समाचार

    Showing १,१०१-१,११० of १,२६८ items.
  • मल्टीमिडिया एलइडी सूचना बोर्डको निर्माण कार्य शुभारम्भ

    जिवछ उदासी लहान, लहान नगरपालिकाले नगरभित्र हुने दैनिकी गतिविधिको साथै समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको जनजीवमा सकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण गर्नको लागि लहानको शहरी क्षेत्र ६ र ७ नम्बर वडामा मल्टिमिडिया सूचना बोर्डको निर्माण कार्यको उदघाटन लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान सुन्दर र समृद्ध लहानको लागि लहान नगरपालिकाले दैनिकी विकास ,समृद्धिको र सामाजिक न्यायको लागि गरिरहेको गतिविधि ठूलो एलिडीको माध्यमबाट सहज रुपमा जानकारी पाउन सकून भने उद्येश्यले सूचना बोर्ड राख्न लागिएको हो ।’ विक

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • ८६३ पटक पढिएको
    • समृद्धिपथ
  • भवरापार्कले पर्यटक लोभ्याउने नगरप्रमुख साहको विश्वास

    जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुँडीले भवरापार्कले पर्यटकीय लोभ्याउने विश्वास व्यक्त गर्नु भएको छ ।लहान वडानम्बर १ र १० पर्ने भवरापर्क निर्माण कार्यको उद्घाट्न र भूमिपूजा गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा धार्मिक र मनोरञ्जनको दृश्यले पर्यटकीय संभावना रहेको लहान नगरपालिकामा निर्माण सुरु भएको भवरापार्कले लहान आउने आन्तरिक वा वाहिय धार्मिक पर्यटकीयहरुले एक पटक भवरापार्क भवरापार्क आउनैपर्ने लोभलाग्दो मनमोहक पार्क निर्माण हुने प्रमुख साहले प्रष्ट्याउनुभयो । भवरापार्क निर्माण कार्यको साइड इन्जििनियर एकमणि सिफलियाले २०७८ पुष ३० गतेसम्म सम्पन्न हुने आयोजना भ्याट समेत ५ करोड

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • ८१८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘बढ्दो आत्महत्याको घट्ना रोक्न सबैपक्ष जिम्मेबार हुनु पर्छ’

    समृद्धिपथ समाचारदाता, लहान । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले बढ्दो आत्महत्याको घटना रोक्न सबै संघ सस्था, स्थानीय निकाय, पत्रकार सरोकारवालाहरु सबै मिलेर रोकथाममा लाग्नु पर्ने बताउनु भएको छ । २९औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘आत्महत्याको अवस्था र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतवार यस्तो बताउनु भएको हो । बढ्दो आत्महत्याको घट्ना रोक्न सबैपक्ष उतिकै जिम्मेबार हुनुपर्ने भन्दै आत्महत्याका घट्नामा कमि ल्याउन लहान नगरपालिकाले बजेट विनियोजन गरेर सामाजिक परामर्शदाताहरुलाई खटाएर घट्ना न्यूनिकरणतर्फ ठोस पहल गर्ने नगर उपप्रमुख तथा न्यायिक स

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • २७४ पटक पढिएको
    • समृद्धिपथ
  • वर्तमान सरकारविरुद्ध सर्वोच्चमा प्रदेश २ सरकारको मुद्दा

    काठमाडौं । संघीय सरकारविरुद्ध प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको दाबी उनले रिटमा गरेका छन् । सर्वोच्चमा बिहीबार दायर गरिएको रिटमा उत्प्रेषण आदेश पाउँ भनेर माग गरिएको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री सोनलले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं। २ बाट तत्काली

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • १८८ पटक पढिएको
    • समृद्धिपथ
  • ओरेक सिरहाद्धारा सुत्केरी र गर्भवतीलाई राहत वितरण

    लहान । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई राहतबितरण गरेको छ । मंगलबार तीन वटै वडा कार्यलयको सहकार्यमा सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहतबितरण गरेको हो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागिप्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेक सिरहाकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको अवस्थामा ओरेकले दिएको राहतल

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ३३१ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्ला तनहुँमा प्रहरीले पक्राउ गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारमाथि खनिएको छ। तनहुँ पुगेका पौडेललाई ब्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकस्थित बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा भएको प्रदर्शनमा तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाबीच पुल उद्घाटन गर्न अघि बढेका पौडेलले कयौँ कार्यकर्तामाझ धरपकड गरेर नियन्त्रणमा लिएहो । पक्राउ परेपछि वरिष्ठ नेता पौडेलले लाठी चार्ज गर्दै आफूलाई समातेको बताएका छन्। ‘प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानका

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २१६ पटक पढिएको
    • समृद्धिपथ
  • मौसम परिवर्तन भएसंगै रुघा, खोकीबाट ग्रसित हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

    मौसमको परिवर्तनसंगै शरीरमा विभिन्न खाले परिवर्तन देखिन्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। रुघा, खोकी हुँदा अपनाउने घरेलु उपायहरु ः मनतातो नुन पानीले मुखकुल्ला गर्ने, धेरै अमिलो खानेकुरा नखाने, अधिक मात्रामा पानी पिउने अनि भिटामीन सी युक्त खाना खाने, पौष्टिक तथा सन्तुलित भोजन गर्ने, सागसब्जीको सुप, खिचडी, दाल र झोलयुक्त खानेकुरा प्रसश्त खाने गर्नुहोस । त्यस्तै अदुवा र मह राखेर चिया ख

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ४८५ पटक पढिएको
    • समृद्धिपथ
  • बलिउडका सात नयाँ फिल्म छिटै रिलिज हुँदै

    एजेन्सी मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात वटा फिल्म यो डिसेम्बरमा रिलिज हुने भएका छन् । डिसेम्बरमा क्रिसमस, नयाँ वर्षलगायतका पर्व परेकाले पनि बलिउडका केही फिल्महरू यो महिना रिलिजको तयारी हुँदै छ । यसै क्रममा अभिनेता बरुण धवन र साराअली खानको निकै महत्वकाँक्षी फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई अमेजन प्राईमसँगै हलबाट पनि रिलिजको तयारी हुँदै छ । यस्तै ऋचा चड्डा, करिश्मा तन्नालगायतको मुख्य भूमिका रहेको नयाँ फिल्म लाहौर कन्फिडेन्सियल पनि यही डिसेम्बरम

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ५६८ पटक पढिएको
    • समृद्धिपथ
  • बृद्धबृद्धालाई सम्मान गरी सामा चकेवा महोत्सव भदैया सम्पन्न

    जिवछ उदासी लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ । महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो । आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगा

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • ५५९ पटक पढिएको
    • समृद्धिपथ
  • यस वर्ष धान उत्पादनमा वृद्धि

    लहान । तराई मधेशमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो । यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो । यस वर्ष म

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • १,१९६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A