जिवछ उदासी÷फिरोज सिद्धिकी लहानचोक देखि ४ किलोमिटर पश्चिम धनगडीमाई नगरपालिकासँग सीमा जोडिएको लहान १३ प्लाइउड नयाँ वस्ती बसाउन र सबैको दुख सुखमा साथ दिइने स्थानीय सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई महिलाहरुको बीचमा भएको झैझग्डामा मुछिएर फसाउन षडयन्त्र भइरहेको स्थानीयहरुले बताएका छन् । स्थानीय कृष्ण शर्मा र रागनी सिंह दुनुवार भन्नुहुन्छ १२ वर्ष अघि बसेको नयाँ बस्तीमा समान्य झैझगडा हुँदा पनि सबैलाई मिलाउने शान्ती कायम गर्नें सबैको मन दिलमा बस्ने राम लोभित यादवलाई स्थानीय ममता यादवले ब्लाकमेल गरेर षडयन्त्रमा फसाउन खोजेको छ । असार १० गते ममता यादवले वडाध्यक्ष यादवकी बुहारी री
जिवछ उदासी असार २६ गते लहान नेकपाको सरकार खुसी नेपाली,समृद्ध नेपालको नारा दिएर जनमत पाएको हो । नारालाई कार्यान्वयन गर्न सरकारी तयारी हुनु आवश्यक पनि छ । देश समृद्ध हुनु जनता खुसी रहनु भनेको आमूल परिवर्तन हो । नारा लगाउनु सजिलो छ, तर यसको कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य नै हो । भ्रष्टाचार र समेद्धिसँगसँगै जान सक्दैन । जहाँ भ्रष्टाचार छ, त्याँहा समृद्धि हुँदैन । तर भ्रष्टाचार संस्कृति बनि सकेको छ, यसलाई हटाउनु र जरैदेखि उखेल्नु चानचुने कार्य होइन, यसको लागि राष्ट्रिय संकल्पको आवश्यक्ता छ । जनता ,नेता,कर्मचारी,ठेकेदार सबैले शपथ खाएर भ्रष्टाचार नगर्ने देश समाज बनाउने अठोट नगर्ने हो भने भ्रष्टा
जिवछ उदासी लहान ,प्रदेश २ का समाजिक विकास मन्त्रालयबाट लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालको विकास समतिमा सफिरिस हुनु भएको अध्यक्ष रोहित महतोले स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राउ अस्पताल लहान स्थानीय तहबाट प्रदेश सरकारले आफ्नो जिम्ममा लिएपछि समिति विहिन रहेको थियो । समिति पूर्ण भएपछि अस्पतालको कामकाज अघि वढने अस्पतालले जनाएको हो । अध्यक्षपदको पदभार शुक्रबार एक औपचारिक कार्यक्रमको बीच ग्रहण गर्नु हुँदै अध्यक्ष महतोले भन्नुभयो, ‘म साामजिक विकास मन्त्रँलयका मन्त्री नवल किशोर साहसँग सय शैयाको अस्पताल बनाउने शर्त गरेर आएको छु । २०३५ सालमा स्थापना भएको अस्पताल
जिवछ उदासी लहान,शहरी र ग्रामीण क्षेत्रलाई जोडने गरी कालोपत्रे सडक निर्माण कार्यलाई सिरहाका विभिन्न नगरपालिकाहरुले अगाडि बढाएको छ । सडक सञ्जाल निर्माण गरेर घण्टौ लाग्ने नगरवासीहरु आधा घण्टामै नगरपालिका पुग्ने गरी पीच सडक निर्माणलाई प्राथमिकतामा राखेर सिरहाका लहान,धनगडीमाई,गोलबजार,सुखीपूर र मिचैया नगरपालिकाहरुले काम गरिरहेका छन् । नगरप्रमुख मुनि साह भन्नुहुन्छ, २४ वटा वडा भएको लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो । तर तुलनात्मक रुपमा बजेट सीमित हुन्छ । तैपनि लहानको ग्रामीण भेग र शहरी क्षेत्रलाई जोडन नगरपालिकाले भरमग्दूर प्रयास गरेकै हो । लहानको शहरी क्षेत्रबाट टाढा रहेका दक्षिण भेगका
जिवछ उदासी लहान,लहानको विभिन्न वडाहरुमा यतिवेला चोरी ह्वातै बढेको छ । चोरी गर्ने चोरहरुलाई प्रहरीले नियणत्रणमा लिन प्रहरी गस्ती बढाउनुपर्ने लहानका स्थाानीयहरुले माग गरेका छन् । लहान २ का अनिता साह भन्नुहुन्छ, मेरो मदिरा पसलमा एक महिना अघि लाखौ रुपयाँको मदिरा ,नगद, रिचार्ज कार्ड चोरी भयो । प्रहरीमा शंका लागेको व्यक्तिको बारेमका उजुरी पनि दियौ । प्रहरीले दुई चार दिन सोधपुछ पनि गरे । चोरी गर्नेले समान ल्याई दिनेछु स्वीकार पनि गरियो । गाँउमा पटक पटक पञ्चायत पनि बस्यौ । तर स्वीकार गरेको चोरले उल्टै धम्की दियो । केहि भएन । यस्तो समस्या पटक पटक यस चोकमा भइरहँदा पनि चोरलाई समातेर कुनै सजाय नभएकोले मन
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए। क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्। अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३०
काठमाडौँ । सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो । गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप
जिवछ उदासी लहान, लहान नगरपालिका ४ बलान र खुटी नदीको छेउमा रहेको इस्लामपुर र सुन्दरपुरमा विद्युत वत्ती बल्न थालेपाछि स्थानीयहरु खुसी भएका छन् । विद्याुतको लागि पहल गर्ने लहान नगरप्रमुख मुनि साह, वडाध्यक्ष रामनाथ पण्डित र नेकपाका स्थानीय नेता मो जवारुल र विद्युत कार्यालय लहानलाई धन्यवाद दिएको छ । लहान नगरप्रमुख मुनि साहले विद्युत वत्तीको स्वीच थिचेर उद्घाटन गर्दै भन्नुभयो, लहान विद्युत प्राधिकरण वितरण शाखामाका पूर्व प्रमुख विष्णु देव यादवले असहयोग गरेको कारण गत वर्ष चाहेर पनि यस बस्तीमा विद्युत ल्याउन सकेनौ । यस वर्ष कार्यालय प्रमुख धिरेन्द्र प्रसाद यादव र इन्जिनियर धनेश्वर यादवले सहयोग गरेपछि
जिवछ उदासी लहान,लहान ४ मा बलान नदीमा वाँधिएको बाँध कतिवेला भत्किने हो ठेगान छैन ? गतवर्षसम्म बलान नदी पूर्वतर्फबाट बगिरहेको थियो । यसवर्ष पश्चिम भित्ताको माटो काटेर बगाउन थालेपछि बाँध भत्किने र नजिकै टाँसिएर रहेको इस्लामपूर र सुन्दरपूर बस्ती बगाउने भय देखिएको खवर हुनसाथ शुक्रबार र शनिबार लहान नगरप्रमुख आफै गएर अथक प्रयास गरिरहेको स्थानीयहरुले जनाएका छन् । स्थानीयवासी मोहम्मद मुमताज र मो समिनले भन्नुभयो, रातभरि टोलका स्थानीयहरु जग्राम बस्छौ । ठूलो वाढी आयो भने बाँध भत्किएर बस्तीमा प्रवेश गर्ने निश्चित भएकोले रातभरि निन्द्रा नै आउदैन । बस्तीका सबै जग्राम बस्छौ । लहान नगरपालिकामा खबर गरेपछि शुक्
जिवछ उदासी÷फिरोज सिद्धिकी लहान, लक्ष्मीपूर पतारी गाँउपालिकाका सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप चल्दा गाँउपालिका यतिवेला आर्थिक बन्धक बनेको छ । शुक्रबार आयोजित छुट्टाछुट्टै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप प्रत्यारोप एक पक्षले अर्को पक्षमाथि लगाएको थियो । शुक्रबार प्रतिपक्षमा रहेका नेपाल कम्युनिष्ट पाटी र नेपाली काँग्रेसले गाँउपालिकामा भ्रष्टाचारले समिा नाघ्यो आरोप लगाँउदै लक्ष्मीपूर पतारी ६ सितापूरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ भने लक्ष्मीपूर पतारी गाँउपालिका भवनमा गाँउपालिका अध्यक्ष रामबल्लभ साहले पत्रकार सम्मेलन गराएर नया प्रशासकीय अधिकृत सुजित यादवले गाँउपालिका
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A