विचार / ब्लग

    Showing ५१-५७ of ५७ items.
  • पार्टीले आश्वाशन दिएर झुक्याइरहेपनि इमानदारितामा कमि गरिन्नँ : सुर्य नारायण यादव

    जिवछ उदासी लहान, सिरहा जिल्लाको हाल सखुवानन्कारकटि २ जगतपुरमा जन्मिनु भएको सुर्य नारायण यादव त्यस भेगका मात्रै हेइन, जिल्ला र प्रदेश २ कै एक चर्चित नेपाली काँग्रेस नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँसँग कुनै पनि पार्टीको नेताले उच्च आदरका साथ व्यवहार गर्न हिचकिचाउदैन । सदा जीवन उच्च विचारको धनी यादव भारतीय नेता राम मनोहर लोहियाको विचारबाट प्रेरित भएर २० वर्षकै उमेरदेखि नेपाल विधार्थीसंघको राजनीतिबाट राजनीति यात्रा थाल्नु भएको थियो । यादव निरन्तर ५३ वर्षसम्म नेपाली काँग्रेसको झण्डा र सिद्यान्तलाई बोकेर अथक योद्धाको रुपमा सक्रिय रहँदै आउनु भएको छ । यादवलाई नेपाली काँग्रेसले कहिलो पनि योगदानको

    • प्रकाशित मितिः साउन १, २०७७
    • २,६८२ पटक पढिएको
    • समृद्धिपथ
  • लागु औषधमुक्त समाज निर्माणको लागि नवजीवन कार्यक्रमको प्रभावकारिता

    जिवछ उदासी लहान असार २९ गते । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगक

    • प्रकाशित मितिः असार २९, २०७७
    • ७७८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘भ्रष्टाचारको जगमा सुशासन र समृद्धि संभव छैन’

    जिवछ उदासी असार २६ गते लहान नेकपाको सरकार खुसी नेपाली,समृद्ध नेपालको नारा दिएर जनमत पाएको हो । नारालाई कार्यान्वयन गर्न सरकारी तयारी हुनु आवश्यक पनि छ । देश समृद्ध हुनु जनता खुसी रहनु भनेको आमूल परिवर्तन हो । नारा लगाउनु सजिलो छ, तर यसको कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य नै हो । भ्रष्टाचार र समेद्धिसँगसँगै जान सक्दैन । जहाँ भ्रष्टाचार छ, त्याँहा समृद्धि हुँदैन । तर भ्रष्टाचार संस्कृति बनि सकेको छ, यसलाई हटाउनु र जरैदेखि उखेल्नु चानचुने कार्य होइन, यसको लागि राष्ट्रिय संकल्पको आवश्यक्ता छ । जनता ,नेता,कर्मचारी,ठेकेदार सबैले शपथ खाएर भ्रष्टाचार नगर्ने देश समाज बनाउने अठोट नगर्ने हो भने भ्रष्टा

    • प्रकाशित मितिः असार २६, २०७७
    • ७०१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नेकपा स्थायी कमिटिमा एकहोरो राजीनमाको रट पाटी हितमा छैन’

    जिवछ उदासी लहान,असार १८ गते । नेकपा एमालेको स्थायी कमिटिको बैठक चलिरहेको छ । बैठकले पाटीमा देखिएका समस्याहरु र तिनका समाधान खोज्न उन्मुख हुनुपर्ने सबैले ध्यान पूर्व हेरिरहेको छ । बैठक सरकारले नयाँ नक्सा र नागरिका विधेयक ल्याएपछि सुरु भइरहेको छ । सत्ताधारी पाटीको बैठकमा सरकारको मूल्याङकन र पाटीको गतिविधि कसरी अगाडि बढिरहेको छ ? यसमा केन्द्रित हुनु अतिआवश्यक देखिएको छ । सरकारले काम गर्न सकेन भने अर्कोतर्फ दलले गति लिन सकिरहेको छैन ।यो पाटीमा दुई पाइलटको रुपमा रहेको दुबै अध्यक्षको जिम्मेबारी हो । दुबै अध्यक्षले यसबाट पन्छिने कुरा आँउदैन । नेकपाले जनतासँग गरेको प्रतिवद्धताहरु पुरा गरिरहेको छैन भन

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४६६ पटक पढिएको
    • समृद्धिपथ
  • एकताको संस्कृति देखाएर,गुटको विकृति हटाएर अघि बढे मात्रै नेकपा बलियो रहिरहने

    जिवछ उदासी लहान, असार १२ गते । देशामा प्रदेशमा र स्थानीय तहमा जहाँ हेरयो त्यहि नेकपाको सरकार । जुन दलको तीनै तहमा वर्चश्व त्यो दल शक्तिशाली हुनु स्वभाविक पनि हो । दल बाहिर र भित्र दुबैतिर बलियो हुनु पर्दथ्यो तर सरकामा सहभागी भएपछि सरकारी दल बनेपछि एकले अर्कालाई सहयोग साथ र समर्थन गरेर कम्युनिष्ट सत्तालाई पटक पटक चुनावबाट अनुमोदन गराउन लाग्नुपर्नेमा पाँच वर्ष सरकार सफल रुपमा चल्छ कि चल्दैन भनेतर्फ गतिविधिहरु उन्मुख भइरहेको छ । एउटा प्रकरण सकिएपछि अर्को प्रकरणमा शीर्ष नेताहरु लगेर पाटीका अन्य गतिविधिहरु प्राय शुन्य हुँदै गएको छ । केहि दशकमै कम्युनिष्ट पार्टीहरु नेपालमा जिरोबाट हिरो बन्न सफल भएक

    • प्रकाशित मितिः असार १२, २०७७
    • २४२ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नगरिकता र राष्ट्रियताप्रति एकमत हुनु जरुरी छ’

    जिवछ उदासी लहान, असार ८ गते । सत्ताधारी दलले विदेशी नागरिकले विवाह भएको सात वर्षपछि नागरिकता पाउनुपर्ने निर्णय गरे लगतै तराई मधेशमा फेरि असन्तुष्टि व्यक्त हुन थालेको छ । मधेशको असन्तुष्टिलाई एकमुष्ट सामाधान गर्न सरकारको प्रयास हुनु आवश्यक छ । सात वर्षसम्म अंगिकृत नागरिकताको लागि पर्खिनुले नेपाल भारतबीच रहेको बेटी रोटीको सांस्कृतिक सम्बन्धमा दरार पैदा हुने भएकोले यसले हित गर्दैन भने मत राखेर मधेशवादी दलहरु र नेपाली काँग्रेसले समेत फरक मत मात्रै होइन आन्दोलनको लागि साइत हेर्न थालेको छ । नागरिकातको लागि संसदीय समितिमा छलफलको लागि दुई वर्षसम्म अनिर्णय रहेको विषयलाई सबैको सहमतिका सट्ट नेकपाले बहुम

    • प्रकाशित मितिः असार ८, २०७७
    • ५६७ पटक पढिएको
    • समृद्धिपथ
  • भोली देखि इटहरी बजार खुल्ला गर्ने निर्णय

    इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो । यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन । उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • ३०४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A