जीवछ उदासी लहान,बैशाख २४ गते । एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम
जीवछ उदासी लहान,बैशाख २४ गते । एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम
समाधान गर्छौ' जीबछ उदासी लहान,बैशाख २३ गते । मेगान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था
जीबछ उदासी लहान, बैशाख २३ गते । लहान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था गर्ने दृढता व्यक्त गर्नुभयो साहले थप्नुभयो,'ब
जीबछ उदासी लहान, बैशाख २२ गते । लहान-१० मा नेकपा एमालेको उम्मेदबार मन्टी मण्डलको पलरा भारी देखिएको छ । अहिले सम्मको अवस्थामा एमाले उम्मेदबार मण्डल नेपाली काँग्रेसको उम्मेदबार अम्बु मिश्र र एकिकृत समाजबादीको उम्मेदबार कृष्णहरि गैरेलभन्दा निकै आगाडी रहेको स्थानीय मतदाताहरु बताउछन् । एक हजार १८ मतदाता रहेको त्यस वडामा २०७४ सालको निर्वाचनमा समेत जीत हासिल गर्नु भएको मण्डल आफ्नो कार्यकालमा वडाको विकासमा निकै सक्रिय रहनु भएकोले उहाँको लोकप्रियता बढेको स्थानीय जोगी पासवानले बताउनुभयो । जनताको स्नेह मायाले नै पुन: उम्मेदबार भएको वडाअध्यको उमेदवार मण्डलले भन्द
जीवछ उदासी लहान, बैशाख २२ गते । लहान नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका वडाध्यक्षको उमेदवार मो. नियामुदिन र नेपाली काँग्रेसको वडाध्यक्षको उम्मेदबार घुरन चौधरीबीच कडा टक्कर हुने भएको छ । अहिले १४७५ मतदाता रहेको यस वडामा २०७४ को चुनावमा नेकपा एमालेबाट वडाअध्यमा प्रदिप चौधरी जीत हासिल गर्नु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षको उम्मेदबार रहनु भएको इश्वर देव साह दुई सय मत प्राप्त गर्नु भएको साह अहिले नेकपा एमालेमा प्रवेश गरिसक्नु भएकोले नेकपा एमाले मजबुत देखिएको छ । ११२ मतले जीत हासिल गरेको ९ नम्बरमा इश्वर देव साह र जसपाबाट उम्मेदबार हुनु भएको हजारी साहको समर्थन समेत
जीवछ उदासी लहान,बैशाख २१ गते । लहान नगरपालिकामा नेकपा एमालेको पक्षमा देखिएको जन लहारले दिनप्रतिदिन बलियो हुँदै गएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित हुनु भएको राजेश चौधरी यसपटक सुरुदेखि नै थालेको तयारीले जीतको नजिक पुग्न लाग्नु भएको हो । २२ सय मतदाता रहेको लहान ३ मा अहिले एमाले,काँग्रेस र जसपाकोबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएपनि अन्तत: एमाले काँग्रेसबीच दुई पक्षीय प्रतिस्पर्धामा नेकपा एमालेका सबै उम्मेदबार शानदार रुपमा बिजय हुने लहान- ३ का राम सेवक ठाकुरको बुझाई रहेको छ । नेपाली काँग्रेसबाट रामदयाल महतोले २०७४ सालको निर्वाचनमा झिनो मतले जित हास
जीबछ उदासी लहान,बैशाख २१ गते । चुनाव नजिकिँदै गएपछि लहान -११ मा एमाले झन् मजबुत हुँदै गएको छ । एमालेको गढ रहेको यस वडामा एमाले कमजोर हुने सवाल नै नउठ्ने एमालेका वडा अध्यक्षका उम्मेदबार राजेन्द्र प्रसाद साहले समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ । लहान-११ मा मेयरका उम्मेदबार मुनि साह सुँडी र उपमेयरका उम्मेदबार सरियार कुमारी चौधरी समेत घर दैलोमा सहभागी हुनु भएको थियो । २०४६ यता निरन्तर रुपमा एमाले जित्दै आइरहेको यस वडामा वर्तमान एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साह २०७४ सालको स्थानीय चुनावमा प्यानल सहित वडा जित हात पार्नु भएको थियो । लहान नगरपालिकामा नै ११
जीबछ उदासी बैशाख २१ गते । लहान नगरपालिका ६ नम्बर वडामा एमाले मजबुत हुँदै जीतको नजिक पुगेको चर्चा चलेको छ । नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रजनी पासवान र नगर कमिटि सदस्य राम खेलौना पण्डित काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट वडा सदस्यमा थोरै मतले पराजित हुनु भएको रजनी पासवानले एमाले प्रवेशगर्दैभन्नुभयो,'इमानदार नेता कार्यकर्ताहरुको काँग्रेसमा कुनै भविष्य नरहेकोले एमालेमा प्रवेश गरेका छौ ।' लहान -६ मा मेयर उपमेयर वडाध्यक्ष र वडा सदस्यहरु यस वडामा अत्यधिक मत पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । २०७४ सालको स्थानीय निर्वाचनमा ४२ मतले
जीबछ उदासी लहान,बैशाख २० गते । लहान २३ मा चुनाव नजिकिँदै गएपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसबीच चुनावी भीडन्त हुने अवस्था देखिएको छ । ३१८८ मतदाता रहेको यस वडामा नेकपा एमालेको युवा उम्मेदवार अशेश्वर यादव र नेपाली काँग्रेसका कन्हैया उम्मेदबार कन्हैया प्रसाद गुप्ताबीच आमने सामुने टक्कर हुने स्थानीय मतदाताहरुले बताइएका छन् । लगातार तीन पटक निर्वाचित हुनु भएको गुप्ता चौथो पटक उम्मेदबार हुनु भएको छ । २०७४ सालमा गुप्तालाई नेकपा एमालेको उम्मेदबार बद्री नारायण यादवले टक्कर दिनु भएको थियो । एमालेबाट पहिलो पटक उम्मेदबार हुनु भएको अशेश्वर यादव निम्न वर्गीय
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A