्कको प्रयोग र सामाजिक दुरीको पालना नगरे कारवाही हुने

    विहान १० वजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला रहने जिवछ उदासी  लहान ।  केहि दिन यता लहान बजारका पसलहरु खुल्दा देखिएको भीडले कोरोना सङ्क्रमण वढ्न सक्ने सरोकारवाला निकायहरुले दिएको सुझावलाई ध्यानमा राखेर जनहितमा जारी सूचना र सामाजिक दुरी कायम नगरे कारवाही हुने निर्णय भएको लहान नगरपालिकाले जनाएको छ । लहान नगरपालिका नगरप्रमुख मुनि साहको कक्षमा वसेको शुक्रबारको बैठकले लहानमा लाग्ने सोमबार र शुक्रबारे हटियाको दिन लाग्ने भीडलाई नियणत्रण गर्न तरकारी र माछा बजारमा अनिवार्य मास्क लगाएको हुनुपर्ने, सामाजिक दुरीमा रहि खरिद बिक्री गर्नुपर्ने, लहानको मुख्य चोकदेखि दक्षिण लाग्ने तरकारी बजार पशुपति

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • ४१२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A