जिवछ उदासी लहान,पुस १५ गते । नेकपा एमाले १०औ महाधिवेशबाट केन्द्रिय समितिमा सिरहाबाट चयन भएका नेताहरुलाई नेकपा एमाले धनगडीमाइ नगर कमिटिले कम्युनिष्ट आन्दोलनको लागि एतिहासिक स्थल सरें अम्बासमा सम्मानित गरेको छ । माहाधिवेशनबाट केन्द्रिय सदस्यमा लिलानाथ श्रेष्ठ ,गंगा प्रसाद यादव, रामरति राम ,प्रमोदनारायण यादव र रामपृत राम चयन हुन भएका छन् । एमाले धनगडीमाई नगर कमिटिले गएको शनिबार एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरेको थियो । नेकपा एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम तत्कालिन महासचिव मदन कुमार भण्डारीले सरे. अम्बासमा सम्पन्न भएको सरेको अम्वासको चौथो महाधिवेशनमा प्रवे
जिवछ उदासी लहान,पुस १३ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले नेकपा एमाले किसानको हितमा काम गर्ने पार्टी बनाउन आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिको बैठक लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । उहाँले भन्नुभयो,'प्रदेश -२ को किसानहरु ठूलो मारमा परेका छन् । न मल पाउछन न बीउ । प्रदेश सरकार किसानको समस्यालाई नजरअन्दाज गरिरहेको छ । यस्तो अवस्थामा लहान नगरपालिकाले किसानलाई अनुदानमा बीउ,मल उपलब्ध गराउन र सिंचाईको लागि गरेको कार्य सराहनीय रहेको छ । ' नेकपा एमालेका हरेक नेता कार्यकर्ता किसानको समस्या समाधानका लागि आवश्यक परे आन्दोलन
जिवछ उदासी लहान,पुस ६ गते । केन्द्रले तोकिएको निर्धारित समयमै नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गते लहानमा हुने निर्णय गरेको छ । सिरहा सदरमुकाम सिरहामा बसेको नेकपा जिल्ला कमिटिको पुर्ण बैठकबाट निर्णय भएको पार्टी अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । सिरहामा ४ हजार ९२२ संगठित सदस्यहरु मध्ये ५ सयभन्दा नबढाउने गरी प्रतिनिधि चयन हुने उहाँले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले सिरहा जिल्लालाई एमालेको किल्लाअ बनाउन आउने चुनावमा स्थानीय,प्रदेश र संघीय चुनाव जित्न हरेक तह तप्काका नेता कार्यकर्ताहरुलाई परिचालनमा ल
जिवछ उदासी लहान,पुस ५ गते । लहान नगरपालिका प्यावसनले आयोजना गरेको हाजिरी जवाफ प्रतिया्ेगिता लहान–१८ बसाजोरीमा सञ्चालित शिव जानकी विद्याश्रामले जितेपछि बधाइको सट्टा धम्की आउन थालेको विद्यालयको सञ्चालक अशोक कुमार महतोले बताउनु भएको छ । गएको पुस २ गते लहान –४ पाराडाइज बोर्डिङग स्कूलमा नगरस्तरीय हाजिरी वजाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १३ वटा प्रश्नको सहि जवाफ दिएर लहान–१८ बसाजोरीका शिव जानकी विद्यालश्रमका विधार्थीहरुले प्रथम स्थान हासिल गरेर प्रतियोगिताको शिल्ड हात पारेको थियो । दिव्यज्योति बोर्डिङग स्कूलले ११ वटा प्रश्नको जवाफ दिएर दोस्रो र लहान–४ का पा
जिवछ उदासीलहान,पुस ३ गते । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवागा्राहीले छिटोछरितो सेवा दिलाउन र जिल्लामा बढेको अपराध नियणत्रणको लागि कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहाबाटअवकास प्राप्त गरेपछि प्रजिअ भएर आउनु भएको कवाडीले लहानमा नागरिक समाज,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,सञ्चारकर्मीहरुसँग जिल्लाको बस्तुस्थितिबारे बुझन् आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । नागरिक समाजको तर्फबाट दिनेश्वर गुप्ता,नेपाली काँग्रेस सिरहा–१ का सभापति
जिवछ उदासी लहान,मंसिर २३ गते । नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटिमा सिरहा जिल्लाबाट निर्विरोध चुनिनु भएका नेताहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएका छन् । राष्ट्रिय युवा संघ सिरहाले गोलबजार नगरपालिकामा आयोजना गरेको सम्मानित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएका हुन् । सिरहाबाट लिलानाथ श्रेष्ठ,गंगा प्रसाद यादव,प्रमोद नारायण यादव,रामरति राम र रामप्रित राम १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका हुन् । लिलानाथ श्रेष्ठ दोस्रोपटक केन्द्रीय सदस्य हुनु भएको छ । सिरहा - ३ बाट निर्वाचित सांसद सम
जिवछ उदासी लहान मंसिर २३ गते । लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ । स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो । दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दो
जिवछ उदासी लहान,मंसिर १७ गते । लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्र्गा मन्दिरलाई पुर्ननिर्माणको लागि एक करोड ९५ लाखको लागतमा तयार हुने भएको छ । मन्दिर निर्माणको लागि लहान –७ वडा अध्यक्ष राकेश रोशन गुप्ताले स्थानीयवासीहरुलाई बोलाएको भेलामा लहान नगरपालिकाले एक करोड ९५ लाखको लागतमा मन्दिर पुर्ननिर्माणको लागि तयार गरिएको डिपिआर नक्सा समेत वितरण गरेको थियो । मन्दिरकोडिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्र्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी भएका थिए लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र यहि एकदुईमहिना
जिवछ उदासी लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ । को हुन कन्हैया प्रसाद गुप्ता ? पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गु
फिरोज सिद्दिकी, लहान । ‘घरैबाट शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ सिरहामा पनि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । जिल्लाको सदरमुकाम सिरहा, लहान नगरपालिका र धनगढीमाई नगरपालिकामा विभिन्न कार्यक्रमगरी ३०औं महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान शुरु गरिएको हो । लहान नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा लहान नगरपालिकाका सम्पूणर् सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा विहिबारदेखि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु गरिएको छ । र्याली पश्चात लहान नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A