समाचार

    Showing ४११-४२० of १,२६८ items.
  • लक्ष्मीपुर पतारीमा रोजगार मेला २०८० सम्पन्न

    फिरोज सिद्दिकी लहान । सिरहाको लक्ष्मीपुर पतारीमा रोजगार मेला-२०८० सम्पन्न भएको छ। जागरण नेपालको प्राविधिक सहयोग तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सिरहामै पहिलो पल्ट रोजगार मेला भएको हो । रोजगार मेला कामको खोजीमा रहेका युवा युवतीहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले सिरहा जिल्लामै पहिलो पटक आयोजना गरिएको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र रायले जानकारी दिनुभयो । उहाँले बजारमा दक्ष जनशक्तिको अभाव भए पनि काम नपाएर विदेशिनेको संख्या बढिरहेको

    • प्रकाशित मितिः चैत २५, २०८०
    • ९०४ पटक पढिएको
    • समृद्धिपथ
  • अल अमीन नेशनल एकेडेमीमा पुरस्कार वितरण

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकसत्र २०७९/०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ । त्यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउ

    • प्रकाशित मितिः चैत २४, २०८०
    • ९९८ पटक पढिएको
    • समृद्धिपथ
  • अनुगमनको नाउमा पटक पटक एसइई परीक्षा केन्द्रमा नजान राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

    सिरहा, चैत्र १६ गते । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसइई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान निर्देशन गरेको हो । बिहीबार र शुक्रबार भएको अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई ले

    • प्रकाशित मितिः चैत १६, २०८०
    • ६५६ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हा नगरपालिकाका पूर्व मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी बैजनाथ यादवमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरी तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ क

    • प्रकाशित मितिः चैत १४, २०८०
    • १,०८६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल सिरहाले मनाए होली तथा ईद पर्वको शुभकामना कार्यक्रम

    फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल सिरहा शाखाले आपसी सद्भाव र एकताको पर्व होली तथा मुस्लिम समुदायको पर्व ईदको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन गरेका छन् । आइतवार सिरहाको लहान स्थित होटल विशालको हलमा भएको होली तथा ईद पर्वको शुभकामना एवम् पूर्व मेयर मुनि साहको सार्वजनिकिकरण कार्यक्रममा प्रेस चौतारी सिरहाका सदस्यहरु तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान भएका हुन् । शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सिरहा क्षेत्र नं. १ का संघिय सांसद रामशंकर यादवले होलीको अवसर पारेर प्रेस चौतारी नेपालले शु

    • प्रकाशित मितिः चैत ११, २०८०
    • ९५४ पटक पढिएको
    • समृद्धिपथ
  • कलावञ्जर मुसहर समुदायका दुई घर जलेर नष्ट

      जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान नगरपालिका -२१ कलाबञ्जर मुसहर समुदायको वस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।  आइतबार बेलुका आशाराम सदायको ५ वर्षे छोरीले झुलामा झुलिरहेकोबेला लाइटर बालेपछि आगो सल्केर आगो लागेको थियो । आशारामको पिता कमली सदाय इटा भठामा काम गर्न गएको बेला आगलगी हुँदा घरमा भएका अन्न,लुगाकपडा ,नागरिकता ज्येष्ठ नागरिक भाता दिइने कागज र भाडावर्तन सबैगरी एकलाखभन्दा बढीको क्षति भएको लहान-२१ का वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । पीडित सदाय परिवारलाई वडा कार्यालय र नगरपालिकाबाट आवश्यक राहतको लागि पहल भइरहेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो

    • प्रकाशित मितिः चैत ५, २०८०
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

    रुपन्देही, ५ चैत । सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउन लागिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहर

    • प्रकाशित मितिः चैत ५, २०८०
    • ३९० पटक पढिएको
    • समृद्धिपथ
  • रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

    जीवछ उदासी  लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो । लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासक

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ६५३ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

      जीवछ उदासी  लहान,चैत २ गते ।  लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ ।  शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो । २०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउ

    • प्रकाशित मितिः चैत २, २०८०
    • १,०१५ पटक पढिएको
    • समृद्धिपथ
  • करोडौको ठगी गरेर सिरहा ज्ञानकेन्द्रका कर्ण फरार

    जीवछ उदासी लहान, फागुन २८ गते । कृषि ज्ञानकेन्द्र सिरहाका करारका कर्मचारी सहयोगी अजय कर्ण सिरहाका विभिन्न पालिकाका लगभग एकसय कृषकहरुलाई अनुदानमा ट्याक्टर उपलब्ध गराइ दिने अश्वासन दिएर करोडौ रकम सङकलन गरेर फरार भएको छ । औरही गाउँपालिका वडा नन्मर –२ की ४० वर्षिय पुनिता देवी महतोले आफूसँग बजारमा तेह्र लाखपर्ने ट्याक्टर अनुदानमा आठ लाखमा दिइने विश्वास दिलाएपछि आफूले चार जना किसानसँग सैतिस लाख ६५ हजार रकम लिएर कार्यालयका करार कर्मचारी कर्ण फरारर भएको पीडा पोख्नुभयो । पीडित महतोको अनुसार आफू एक सक्रिय किसान रहेकोले कृषि ज्ञान केन्द्र सिरहा गइरहने क्रममा कार्यालयका करार कर्मचारी अजय कर्णले अह

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • १,५९६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A