फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि लहान नगरपालिकामा मेयर/उपमेयरसहित २४ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ । एमालेका तर्फबाट लहानको मेयरमा पुनः विकास प्रेमी नेता मुनि साह सुडी तथा उपमेयरमा सरियार कुमारी चौधरीले उम्मेदवारी दर्ता गर्नुभएको हो । एमाले जिल्ला पार्टी कार्यालय लहानबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस पटक एमालेले दलीय गठबन्धनविरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्याशी साह विकास प्रेमी अनुभवी नेताका रुपमा आफ्नो छवि बनाउनु भ
काठमाडौं, बैशाख ११ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँडमा देशैभर धोका पाएको छ । एक महानगरपालिका र एक उपमहानगरपालिकाको प्रमुख पाएको एकीकृत समाजवादीलाई जिल्ला र प्रदेशबाट हुने बाँडफाँडमा कांग्रेस र माओवादीले नराम्रोसँग पाखा लगाएको हो । कांग्रेस माओवादीले नेकपा एसको हैसियत कतै नदेखिएको भन्दै पाखा लगाएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले नै महानगर उपमहानगरमा उत्साही बनाए पनि जिल्लाबाट धोका पाएको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ । सो पार्टीलाई धरान उपमहानगरमा एकजना वडाध्यक्षमा सीमित गरिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पनि एकीकृत समाजवादीलाई ठाउँ दिइएन ।
सिरहा । यही बैशाखा ३० हुने स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको मांग गर्दै सिरहाका पाँच वटा पार्टीमा सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निणर्ायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानवअधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निणर्ायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । सिरहास्थित मानवअधिकार संजाल, महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक, मानवअधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानु
जीवछ उदासी बैशाख ५ गते । सिरहाको भगवानपुरमा चुनाव नजिकिँदै गएपछि एमाले झन् बलियो हुँदै जान थालेको छ । भगवानपुर -४ का इन्द्र नारायण यादव,सन्तोष साह,मुनेश्वर यादव,गजेन्द्र मण्डल आजदेखि फेरि एमालेमा सक्रिय हुने गरी एमालेमा फर्किनु भएको छ । जनता समाजवादी पार्टी परित्याग गरी भगवानुर -४ का लोकेश्वर साह एमालेमा प्रवेश गर्नु भएको छ । एमालेमा सक्रिय हुने र प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले फूलको माला लगाई उत्साहित बनाउनु भएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा उग्र नारायण यादवले। ८४ मतले पछि पर्नु भएको थियो ।
जीवछ उदासी बैशाख ५ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य,मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेले जिते मात्रै समाजमा समृद्धि र विकास हुने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला कमिटिमो पूर्ण बैठकलाई सिरहाको दहिपौरीमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । मधेस प्रदेशमा एमाले ठूलो पार्टी बन्न गइरहेको भन्दै उहाँले सिरहा जिल्लाको समृद्धि र विकासको लागि १७ वटै पालिकामा नेकपा एमाले स्थानीय चुनावमा बलियो हुनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले थप्नुभयो,'गठबन्धन केहि पनि होइन,कसैले भत्काउनु पर्दैन आफै भत्किरहेको छ । एमालेको पक्षमा अझै जनलहर सृजना गर्न एमालेको न
वीरनायक सलहेशको गाथासँग जोडिएको सम्पदा मध्ये फूलबारीले मिथिला क्षेत्रको विशेष प्रतिनिधित्व र महत्व राख्दछ । दुसाध जातिको कुल देवताको रुपमा रहेको सलहेश मिथिला अञ्चलको निकै प्रभावशाली देवताको रुपमा आदरपूर्वक पूजिने गरिन्छ । सहलेश मिथिला अञ्चलका यस्ता देवता हुन जसको परिवारको प्रत्येक सदस्यलाई कुनै न कुनै रुपमा पुजिने गरेको पाइन्छ । अर्थात एक्कै शब्दमा भन्ने हो भने सलहेश परिवार देवताहरुको परिवार हो । यस परिवारमा सलहेश सबै भन्दा प्रमुख देवताको रुपमा पुजिदै आएको छ । यीनका माइला भाई मोतीराम पहलमानहरुको देवताको रुपमा पुजिन्छ । भनिन्छ पहलमानहरु कुस्ती खेल्न आखाडामा जानु अघि मोतीरामको स्मरण गर्दछन । यीन
जीबछ उदासी लहान,चैत २८ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य मधेश प्रदेशको सह–इन्चार्ज तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले मधेश प्रदेशमा स्थानीय तहको चुनावमा पहिलो पार्टी हुने बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिद्वारा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । नेकपा एमाले बाहेक अरु कुनैपनि पार्टीले विकास र समृद्धि ल्याउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो,‘मधेश प्रदेशका जनताहरु मधेशको विकास गर्नै असली पार्टी नेकपा एमाले रहेको रहेको बझिसकेकोले दिनहुँ प्रवेशको लहर छ । महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र ग
जीबछ उदासी लहान,चैत २० गते ।लहान नगरप्रमुद मुनि साहले भाषा साहित्य संरक्षण र विकासको लागि लहान–७ मा विद्यापति भानुभक्त बाचनालय निर्माण गरेको बताउनु भएको छ । २०७४ सालमा चुनावमा नरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न भानुभक्त बाचनालयको तीन तल्लाको भवन निर्माण गरेर यस भेगमा बोलिने मैथिली थारु र नेपाली भाषा लगायत अन्य मातृभाषहरुको संरक्षणको लागि निर्माण भएको बाचनालयको संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । २०२२ सालमा सञ्चालनमा आएको भानुभक्त बाचनालयको जीर्ण भवनलाई भत्काएर भूई तल्लामा गाडी पार्क तल्ल्लो तल्लामा पसल , दोस्रो तल्लामा सांस्कृतिका कार्यक्रम र तेुस्रने तल्लामा संग्रालयमा राखि
जीबछ उदासी लहान,चैत १९ गते । लहान नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको सामुदायिक विद्यालयहरु सुधारउन्मुख रहेको बताउनु भएको छ । लहान–३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर –३ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । हाम्रो लहान ,समृद्ध लहानको उद्येश्य पुरा गर्न लहान नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार विकासको आधार भने नारा कार्यान्वयन गर्न नगरपालिकामा धार्मिक विद्यालय सहित रहेको ७० वटै सामुदयिक विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि विविध कार्यक्रम र योजनाहरु सफल भएको उहाँले बताउनु
जीबछ उदासी लहान,चैत १८गते । गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राम देव यादवको निधन भएको छ । मुटु रोग लागेका यादवको उपचारको क्रममा मृत्यु भएको हो फागुन महिनामा काठमाण्डांैबाट उपचार गरेर घर फर्किनु भएको यादव दुई दिन अघि गाउँकै बजारमा आएको वेला वेहोस हुनु भएको थियो । विराटनगरमा थप उपचार गराउने क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाले जनाएको छ । गोलबजार ११ बलकवा घर भएको यादव नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । उहाँको तीन छोरी र श्रमति रहेको यादवको मृत्युले नगरपालिकाको एक सदस्य गुमेकोमा गोलबजार नगरपालिका शोकाकूल भएको नगरप्रमुख देबनाथ साहले बताउनुभयो । यादवको दाह संस्कारको लागि तयारी
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A