समाचार

    Showing ३७१-३८० of १,२६८ items.
  • कीर्तिपुर मैदान सुविधा सम्पन्न बनाउने प्रधानमन्त्री ओलीको पहिलो निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले कीर्तिपुर मैदानमा दर्शक बस्नका लागि प्यारापिट बनाउने पनि निर्णय  गरे । यस्तै, त्यहाँ रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यसका लागि ३ सय दिनको समयअवधि तोकिएको छ।

    • प्रकाशित मितिः साउन १, २०८१
    • ४२४ पटक पढिएको
    • समृद्धिपथ
  • दलित नागरिक समाज सञ्जालका लागि क्षमता विकास तालिम सुरु

    निर्मला दाहाल मिर्चैया । मधेश प्रदेशका दलित नागरिक समाज सञ्जालका पदाधिकारीहरूको लागि क्षमता विकास तालिम सुरु भएको छ।सिरहाको मिर्चैमा यूएस एड नेपालको आर्थिक सहयोग, द एसिया फाउण्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो । दलित नेतृत्व नागरिक समाजहरुको सस्थागत क्षमता अविवृद्धि र दलितका लागि राज्यले दिएको अधिकारहरू प्राप्तिको गर्ने उद्देश्यले तालिम संचालन गरिएको कार्यक्रम अधिकृत अजेन्द्र दासले जनाकारी दिनु भयो । त्यस्तै तीन दिनसम्म चल्ने तालिममा सहभागीहरुलाई समूदायमा आधारित संगठन सम्बन्धी कानूनी व्यवस्था बारे अवगत गराउने, दलित अभियानकर्मीहरुलाई आशक्तिकारणका

    • प्रकाशित मितिः साउन १, २०८१
    • ३२३ पटक पढिएको
    • समृद्धिपथ
  • परमेश्वर सहकारीमा चोरी

      जीवछ उदासी लहान,असार १९ गते ।  सखुवानन्कारकटि गाउँपालिका -३ परिहारपुर चोकमा रहेको प्रमेवर वचत तथा रोन सहकारीमा मङ्गलवार राती चोरी भएको छ ।  सहकारीका प्रवन्धक सन्तोष कुमार यादवका अनुसार कम्प्युटर र नगद सहित तीन लाख पचहतर हजार चोरी भएको हो । सहकारीको सटर ढिका तोड्दा र चोरी गर्दा एक घण्टाभन्दा बढी समय लागेको हुनुपर्छ। यत्रो समय लगाएर चोरी गर्दा नजिकै रहेको २ किलोमिटर दक्षिणमा रहेको इलाका प्रहरी कार्यालय महेश्वारीको गस्ती आएको भए चोर समातिने थियो । एक महिना अघि एक लाख ह्याक गरेर रकम निकालेको थियो । ह्याकर समात्न इलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन उपर कुनै सुनवाइ भएको छै

    • प्रकाशित मितिः असार १९, २०८१
    • ६०४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा जिल्लाको सुखीपुर, बरियारपटि, नवराजपुर, भगवानपुर र सखुवानन्कारकटिको नीति तथा कार्यक्रम

    असार १० गते सुखीपुर नगरपालिका, बरियारपटि गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवानन्कारकटि गाउँपालिकाको नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण कार्यक्रममा आंशिक रुपमा सहभागी हुन पाए एक संचारकर्मीको रुपम । पालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणपछि शुभकामना मनतव्यमा व्यक्त भएको साझा सुझावको रुपमा आएकाो बजेट पूर्ण रुपमा कार्यान्वयन हुनु परयो । यसको अर्थ प्रष्ट हुन्छ कि - शब्द र योजनाहरु सुन्दर भएपनि कार्यान्वयन पक्ष फितलो रहयो । अब त्यस्तो नहोस् । बोली र ब्यवहारमा समानता देखियोस् । कागजी घोडा जस्तै कामको घोडा दौडिनु परयो । पारदर्शिता सहमति सहकार्य र एकताको वा

    • प्रकाशित मितिः असार १३, २०८१
    • ३९८ पटक पढिएको
    • समृद्धिपथ
  • एसईईको नतिजा सार्वजनिक, ननग्रेड (एनजी) ल्याएका परीक्षार्थीले कक्षा ११ पढ्न नपाउने

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्। परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिइ उच्च शिक्षा हासिल गर्न पाउने छैनन्। यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ। सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा

    • प्रकाशित मितिः असार १३, २०८१
    • ५०५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि

    • प्रकाशित मितिः असार २, २०८१
    • ४३७ पटक पढिएको
    • समृद्धिपथ
  • कृषि फार्ममा व्यस्त पूर्व नगरप्रमुख साह

    जीवछ उदासीलहान, जेठ ३० गते  लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साह नमूना गाई पालन गर्न जुटनु भएको छ । राजनीति र उत्पादनलाई सँगै लैजाने उद्येश्यले विहानको समयमा नेता कार्यकर्तासँग बिताउने र १२ बजेपछिको समय गाईको स्याहार गर्न खर्चि रहनु भएको छ । लहान नगरपालिका –९ मा गाई पालन कुखुरा पालन बाख्रा पालन परेवा र माछा पालनको एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएर समय विताइ रहनु भएको पूर्व नगरप्रमुख मुनि साह नाम मात्रको कृषि फार्म होइन, व्यवस्थित फार्म सञ्चालन गरेर रोजगारी र आम्दानी गरेर राजनीतिमा समेत टिक्न सक्ने उद्येश्यले कृषि फार्म चलाई रहनु भएको छ । अहिले डेढ दर्जन गाई दुई दर्जन बाख्रा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ६०४ पटक पढिएको
    • समृद्धिपथ
  • सबैको सहयोगबाट मात्रै लागु औषधमुक्त समाज निर्माण

    जीवछ उदासीलहान,जेठ ३० गते । सिरहा जिल्लामा(१६–२५) वर्षका युवाहरु लागु औषधको दुव्यर्सनीमा लाग्ने युवाहरुको संख्या अत्यधिक देखिएको छ । लागु औषध निपणत्रण गर्न प्रहरीले जति प्रयास गरेपनि सफल हुन नसक्ने देखिएकोले सरोकारवाला सबैको सहयोगमा मात्रै लागु औषधमुक्त समाज निर्माण गर्न सकिने सिरहा जिल्ला प्रहरीले बताएको छ । प्रहरीको साझा साझेदारी कार्यक्राम अन्तर्गत जिल्ल प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सरोकारवालाहरु अभिभावक सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालयहरुको सञ्चालकहरुसँग लहान नगरपालिकाको सहयोगमा लागु औषधमुक्त समाज निर्माणको लागि लागु औषध नियणत्रण तथा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ४७१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा मेलाको आयोजना गरी स्वच्छता दिवस मनाइयो

    फिरोज सिद्दिकी लहान । ‘महिनावारी मैत्री विश्व’ भन्ने मुल नाराका साथ आज लहानमा पनि विश्व महिनावरी स्वच्छता दिवसको अवसरमा मेला कार्यक्रम मनाएका छन् । मे २८ अर्थात जेठ १५ गते यो दिवस मनाउने गरिए पनि यस वर्ष गणतन्त्र दिवसका कारण जेठ १६ गते अर्थात आज बुधबार लहानमा मेलाको आयोजना गरी मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथि लहान नगरपाकिका नगरप्रमुख महेश प्रसाद चौधरीले महिनावारी बिभेद र छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाई कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त रहेको बताउनु भयो । यो कु

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ७९४ पटक पढिएको
    • समृद्धिपथ
  • महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम

    जीवछ उदास लहान, जेठ १५ गते । लहान नगरपालिकाले शहरी क्षेत्रका वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर-६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्देश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर-६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमका स्थानीय प्

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ८६४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A