समाचार

    Showing ४०१-४१० of १,२६८ items.
  • दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

    काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ”, प्रधानमन्त्री

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ४८१ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि केन्द्रलाई पत्राचार गरेको थियो । केन्द्रले इकाइमा गरेको पत्राचारमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले व

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ४१० पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

    काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।   बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने नेपाल चीनको तिब्बत व्या

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • २६९ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको  समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ, १० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्नेे बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उहाँले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलत

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • २६६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो । होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो । लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • १,६०४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको नाममा विकृति तथा लुट भइरहेको छ

    फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सुरु भएको लहान एक्स्पो मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जस्तै भएको छ । समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ संचालन भएको एक्स्पोमा स्थानीय भाषा, संस्कृति, नृत्य र परम्परागत परिकार, कृषि उपज सामग्रीहरु, सुलभ दर रेटको समग्रीहरूको प्रर्दशन गरि यहाँको मौलिक कला, संस्कृति र व्यापारको उजागर हुने आशा गरेका स्थानीय वुदिजीविहरुले यो महोत्सव विसंगतिलाई प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। नाम मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्न

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • १,५५७ पटक पढिएको
    • समृद्धिपथ
  • स्वास्थ्य बीमामा सहभुक्तानी: अब निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

    काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। “अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उनले भने, “जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ८४९ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश विकास नहुनुको प्रमुख कारण अपसी अन्तर विरोध : उपप्रधानमन्त्री महासेठ

    फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तराई मेधशको विकास आपसी अन्तर विरोधका कारण हुन नसकेको बताउनुभएको छ । लहानमा शुक्रबार लहान एक्सपो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले विकास निर्माणको काममा कुनै पनि राजनीति नगरी पार्टीगत स्वार्थबाट अघि उठ्नु पर्ने धारणा राख्नु भएको हो । उहाँले आफू मधेशबाट प्रतिनिधित्व गर्ने भएकोले बजेट र सडक पूर्वाधारमा सिरहा जिल्लालाई विशेष प्राथमिकतामा राखि आगामी बजेट विनियोजन गर्ने बतानु भयो । उपप्रधानमन्त्री महासेठले मधेश प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भ

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • १,१५४ पटक पढिएको
    • समृद्धिपथ
  • आज सलहेस फूलवारी मेला, शौचालय नहुँदा मेला भर्न आएका भक्तजनलाई सास्ती

    लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजनहरुलाई शौचालय नहुँदा ठूलो सास्ती खेप्नु परेको छ । लहानको मुख्य चोकदेखि चार किलोमिटर पश्चिम दक्षिणमा रहेको सलहेश फूलवारी मेला भर्न भारतका विभिन्न प्रान्तबाट हजारौको संख्यामा दुई दिन अघि नै आउने भक्तजनहरुलाई फूलवारीमा भूँईमा सुत्नुपर्ने, फूलवारीमा वग्ने पानी खानुपर्ने, अन्धयाँरोमा राती काट्नुपर्ने बाध्यता त हुन्छ नै सबभन्दा ठूलो समस्याको रुपमा शौचालय रहेको छ । भारत विहारको दरभंगा जिल्लाबाट आउनु भएका डा. सञ्जीव रञ्जन भन्नुहुन्छ, प्रत्येक वर्ष मधुवनी र दरभंगा जिल्लाबाट दस हजारभन्दा वढी भक्तजनहरु सलहेसको दर्शन गर्न आउने गरेका छन। यस ठाँउमा सुर

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • ८८३ पटक पढिएको
    • समृद्धिपथ
  • युथ मुस्लिम वेल फेवर सोसाइटीले लहानमा आयोजना गर्‍याे इफ्तार भोज कार्यक्रम

    फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले इफ्तार भोज कार्यक्रमको आयोजना गरेको छ । एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन सोसाइटीले आज मङ्गलबार इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार भोज कार्यक्रम गर्दै आएको हो । सोसाइटीका अध्यक्ष इस्रायल सिद्दिकीले यस्ता पर्वहरूले समाजिक, जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गर्ने बताएका छन्।  कार्यक्रममा लाहानका पूर्व मेयर मुनि शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय रामनारायण मेहता र इस्लाम अली, नगर कमिटी सदस्य राजकुमार शाह, नेपाल मुस्लिम इतिहाद संगठनका केन्द्रीय सदस्य रियासत लिमी, नेपाली कांग्र

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ७९७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A